Featured News

तीन दलका नेताले भने, 'अब लागिपर्छौ‌'
today. शासकीय स्वरूप, न्यायप्रणाली र निर्वाचन प्रणालीमा रहेको विवाद हटाउन प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले गम्भीर भएका छन् । संविधानमा देखिएका विवादमा सहमति खोज्न उनीहरू आइतबारदेखि परिणाममुखी छलफलमा केन्द्रित हुँदैछन् । दुई पक्षीय र तीन पक्षीय, औपचारिक/अनौपचारिक छलफल गरी विवादित विषयमा सहमति जुटाएर २९ माघअघि नै संविधानसभामा प्रतिनिधित्व गर्ने दलहर ... read full news >>    
कांग्रेसमा भ्रातृसंस्था विवाद टुंगियो
today. कांग्रेसले विघटित सात भ्रातृसंस्थाको महाधिवेशन गराउन तदर्थ समिति गठन गरी प्रमुख तोकेको छ। दुई दिनअघि सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार शनिबार साँझ सातै भ्रातृसंस्थाको तदर्थ समिति प्रमुख तोकिएको हो। यी सबै भ्रातृसंस्थाका केन्द्रीय समिति पाँच महिनाअघि विघटन भएका थिए। दुई नेताबीच सहमतिअनुसार भ्रातृसंस्था गठन ... read full news >>    
छ हजार कुखुरा मरे, उच्च सर्तकता
today. सुनसरीको  इटहरी र खनारमा झन्डै छ हजार कुखुरा मरेपछि बर्डफ्लु फैलिएको आङ्का गरिएको कारण पशु स्वस्थ्य प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरेको छ।   दुई साताअघि सुनसरीको खनारमा रहेको पाथीभरा पोल्टी र्फम र इटहरीमा रहेको पीके पोल्टी र्फमका कुखुराहरू मर्न थालेपछि बर्डफ्लु भएको आशङ्का गरी परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला विराटनगर पठाइएको भए पनि प्रयोग ... read full news >>    
Related news
सुनसरीमा बर्डफ्लु पुष्टि 8 hours ago
सुनसरीमा बर्डफ्लु पुष्टि
Posted 8 hours ago. सुनसरीको खनार र इटहरी क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ । बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा बर्डफ्लु भएको पुष्टि भएको राष्टिय पशु निर्देशनालयका कार्यक्रम निर्देशक डा. रामकृष्ण खतिवडाले जानकारी दिए । आइतबार बिहान परीक्षण रिपोर्ट आएपछि जिल्ला पशु कार्यालयले सतर्कताका लागि कर्मचारी खटाएको छ । त्यसका ... Read More Comments Like Share
बर्डफ्लु शंका गरिएको क्षेत्रमा ७ हजार कुखुरा मरे today
बर्डफ्लु शंका गरिएको क्षेत्रमा ७ हजार कुखुरा मरे
Posted today. बर्डफ्लु शंका गरिएको सुनसरीको खनार र इटहरी क्षेत्रमा मर्ने कुखुराको संख्या ७ हजार पुगेको छ । शुक्रबार र शनिबार मात्रै ती क्षेत्रमा थप दुई हजार कुखुरा मरेका हुन् । पोल्ट्री र्फममा कुखुराको स्याहारमा खटिने एक महिला पनि बिरामी परेकी छन् । राष्ट्रिय पशु स्वास्थ्य निर्देशनालयबाट खटिएको आकिस्मक रोग अन्वेषण टोलीका विशेषज्ञहरूले शंका गरिएको ठाउँमा संक्र ... Read More Comments Like Share
दुई वटा फर्मका ६ हजार ५ सय कुखुरा मरे, फर्ममा अनुगमन yesterday
दुई वटा फर्मका ६ हजार ५ सय कुखुरा मरे, फर्ममा अनुगमन
Posted yesterday. बर्डफ्लुको अनुमान- अमर खड्का, इटहरी, माघ २१- सुनसरीको इटहरी र खनारका दुईवटा पोल्ट्री फर्ममा धमाधम कुखुरा मर्न थालेर बर्डफ्लु भएको शङ्का गरिएपछि पशु प्राविधिकको एक टोलीले शनिबार अनुगमन गरेको छ। इटहरी–६ बज्राहाको पिके पोल्ट्री फर्म र खनारको पाथीभारा पोल्ट्री फर्मका ६ हजार ५ सय कुखुरा मरेपछि अनुगमन थालिएको हो। पशु स्वास्थ्य निर्देशनालय काठमाडौंका स ... Read More Comments Like Share
प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै
8 hours ago. शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख काम गर्न सकेनन् । सरकारको बागडोर सम्हाल्दा नेपालमै बनेको मुस्ताङ म्याक्स गाडी चढेर स्वदेशी  उद्योगलाई प्रोत्साहन र जनतालाई राहतको अनुभूति दिने प्रण गरेका भट्टराईले आफू ... read full news >>    
पुष्टि भयो- प्रचण्डको घरको भाडा १ लाख ३ हजार, स्विमिङ पुल छैन रे
7 hours ago. माओवादी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित घर किनेको कि भाडामा लिएको, भाडामा लिएको भए कतिमा लिएको, स्विमिङ पुल, टेनिस कोर्ट जस्ता विलासी सुविधा छन् कि छैनन् ? चियापसलदेखि पत्रपत्रिकासम्म गफको विषय बनेको थियो यो। कसैले यो ६० हजार भाडामा लिएको दावी गरे भने कसैले १ लाख। साँघु पत्रिकाले त १० करोड २० लाख रुपियाँमा किनेकै दावी गर्‍यो जसलाई जनवरी २३ मा माइस ... read full news >>    
यो वर्ष प्राधिकरणको नोक्सान ७ अर्ब
6 hours ago. विद्युत् महशुल नबढ्ने, आयोजना बनाउँदा लिएको ऋणको ब्याज नघट्ने र व्यवस्थापनमा पनि सुधार नआए चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणलाई ७ अर्ब रुपैयाँ नोक्सान हुनेछ । सरकारले प्राधिकरणको नाममा रहेको २७ अर्ब ५३ करोड रुपैयाँ सञ्चित नोक्सानीलाई अपलेखन गरेर शून्यको अवस्थामा पु¥याए पनि महशुल नबढ्दा र ऋणको ब्याजदर नघटाउँदा यो वर्ष नोक्सानी हुने क्रम रोकिने छ ... read full news >>    
आईटीको अनौपचारिक क्षेत्र अनुमानभन्दा ठूलो
6 hours ago. पुल्चोकमा प्रविधिसम्बन्धी काम गर्ने एउटा कम्पनी छ, जसले हवाईजहाज निर्माण गर्दा आवश्यक पर्ने ‘माइक्रो चिप्स’ बनाउछँ । कैयौं इञ्जिनीयरदेखि थुपै्र सहायकले यो जर्मन कम्पनीका लागि वर्षौं देखि काम गर्दै आएका छन् । ४ वर्षदेखि अमेरिकन सूचना प्रविधिसम्बन्धी एक कम्पनीले नेपालमा सफ्टवेयर निर्माण गर्दै आएको छ । करीब २ सय जना नेपालीले सो कम्पनीमा काम गर्छन् । ... read full news >>    
‘राजनीति उद्योग’मा ४ लाख नेता र १६ लाख जनता आश्रित !
