World News

चीन र भारतको छवि खराब
today. एजेन्सी लन्डन, ९ जेठ गत वर्षको तुलनामा यो वर्ष संसारमा चीन र भारतको छवि खराब भएको एउटा सर्वेक्षणले देखाएको छ । बीबीसी वल्र्ड सर्भिसले २५ ओटा मुलुकमा गराएको सर्वेक्षणबाट यस्तो थाहा भएको छ । बीबीसी र पीाईपीएले सन् २०१२ को डिसेम्बरदेखि २०१३ अप्रिलसम्म करिब २६ हजार २ सय ९९ मानिसमा यो सर्वेक्षण गराएको हो । मुलुकको छवि आँकलन गर्ने यो सर्वेक्षणका अनुसार भ ... read full news >>    
प्योङयाङ वार्ताका लागि इच्छुक
today. बेइजिङ÷एजेन्सी– उत्तर कोरिया चीनको सल्लाह बमोजिम वार्ताका लागि बस्न तयार भएको जनाइएको छ । कोरियाली प्रायद्धीपमा तनाब बढिरहेकै बेला प्योङयाङ कुनै पनि बेला आफू वार्तामा बस्न तयार भएको उत्तर कोरियाली नेता किम जोङ उनको भनाई उद्दृृत गर्दै सिन्ह्वाले जनाएको छ । कोरियाले केही महिनाअघि आणविक परिक्षण गरेपछि राष्ट्रसंघले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ... read full news >>    
मुद्रा कोष प्रमुखमाथि सोधपुछ
today. एजेन्सीे पेरिस, ९ जेठ  फ्रान्सेली सरकारी अधिवक्ताले बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुख क्रिस्टिन लेगार्डलाई पेरिसको एक अदालतमा उनी अर्थमन्त्री हँुदा एक व्यापारीलाई राज्यको कोषबाट सुविधा दिएको आरोपमा उनीमाथि अभियोग लगाउने वा नलगाउने भन्ने विषयमा सोधपुछ गरेका छन् । लेगार्डले यो अनुसन्धानको आवश्यकता नभएको बताएका छन् भने उनी तथा अन्त ... read full news >>    
बम विस्फोटमा बाह्रको मृत्यु
today. क्वेटा÷एएफपी– दक्षिण–पश्चिम पाकिस्तानमा बिहीबार सुरक्षाकर्मीको एक सवारीसाधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा पनि १२ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरको बाहिरी इलाकामा करिब एक सय किलोग्राम विस्फोटक पदार्थ बोकेको एक कारलाई सुरक्षाबलका सदस्य बोकेको एक ट्रकलाई लक्ष्यगरी सो विस्फोट गर ... read full news >>    
सिरियाली विपक्षीहरूको बैठक टर्कीमा सुरु
today. एएफपी स्तानबुल, ९ जेठ सिरियाली विपक्षीहरूको संयुक्त गठबन्धनको बैठक टर्कीको राजधानी स्तानबुलमा बिहीबार सुरु भएको समाचार छ । केही दिनयता सिरियाली सरकारलाई विपक्षीसँग वार्तागरी शान्तिपूर्ण रूपमा समाधान निकाल्नका लागि विश्वका नेताहरूले आग्रह गरिरहेका बेला सो वार्ताको रणनीतिका लागि सो बैठक सुरु भएको बताइएको छ । सो वार्ताको चर्चा सुरु भएपछि सरकारी प्रतिन ... read full news >>    
बङ्गलादेशको निर्यात वृद्धि
today. ढाका÷एएफपी– चालु आर्थिक वर्षको पहिलो १० महिनामा बङ्गलादेशको कुल सामानको निर्यात आम्दानी वार्षिक आधारमा वृद्धि भएको अर्थका अधिकारीहरूले बताएका छन् । सो वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको समाचारमा उल्लेख छ । निर्यात १० प्रतिशतले वृद्धिभई करिब २२ अर्ब अमेरिकी डलर पुगेको ती अधिकारीले बताएका छन् । एक्सपोर्ट प्रमोसन ब्यूरो (ईपीबी) का अधिकारीले जुलाईदेखि ... read full news >>    
मर्केल तेस्रो पटक संसारकै शक्तिशाली महिला