today. नेपालमा राजनीति सवैभन्दा कमाउ र आर्कषक उद्योगका रुपमा बिकाश भइरहेको छ पछिल्ला दिनमा । राजनीतिलाई नै पेशा बनाएका नेता कार्यकर्ता महंगा गाडी चढ्छन, काठमाण्डौंमा आलिशान बंगलामा वस्छन, बिभिन्न उद्योग, वैंक तथा बित्तिय संस्थामा सेयर लगानी गर्छन् । आखिर यी सवै हैसियत उनीहरुलाई राजनीतिबाट प्राप्त हुने अबैध धनले नै दिएको हुन्छ । नेपालमा राजनीति उद्योग फष्ट ... read full news >>    
स्थानीयवासी र सुरक्षाकर्मीविच सडकमा मुठभेड
9 hours ago. करिब एक महिनादेखि रोकिएको लाजिम्पाट-बुढानिलकण्ठ सडक विस्तार कार्य हिजो शनिबारदेखि पुन सुचारु भएको छ । ब्यापक सुरक्षाकर्मी परिचालन गरी सरकारले विहान करिब ८ बजेदेखि लाजिम्पाटबाट बाटो विस्तार गर्न थालेको हो । सयौँको संख्यामा उपस्थित नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको प्रहरी टोलीले बाटो विस्तार गर्दा स्थानीयवासीले व्यापक विरोध जनाएका थिए । तर प्र ... read full news >>    
Related news
घर भत्काएको विरोधमा लाजिम्पाटमा प्रदर्शन 7 hours ago
घर भत्काएको विरोधमा लाजिम्पाटमा प्रदर्शन
Posted 7 hours ago. काठमाडौं, माघ २२ - लाजिम्पाट क्षेत्रमा जबरजस्ती घर भत्काएको भन्दै स्थानीयवासीले आइतबार बिहानैदेखि सडक जाम गरेका छन् । उनीहरुले बिहानै मोटरसाइकल र्‍याली निकालेका छन् भने सरकारविरोधी नारा लगाएका छन् । स्थानीयको प्रदर्शनका कारण लाजिम्पाट भएर चल्ने सवारी अबरुद्ध भएका छन् । मापदण्डविपरीत बनेका संरचना भत्काउँदै सडक वि ... Read More Comments Like Share
लाजिम्पाटमा पनि चल्यो डोजर today
लाजिम्पाटमा पनि चल्यो डोजर
Posted today. कडा सुरक्षाका साथ लाजिम्पाट क्षेत्रमा मापदण्डविपरीत बनेका संरचना भत्काउँदै सडक विस्तार गर्ने कार्य शनिबारदेखि सुरु गरिएको छ । स्थानीयवासीकोे अवरोधलाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरी सडक विस्तार सुरु गरिएको हो । स्थानीयवासीले विरोध गरे पनि लाजिम्पाट खानी विभागदेखि स्ट्यान्डर्ड चार्टर्ड बैकसम्मको सडक शनिबार चौडा बनाइएको छ । व ... Read More Comments Like Share
लाजिम्पाट सडक विस्तार सुरु today
लाजिम्पाट सडक विस्तार सुरु
Posted today. ऋचा अर्याल,काठमाडौ, माघ २२- राजधानीको सडक चौडा पार्ने क्रममा लाजिम्पाटको खानी विभाग, एम्बेसडर होटल, शंकर होटल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतको पर्खाल शनिबार डोजरले भत्काएको छ। करिब एक महिनाअघि यो भेगमा स्थानीयबाट विरोध आएपछि केही समय सडक भत्काउने काम रोकिएको थियो। ... Read More Comments Like Share
धर्मको नाममा सम्पती जोड्ने होडबाजी
8 hours ago. नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका नाममा केही व्यक्तिहरुले आफु र आफ्ना नातेदारहरुलाई भरणपोषण गदै अवैधानिक तरिकाबाट डलर भित्र्याएर करोडपति बनेका छन्। दार्जिलिङ निवासी जीवन लामाले च ... read full news >>    
आईजीपीसँग गच्छदारको गुनासो- ‘मलाई बरबाद पारिदिनुभयो’
today. आफ्नो भनाईअुनसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य पदबाटै हटाउने जुक्ति रचेका गृहमन्त्री गच्छदारले आफुलाई बरबाद पारेको भन्दै उल्टै गुनासो गर्न थालेका छन् । हालैको प्रहरी जवान भर्नामा गृहमन्त्रीले सिफारिस गरेका अधिकांश उम्मेदवार शारिरिक परिक्षणमै असफल भएपछि गच्छदारले बिहीवार साँझ आइजीपी रविन्द्रप्रताप शाहलाई फोन गरेर भने- ‘तपाई ... read full news >>    
चित्त दुखाएर फर्क‌दैछन् लडाकु
today. पाँचौं डिभिजन मुख्यालय दहवनमा चेक बुझ्दै गरेकी रोल्पा जुंगारकी तुलसा सुनार शनिबार निकै दुःखी थिइन् । ५ हजार बाटो खर्च र २ लाख ५० हजारको कृषि विकास बैंकको चेक हातमा लिँदा उनले निकै आत्मग्लानि भएको बताइन् । '१० वर्षको कमाइ यही हो त ?,' उनले भनिन्, 'यसले के गर्न सकिन्छ ?' सुनारजस्तै स्वैच्छिक अवकाशको चेक बुझेका कसैको मुहारमा पनि हाँसो थिएन । १० वर्षे ... read full news >>    
Related news
लडाकुले कर तिर्नु परेन 9 hours ago
लडाकुले कर तिर्नु परेन
Posted 9 hours ago. काठमाडौं, माघ २२ - अवकाश रोजेका लडाकुले पाएको भुक्तानीमा कुनै पनि प्रकारको कर तिर्नु परेन । सरकारले गर्ने भुक्तानीमा १५ प्रतिशत कर कट्टी गर्नुपर्ने भए पनि अर्थ मन्त्रालयले पूरै रकम निकासा गरेका कारण कर नकाटिएको अधिकारीहरू बताउँछन् । 'अर्थ मन्त्रालयले पूरै रकम निकासा गरेकाले कर काटिएन,' विशेष समिति सचिवालयका संयोजक ... Read More Comments Like Share
फ्रि तिब्बतलाई सघाउन हजार उद्योग
today. फ्रि तिब्बत आन्दोलनलाई आर्थिक सहयोग गर्न नेपालमा एक हजारभन्दा बढि उद्योग संचालनमा रहेको तथ्य खुलेको छ । गृह मन्त्रालयकै प्रतिबेदनअनुसार तिब्बती शरणार्थीले उत्तरको चिनियाँ सीमादेखि दक्षिणी तराईमा समेत उद्योगहरु चलाईरहेका छन् । गृह स्रोतबाट प्राप्त तथ्याङ्कअनुसार फ्रि तिब्बत आन्दोलनका सदस्यहरुले रेष्टुरेन्ट तथा बार, इटाभट्टा, पश्मिना, कम्प्युटर ट्र ... read full news >>    
एयरपोर्टमा चोरी रोक्न स्नातक गरेका ५ हजार विद्यार्थी राख्‍न सुझाव (विस्तृत विवरणसहित)
yesterday. काठमाडौँ विमानस्थलमा सामान हराउने, चोरिने, यात्रुहरुलाई दुःख दिने, झैझमेला गर्ने जस्ता समस्याबाट कोही पनि अनभिज्ञ त छैनन् होला। विमानस्थल सुधार गर्न गठित एउटा अनुगमन समितिले भर्खरै आफनो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा यो समस्या समाधानका लागि स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुमार्फत् (करिब दैनिक ५ घन्टा काम गर्ने पार्टटाईम अध्ययन सहयोग रोजगार, छात् ... read full news >>    
अवकास रोजका लडाकूको विदाईमा अवरोधै अवरोध/कुन शिविरमा कतिले बुझे चेक (तालिकासहित)
yesterday. स्वेच्छिक अबकास रोजका माओवादी लडाकूहरुको विदाई प्रक्रियामा अवरोध देखिएको छ । तह मिलान, सम्मान पत्र लगायतका माग गर्दै अवकास रोजका लडाकूहरुले विरोध गरेपछि विभिन्न शिविरमा विदाई प्रक्रिया रोकिएको छ । ‘विभिन्न स्थानमा अवरोध देखिएको छ’ सचिवालयका संयोजक वलानन्द शर्माले अनलाइनखबरसँग भन्नुभयो-’तह विलान तथा अपाङ र घाइतेहरुको विषयलाई लिएर लडाकूहरुले विरोध ... read full news >>    
पाँच वर्षपछि घर फर्कदैं
yesterday. स्वैच्छिक अवकाश रोज्ने एकीकृत माओवादीका लडाकुलाई चेक हस्तान्तरण गर्न शुक्रबार दिउँसो शक्तिखोर शिविरमा तयारी पूरा भइसकेको थियो। 'अब तपाईंहरू सबै लाम लागेर बस्नुस्,' सेना समायोजन विशेष समिति सचिवालय संयोजक बालानन्द शर्मा भने। 'हामीलाई कुन आधारमा चेक दिने हो?' लडाकुहरूले एकै स्वरमा सोधे, 'अनमिनले प्रमाणीकरण गरेको दर्जाका आधारमा कि अहिलेको?' 'अनमिनको ... read full news >>    
पैसा फलाउँदै प्रहरी
yesterday. काठमाडौं, माघ २१ - अवकाश पाएपछि डेरामा सर्ने पहिलो संगठन प्रमुख हुँदैछु भनेर भाषण गरेका सशस्त्र प्रहरीका एक पूर्वमहानिरीक्षक हालै लगानीको सम्भाव्यता बुझ्न मलेसिया पुगे । मलेसियास्थित स्रोतका अनुसार लगानीको क्षेत्र पहिचान गर्न उनी त्यहाँस्थित नेपाली दूतावास पनि पुगेका थिए । उनीबारे थाहा पाएकाहरू 'डेरा सर्दैछु' भन्ने उ ... read full news >>    
फोटोले जोड्दै नेपाल-चीन
yesterday. चार वर्षअघि पहिलोपटक नेपाल आउँदा पूर्वी चीनका सु स्वये सामान्य पर्यटक मात्र थिए। हिमाली दृश्य, गाउँले जीवन र काठमाडौंको संस्कृतिबाट निकै लोभिएका उनी त्यसयता फोटोग्राफरका रूपमा लगातार नेपाल आउन थाले। अहिले चीनमा 'नेपाल फोटोग्राफर'को परिचय बनाइसकेका छन्। र, फोटोलाई दुई देशबीचको साँस्कृतिक सम्बन्धको सेतु बनाउने अभियानमा छन्। चार वर्षमा सातौंपटक नेपाल ... read full news >>    
आयल निगम भन्छ- ग्यास आपूर्ति सहज हुन अझै दुई साता
Feb 03. सरकारले आपूर्ति सहज बनाउन आयल दुई अर्ब रुपैयाँ दिने निर्णय गरेपछि पनि ग्यास आपूर्ति सहज हुन अझै दुई साता लाग्नसक्ने जानकारी नेपाल आयल निगमले दिएको छ। पेट्रोलियम अभावले आजित उपभोक्ता सडकमै ओर्लिएर ग्यास कब्जा गर्न थालेपछि सरकारले हिजो बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी आयल निगमलाई तेल किन्न दुई अर्ब रुपैयाँ ऋण दिने निर्णय गरेको हो। वाणिज्य ... read full news >>    
Related news
ईन्धनको विकल्प सोच्ने की ऋण मात्रै थप्ने ? Feb 03
ईन्धनको विकल्प सोच्ने की ऋण मात्रै थप्ने ?
Posted Feb 03. २० माघ, काठमाडौं । भारतीय आयल कर्पोरेशनलाई ऋण तिर्न नसक्दा आयल निगमले माग अनुसार इन्धन ल्याउन सकेको छैन । अहिले सरकारले तत्काल दुई अर्ब ऋण दिएपनि र भाउ बढेपनि आपूर्ति छिटै सहज हुने अवस्था... ... Read More Comments Like Share
पेट्रोलियम सहज गर्न निगमलाई २ अर्ब Feb 03
पेट्रोलियम सहज गर्न निगमलाई २ अर्ब
Posted Feb 03. काठमाडौं, माघ २० - सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन आयल निगमलाई तत्काल २ अर्ब रुपैयाँ दिने भएको छ । पेट्रोलियम पदार्थको हाहाकार भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार अपराह्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाई निगमलाई राज्यकोषबाट २ अर्ब रुपैयाँ ऋण दिने निर्णय गराएको वाणिज्य तथा आपूर्तिमन् ... Read More Comments Like Share
पेट्रोलियम आपूर्तिका लागि कूटनीतिक पहल Feb 03
पेट्रोलियम आपूर्तिका लागि कूटनीतिक पहल
Posted Feb 03. काठमाडौ, माघ २० - प्रधानमन्त्री बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गरेका छन् । उनले 'राजनीतिक तह' मा टेलिफोनमा कुरा गरी आपूर्ति बढाइदिन आग्रह गरेका हुन् । 'पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइदिन भारतसँग राजनीतिक तहमा कुरा भएको छ,' प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्ड ... Read More Comments Like Share
राष्ट्रिय सहमतिको सरकार गठन गर्न दाहालको प्रस्ताव
Feb 03. सत्तारूढ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गरेका छन् । सिंहदरबारस्थित संवैधानिक समितिको सभाकक्षमा बिहीबार भएको संविधानसभामा रहेका ३३ दलको बैठकमा दाहालले सो प्रस्ताव गरेका हुन् । 'शान्ति, संविधान र सरकारको विषय सँग-सँगै जोडिएर आउने विषय हुन्,' दाहालको भनाइ उद्धृत गर्दै नेपाल परिव ... read full news >>    
Related news
माओवादीद्वारा राष्ट्रिय सरकार गठनको प्रस्ताव Feb 03
माओवादीद्वारा राष्ट्रिय सरकार गठनको प्रस्ताव
Posted Feb 03. सत्ताको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार तत्कालै गठन गर्न गरेको प्रस्तावलाई अन्य दलले अस्वीकार गर्दै यसै सरकारलाई शान्ति र संविधानको काम अगाडि बढाउन दबाब दिएका छन्। ... Read More Comments Like Share
'सेनालाई ग्रिनलाइट मिल्छ'
Feb 03. भारतीय राजदूत जयन्त प्रसादले नेपाली शान्ति प्रक्रिया र संविधान लेखनमा हालैका सातामा परेको गाँठो 'चाँडै' फुक्ने बताएका छन् । बिहीबार राजधानीमा संवाददाताहरूसँग कुरा गर्दै भारतीय कूटनीतिज्ञले 'चाँडै‌, एकदुई दिनमै लडाकु समायोजन थाल्न नेपाली सेनाले संकेत ग्रिनलाइट पाउने' दाबी गरेका छन् । 'मलाई लाग्छ, गाँठो फुक्दै छ र चार साताअघि भन्दा अहिले अवस्था निकै ... read full news >>    
चन्द्रलाई नाप्न गिनिजबुकवालाहरु आउने
Feb 03. दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगीको उचाइ २२ इञ्च मात्र भएकोले विश्वकै होचो ब्यक्ति हुनसक्ने विषयमा मंगलबार माइसंसारको ब्लग पढ्नु भएकै होला। नयाँ कुरा के भयो भने बिस्तारै चन्द्रबहादुरको प्रचार विश्वव्यापी हुँदैछ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि उनको फोटोसहितको समाचार दिएको छ। ७२ वर्षका चन्द्रबहादुरको बारेमा सोमबार मात्रै सार्वज ... read full news >>    
सुकुम्बासी बस्ती सोत्तर पार्न डोजरलाई केवल एक आदेशको प्रतीक्षा
Feb 03. नदी किनारमा कंक्रिटको ब्लक जोडेर बनाइएको टहरामा उभिएकी बिमला वर्देवाको ध्यान छेवैको धमिलो पानीबाट आइरहेको दुर्गन्धभन्दा पनि स्कुल जान तयार छोराछोरीतर्फ एकोहोरिएको छ। एक छेउमा बसेर सनइ सफा गरिरहेका ५० वर्षे पुरुष विमलाका पति बद्री परियार हुन्, जसले पाँच जनाको जहानलाई हातमुख जोर्न यही बाजा लिएर बिहेबटुलो चाहार्नु पर्छ। राजधानी काठमाडौंको मुटुमा बग्न ... read full news >>    
लडाकू बिदाइ प्रक्रिया आजदेखि
Feb 03. पुनःवर्गीकरणका क्रममा स्वैच्छिक अवकास र पुनःस्थापनाको विकल्प रोजेका माओवादी सेनाका लडाकूहरुको बिदाइ प्रक्रिया आज शुक्रबारदेखि शुरु हुँदै छ। आज चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन र नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनबाट बिदाइको प्रक्रिया थालिने विशेष समिति मातहत सचिवालयले जनाएको छ। बिदाइका लागि सचिवालयको टोली बिहीबार राजधानीबाट ७ मुख्य र २ ... read full news >>    
Related news
सुर्खेत र कैलालीका लडाकुको विदाई शनिबारबाट Feb 03
सुर्खेत र कैलालीका लडाकुको विदाई शनिबारबाट
Posted Feb 03. सुर्खेत, माघ २० - स्वैच्छिक अवकाश रोजेका सुर्खेतको दशरथपुरस्थित छैठौं डिभिजनका लडाकुहरुलाई रकमसहित शनिबार देखि विदाइ गरिने भएको छ । लडाकुको विदाई कार्यक्रमका लागि खटिएको सेना समायोजन विशेष समिति सचिवालयका टोली शिविरमा नपुगेका कारण शुक्रबारबाट शुरु हुन भनिएको विदाइ कार्यक्रम शनिबार देखि गरिने भएको हो । घर जान मानस ... Read More Comments Like Share
तहबारे विवाद भएपछि लडाकुलाई चेक वितरण गर्ने कार्य अवरुद्ध Feb 03
तहबारे विवाद भएपछि लडाकुलाई चेक वितरण गर्ने कार्य अवरुद्ध
Posted Feb 03. चाँदनी हमाल, चितवन, माघ २०- स्वेच्छिक अवकाश रोज्ने माओवादी लडाकुलाई चेक वितरण गर्ने कार्यक्रम अवरुद्ध भएको छ। यसरी चेक लिँदा भर्नुपर्ने फाराममा अनमिनले उल्लेख गरेको तह उल्लेख गर्ने वा लडाकुको आन्तरिक तह उल्लेख गर्ने भन्नेमा विवाद उत्पन्न भएपछि एक जनालाई पनि चेक हस्तान्तरण नगरी प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो। ... Read More Comments Like Share
लडाकू बिदाइ आज चितवनको शक्तिखोरबाट थालिने Feb 03
लडाकू बिदाइ आज चितवनको शक्तिखोरबाट थालिने
Posted Feb 03. काठमाडौं, (नेस), पुनःवर्गीकरणका क्रममा स्वैच्छिक अवकास र पुनःस्थापनाको विकल्प रोजेका माओवादी सेनाका लडाकूहरुको बिदाइ प्रकि्रया आज शुक्रबारदेखि शुरु हुँदै छ। आज चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन र नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनबाट बिदाइको प्रकि्रया थालिने विशेष समिति मातहत सचिवालयले जनाएको छ। बिदाइका लागि सचिवालयको टोली बिहीबार राजधान ... Read More Comments Like Share
अवकास रोज्ने लडाकूलाई ५ देखि ८ लाखको चेक दिइँदै Feb 03
अवकास रोज्ने लडाकूलाई ५ देखि ८ लाखको चेक दिइँदै
Posted Feb 03. चाँदनी हमाल, चितवन, माघ २०- स्वेच्छिक अवकास रोजेका लडाकुहरुलाई आज दलीय सहमतीमा बनेको प्याकेज अनुसारको चेक हस्तान्तरण कार्य शुरुहुँदै छ। शिविरमा सचिवालयका टोली पुगेको ठाउँमा आज र नपुगेको ठाउँमा भोलीवाट काम थालिने सेनासमायोजन विशेष समिति अन्तर्गतको सचिवालयले जनाएको छ। ... Read More Comments Like Share
अबकास रोजेका लडाकूले माघ मशान्तसम्ममा शिविर छाड्नु पर्ने Feb 03
अबकास रोजेका लडाकूले माघ मशान्तसम्ममा शिविर छाड्नु पर्ने
Posted Feb 03. २० माघ, काठमाण्डौ । स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूहरुको विदाई आजबाट सुरु हुँदैछ । सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयका अनुसार आज तेस्रो र चौथो डिभिजनमा विदाई प्रक्रिया सुरु हुनेछ भने बाँकी ७ बटा... ... Read More Comments Like Share
एक वर्षभित्र सबै गाविसमा इन्टरनेट
Feb 03. नेपाल टेलिकमले एक वर्षभित्र देशका सबै गाविस कार्यालयमा उच्च गतिको इन्टरनेट वाई–म्याक्स सेवा पु¥याउने भएको छ । वाई–म्याक्स सेवा पुगेपछि सबै गाविस इन्टरनेट सञ्जालमा जोडिनेछन् । यसका लागि अमेरिकाको एरिस्पान इंक नामक कम्पनीसँग नेपाल टेलिकमले सम्झौताको तयारी गरिरहेको छ । यो परियोजनाका लागि टेलिकमले ७८ करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । देशका ३ हजा ... read full news >>    
रेलमार्गलाई ऋण दिन दक्षिण कोरिया सकारात्मक
Feb 03. पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि ऋण सहायता प्रदान गर्न दक्षिण कोरिया सरकार सकारात्मक देखिएको छ । दक्षिण कोरियाका अधिकारीहरू ऋण दिन सकारात्मक देखिएपछि आवश्यक प्रक्रिया थाल्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले अभियानलाई बताए । ‘विशेष गरेर रेलमार्गको पूर्वीखण्डका लागि ऋण दिन उन ... read full news >>    
दाहालकी भान्जीकै जग्गा कब्जा
Feb 03. एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षका कार्यकर्ताले चितवनमा अध्यक्ष पुष्पकमल दाहालकी भान्जीको जग्गा बुधबार दोस्रोपटक कब्जामा लिएका छन्। दाहालकी साहिँलीबहिनी सीताकी छोरी सुनिता अधिकारी तिमिल्सिनाको नाममा भरतपुर नगरपालिका वडा नं ९ मा रहेको साढे दुई कठ्ठा जग्गामा वैद्यका कार्यकर्ताले पार्टी झन्डा गाडेर कब्जा घोषणा गरेका हुन्। बुबा भक्तिराम अध ... read full news >>    
३३ प्रतिशत छुट पाउने भएपछि विद्यार्थीको आन्दोलन स्थगित
Feb 02. प्रधान मन्त्री बाबुराम भट्टराईले विद्यार्थी र गरिब वर्गलाई ग्याँस, मट्टितेल र डिजेलमा ३३ प्रतिशत सहुलियत दिने आश्वासन दिएपछि विद्यार्थीले आजदेखि आन्दोलन स्थगित गरेका छन्। १३ विद्यार्थी र प्रधानमन्त्री भट्टराईबीच बिहीबार भएको ४५ मिनेट लामो वार्तामा प्रधानमन्त्री भट्टराईले पेट्रोलियम पदार्थमा गरिब जनता र विद्यार्थीलाई सरकारले ३३ प्रतिशत सहुलियत ... read full news >>    
Related news
आगजनी र तोडफोड गर्ने विद्यार्थीलाई पुरस्कार- ग्यासमा साढे ४ सय रुप्पे डिस्काउन्ट Feb 03
आगजनी र तोडफोड गर्ने विद्यार्थीलाई पुरस्कार- ग्यासमा साढे ४ सय रुप्पे डिस्काउन्ट
Posted Feb 03. आगजनीको पुरस्कारः विद्यार्थीहरुले आन्दोलनका क्रममा आरआर क्याम्पस अगाडि जलाएको राष्ट्रपति कार्यालयको राष्ट्रपतिका प्रेस सल्लाहकार चढ्ने गाडी र कोटेश्वरमा जलाएको खानेपानी डिभिजन कार्यालयको मोटरसाइकल। फोटो सौजन्यः शालिग्राम तिवारी, मकर श्रेष्ठ- ईकान्तिपुर गाडी जलाउने र तोडफोड गर्ने आन्दोलन गरेवापत् सरकारले विद्यार्थीलाई एक सिलिन्डर ग्यासमा साढे ४ सय र ... Read More Comments Like Share
ग्यासमा विद्यार्थी र विपन्न परिवारका लागि ३३ प्रतिशत छुट Feb 02
ग्यासमा विद्यार्थी र विपन्न परिवारका लागि ३३ प्रतिशत छुट
Posted Feb 02. १९ माघ, काठमाडौं । सरकारले विद्यार्थी र विपन्न परिवारका लागि ग्यास र मट्टितलमा ३३ प्रतिशत छुट दिने भएको छ । आन्दोलनरत १३ विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग बिहीबार भएको वार्तामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थी र विपन्न... ... Read More Comments Like Share
माओवादी नेताहरूको मुद्दा 'आज फिर्ता’
Feb 03. भारतको बिहार राज्यस्थित पटना जिल्ला अदालतमा ११ नेपाली माओवादी नेताविरुद्ध कायम मुद्दामाथि बिहीबार हुने भनिएको सुनुवाइ एक दिन पछाडि सारिएको छ । सामान्य प्राविधिक कारणले सुनुवाइ शुक्रबार बिहानको सत्रका लागि सारिएको सरकारी वकिल जयप्रकाश सिंहले कान्तिपुरलाई पटनाबाट टेलिफोनमा बताए । माओवादी नेताविरुद्ध आठ वर्षयता कायम मुद्दा शुक्रबारै अदालतले खारेज गर ... read full news >>    
म्याद थप सिजनमा बारले मार्‍यो बाजी
Feb 03. जब संविधानसभाको म्याद सकिने बेला आउँछ, मानवअधिकारवादी, नागरिक समाज, कानुन व्यवसायीदेखि पत्रकारसम्म म्याद थपविरुद्ध सडकमा उत्रन्छन् । संविधानसभा भवनबाहिर बसेर म्याद नथप्न चर्को दबाब पनि दिन्छन् । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपाल पनि म्याद नथप्ने स्वरमा चर्काे भाषण गर्छ । तर नारा-जुलुसको बेवास्ता गर्दै ६०१ सभासद्को 'जम्बो संव ... read full news >>    
पासपोर्ट दुरुपयोग काण्डमा अर्की सभासद्
Feb 03. महिला सभासद् समूह ककस को संयोजक रहेकी निलम बर्मासमेत रातो पासपोर्ट दुरुपयोग गर्नेमा परेकी छिन्। सभासद् बर्माले रातो पासपोर्ट दुरुपयोग गरेको जानकारी पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सम्बन्धित निकायले अनुसन्धान प्रारम्भ गरेको छ। महिला ककसको संयोजकमा चयन भएपछि ककसका नाममा अर्थ मन्त्रालयको स्वीकृति नलिई विदेशी दाताहरुबाट विभिन्न कार् ... read full news >>    
कस्ता अपराधी
Feb 02. समाजमा कस्ता कस्ता अपराधीपनि हुन्छन् ? कुनै कुनै आपराधिक समाचार पढ्दा कन्सिरिको रौ तात्नेगरी रिस उठ्छ। गएर ठोक्दिउँ जस्तो लाग्ने। यस्ता मान्छे पनि यो धर्तीमा छन् है भन्ने लाग्छ। यस्तै एक पापिष्ट निस्किएछन् भक्तपुरमा। २५ वर्षिय पट्ठो रोशन पराजुलीको यौन उन्मादको सिकार भइछिन् एक ६ वर्षिय बालीका।  भक्तपुर नगरपालिका–१६ बंशगोपाल चोकमा बस्दै आएका उनले ६ व ... read full news >>    
सम्झना ज्ञानेन्द्र 'कु' को
Feb 02. आफैंलाई हटाउन सशस्त्र आन्दोलन गरिरहेको माओवादी र संवैधानिक राजतन्त्रवादी नेपाली कङ्ग्रेस, एमालेलगायत् संसदवादी दललाई एकै पटक सिध्याउने खेल खेले राजा ज्ञानेन्द्रले। खेल सुरु भयो- टेलिफोन लाइन काट्दै मुख्य नेताका घर र सञ्चार अड्डाहरुमा सेनाका टुकडी पठाएर। सञ्चारकर्मी समाचारको खोजीमा जुट्दै गर्दा एक्कासी भएको 'कु' पछि सञ्चारकर्मीले के सोचे होलान्? केह ... read full news >>    
Related news
उहिलेको र अहिलेको माघ १९ Feb 02
उहिलेको र अहिलेको माघ १९
Posted Feb 02. १९ माघ, काठमाडौं । सात वर्षअघि आजको दिनलाई धेरैले बिर्सिसकेछन् । सञ्चारका सबै साधनमा पूर्ण नियन्त्रण राख्दै त्यतिबेला राजा ज्ञानेन्द्रले राज्य शक्ति आफ्नो हातमा लिएका थिए । प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका कतिपय नेतालाई पक्राउ र... ... Read More Comments Like Share
चाइना रेल्वेद्वारा दुई वर्ष समय थप्न प्रस्ताव
Feb 02. महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मेवारी पाएको चाइना रेल्वे ब्युरो कर्पोरेसनले सुरुङ निर्माणका लागि दुई वर्ष समय थप्न प्रस्ताव गरेको छ । रेल्वेका भाइस प्रेसिडेन्ट नेपाल आई मेलम्ची खानेपानी विकास समितिमा समय थपको प्रस्ताव गरेका हुन् । उनले थपिने दुई वर्षमा आयोजनाको सुरुङ निर्माण गरिसक्ने बताएका छन् । समितिले भने समय थप्नेबारे न ... read full news >>    
निगमद्वारा तीन महिनालाई साढे ४ अर्ब माग
Feb 02. तीन महिनाको इन्धन आपूर्ति सहज गर्न आयल निगमले सरकारसँग ४ अर्ब ५० करोड रुपैयाँ ऋण मागेको छ । अहिलेको इन्धन संकट टार्न यो रकम न्यूनतम भएको निगमले जनाएको छ । सरकारले सहुलियत दिएबराबरको ऋण उसले मागेको हो । परेको मूल्यको तुलनामा उपभोक्ता मूल्य कम भएकाले निगमलाई मासिक १ अर्ब २० करोड रुपैयाँ घाटा छ । ठूलो घाटा खानुपरेकाले निगमले मागअनुसारको ग्यास, डिजेल, ... read full news >>    
ग्यासका कारण ‘जनविद्रोह’ होला जस्तो भो
Feb 02. घरमा बत्ती छैन, बाहिर जाउँ गाडीमा पेट्रोल छैन, खाना पकाउन घरमा ग्यास छैन। अभावै अभाव, समस्यै समस्या, माओवादीले भन्ने गरेको जनविद्रोह त अब माओवादी नेतृत्वकै सरकारविरुद्ध पो होला जस्तो भो त। हिजो र आज ग्यास अभावले पीडित भएका मानिसहरुले चालेको कदम हेर्दा सरकारले तत्काल केही गरिहालेन भने स्थिति बिग्रन सक्ने संकेत गरेको छ। हिजो भक्तपुरमा मानिसहरुले ग्य ... read full news >>    
ग्यास अभावको चर्को रुपः ओसार्ने गाडी नियन्त्रणमा लिएर बाँडियो
Feb 02. लामो समयदेखि खाना पकाउने ग्यास नपाएर आजित सर्वसाधारणले सिलिन्डर ओसार्ने गाडी नै नियन्त्रणमा लिन थालेका छन्। हिमाल ग्यासका सिलिन्डर बोकेर बनेपाबाट काठमाडौं आउँदै गरेका तीन टि्रप गाडी बुधबार बिहान भक्तपुर सल्लाघारीका स्थानीयले नियन्त्रणमा लिए। बनेपाको उक्त उद्योगबाट काठमाडौं डिपो निम्ति तीन टि्रप ढुवानी हुँदैछ भन्ने जानकारी पाएपछि स्थानीयले सल्लाघारी ... read full news >>    
Related news
ग्यास बोक्ने गाडी असुरक्षित भएपछि प्रहरीको स्कर्टिङ Feb 02
ग्यास बोक्ने गाडी असुरक्षित भएपछि प्रहरीको स्कर्टिङ
Posted Feb 02. भक्तपुर सल्लाघारीका बासिन्दाले गाडी नियन्त्रणमा लिएर ग्यास खरिद गरेपछि असुरक्षा भएको भन्दै प्रहरीले स्कर्टिङ गर्न थालेको छ । ग्यास बोक्ने गाडी असुरक्षित भएको भन्दै व्यवसायीले सुरक्षा मागेपछि प्रहरीले स्कर्टिङ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार राजधानीको डल्लुमा स्थानीयवासीले ग्यासको गाडी रोक्ने प्रय ... Read More Comments Like Share
डल्लुमा ग्यास लुट्ने प्रयास विफल, भक्तपुरमा विद्यार्थीद्वारा छापा Feb 02
डल्लुमा ग्यास लुट्ने प्रयास विफल, भक्तपुरमा विद्यार्थीद्वारा छापा
Posted Feb 02. केपी ढुंगाना, काठमाडौं, माघ १९ - राजधानीको डल्लु पुलमा स्थानीयहरुले ग्यास बोकेर आएको ट्रक रोकी भक्तपुरमा झै 'लुट्ने' प्रयास गरेपछि प्रहरीले उनीहरुको प्रयास विफल बनाएको छ। बजारमा ग्यासको चरम अभाव भएपछि ग्यास ओसार्ने गाडीहरु असुरक्षित हुन थालेका छन्। ... Read More Comments Like Share
किन भइ रहेको छ ग्याँसको अभाव ? Feb 02
किन भइ रहेको छ ग्याँसको अभाव ?
Posted Feb 02. आयल निगमले गत अक्टोबर -असोज १४-कात्तिक १४) मा करिब १५ हजार टन ग्यास आयात गरेको थियो । बढ्दो चिसोसँगै त्यसयता मागको ग्राफ उकालो चढे पनि निगमको आयात मासिक करिब १ हजार टनले घट्यो । जनवरी (पुस १७-माघ १७) मा ग्यासको माग २५ हजार टन पुगे पनि निगमले झन्डै ११ हजार ६ सय टन मात्र -४८ प्रतिशत) आयात गर्न सक्यो । ... Read More Comments Like Share
ग्यास देउ, पैसा लेउ Feb 02
ग्यास देउ, पैसा लेउ
Posted Feb 02. अहिले सहरका घर/घरमा हाहाकार छ। भातै खान नपाउने अवस्था आएपछी हाहाकार नहोस् पनि कसरी। भान्छामा दाल छ, चामल छ, नुन तेल सबै छ। तर, ग्यासँ छैन। काच्चै खानु भएन। सरकारले इन्धनको मृल्यबृद्धी गर्दै प्रतिसिलिन्डर १५ सय पुर्‍याउँदा पनि उपभोक्ता मौनर्नै थिए। कारण अब त ग्यास पाइएला भन्ने आशा थियो उनीहरुमा। तैपनी ग्यास पाइएन। सबै दलका विद्यार्थी मिलेर एक दिन उ ... Read More Comments Like Share
भारतमा नेपाली माओवादी नेताका मुद्दा फिर्ता सुरु
Feb 02. भारतको विहार राज्य सरकारले केन्द्रको अनुरोधअनुसार पटना जिल्ला अदालतमा ११ नेपाली माओवादी नेताविरुद्ध करिब ८ वर्षयता जारी फौजदारी मुद्दा फिर्ता लिने औपचारिक प्रक्रिया थालेको छ । विहार सरकारको तर्फबाट सरकारी वकिल जयप्रकाश सिंहले बुधबार पटना जिल्ला अदालतमा मुद्दा फिर्तीका लागि निवेदन दिएका हुन् । अदालतले उक्त मामिलामा सुनुवाइका लागि निवेदन दिएकै भोलि ... read full news >>    
आयोगको प्रस्ताव केन्द्र बलियो
Feb 02. राज्य पुनर्संरचना आयोगले विशेष अवस्थामा केन्द्रीय सरकारले प्रदेश सरकार र संसद् भंग गर्न सक्ने अधिकार सिफारिस गरेको छ । आयोगको बहुमतले गरेको १९ बुँदे सिफारिसको १० नम्बरमा देशको सार्वभौमसत्ता र अखण्डतामा असर गर्ने प्रदेशलाई केन्द्रले कारबाही गर्ने व्यवस्था छ । संघीय सरकारको सिफारिसमा राष्ट्रप्रमुखले त्यस्तो प्रदेशलाई सचेत गराउनेदेखि प्रदेश सरकार र ... read full news >>    
पानी भनेर विष बाँड्दै छ केयूकेएल
Feb 02. १९ माघ । काठमार्डौ उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) को केन्द्रीय प्रयोगशालाले यो पानी सिधा पिउन योग्य छैन लेखेर बोर्ड झुण्डयाए पनि उपभोक्तालाई पिउने प्रयोजनका लागि त्यस्तै पानी वितरण भइरहेको छ । ललितपुर जावलाखेलस्थित यूएन पार्कमा रहेको केयूकेएलको शाखामार्फत यस्तो पानी वितरण गरिएको हो । केयूकेएलले बागमती किनारमै बोरिङ गरेर निकालेको पानी घिनलाग्द ... read full news >>    
RECENTLY POPULAR NEWS
एयरपोर्टमा चोरी रोक्न स्नातक गरेका ५ हजार विद्यार्थी राख्‍न सुझाव (विस्तृत विवरणसहित)
सुकुम्बासी बस्ती सोत्तर पार्न डोजरलाई केवल एक आदेशको प्रतीक्षा
चन्द्रलाई नाप्न गिनिजबुकवालाहरु आउने
प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै
रेलमार्गलाई ऋण दिन दक्षिण कोरिया सकारात्मक
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004
 
SPACE FOR AD
CODE:1005
SPACE FOR AD
CODE:2001
SPACE FOR AD
CODE:2002
SPACE FOR AD
CODE:2003
SPACE FOR AD
CODE:2004