yesterday. एजेन्सी न्यूयोर्क, ८ जेठ फोब्र्सको शक्तिशाली महिलाको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल लगातार तेस्रो पटक पहिलो स्थानमा रहन सफल भएकी छन् । उनीपछि दोस्रो नम्बरमा ब्राजिलियन राष्ट्रपति डिल्मा रुसेफ आएको सो पत्रिकाले जनाएको छ । फोब्र्सको वार्षिक सूचीमा विश्व राजनीति, व्यापार, सञ्चारमाध्यम, मनोरञ्जन, प्रविधि र गैर नाफामुलक क्षेत्रका प्रभावशाली महिलाल ... read full news >>    
चिनियाँ प्रधानमन्त्री पाकिस्तानमा
yesterday. एएफपी इस्लामाबाद, ८ जेठ चिनियाँ प्रधानमन्त्री ली केकियाङ पाकिस्तानको औपचारिक भ्रमणका लागि बुधबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन् । केही दिनयता भारतको भ्रमणमा रहेका उनी बुधबार बिहान नै इस्लामाबाद पुगेका हुन् । प्रधानमन्त्री लीले दुई दिनसम्म पाकिस्तानमा रहँदा हालैको निर्वाचनमा बहुमत प्राप्त गरी आगामी प्रधानमन्त्रीको पालोमा रहेका पाकिस्तानका ... read full news >>    
म्यानमारमा बालसेना भर्नादर घट्यो
yesterday. एजेन्सी न्युर्योक, ८ जेठ राष्ट्र संघका महासचिव बान की मुनले म्यानमारले बालाबालिकालाई सेनामा भर्ना गर्ने कार्य रोक्न उल्लेख्य प्रगति गरेको बताएका छन् । महासचिव मुनले म्यानमार सरकारको सो कार्यको प्रशंसा गर्दै बालसेना भर्नादरलाई पूर्ण रूपमा हटाउनुपर्नेमा समेत जोड दिएका छन् । म्यानमारका राष्ट्रपति थिनसेनले अमेरिकाको ऐतिहासिक भ्रमण गरिरहेकै बेला राष्ट्र ... read full news >>    
वार्ता गर्न ‘सिरियाका साथीहरू’को जोड
yesterday. एएफपी अम्मान, ८ जेठ सिरियाको आन्दोलनमा विपक्षीहरूलाई समर्थन गरिरहेका सिरियाका साथीहरूले जारी हिंसाको अन्त्यका लागि शान्तिपूर्ण वार्तामा जोड दिएका छन् । सिरियाली आन्दोलनमा सरकारी दमनको विपक्षमा रही शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका बेला केही राष्ट्रले सिरियाली विपक्षी अर्थात आन्दोलनकारीलाई समर्थन गरेका थिए । तिनै राष्ट्रहरूले सिरियाका साथी भनेर नाम ... read full news >>    
वर्षमा चार हजार पटक झगडा गर्छन्, अभिभावक
May 22. एजेन्सी न्युयोर्क, ७ जेठ सन्तान भएपछि दम्पतीहरू सरदर दैनिक ११ पटक एकअर्कासँग झगडा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ । यो हिसाबमा उनीहरू वार्षिक ४ हजार १५ पटक वादविवाद गर्छन् । सन्तान नभएको हकमा यो आँकडा दैनिक सात पटक मात्र रहेको छ । यी दम्पतीहरू विशेषगरी अनिँदो रात, अनुशासनबारे विवाद र दैनिक क्रियाकलापकै विषयमा झगडा गर्ने पाइएको हो । वर्षमा हुने ... read full news >>    
एसिया द्वन्द्वको कारण जलस्रोत
May 22. एजेन्सी बैंकक, ७ जेठ पानीका लागि भइरहेको ‘डरलाग्दो प्रतिस्पर्धा’ले एसियालाई द्वन्द्वमा फसाउन सक्ने चेतावनी एसिया–प्रशान्तका दिएका छन् । लोपोन्मुख जलस्रोतको बाँडफाँटमा यी मुलुकको सहकार्यलाई जोड दिँदै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । मध्यदेखि दक्षिण–पूर्वी एसियामा बढ्दो जनसंख्यालाई धान्नका लागि नदीमा भर पर्ने राष्ट्रबीच पानी संरक्षण गर्ने विषयमा त ... read full news >>    
सिरियाको राजनीतिक निकासका लागि आग्रह
May 22. राष्ट्र संघ÷एएफपी– करिब तीन वर्षदेखि आन्दोलन जारी रहेको सिरियामा सरकारी सेनाले राजधानी दमास्कसको आसपासमा कारबाही जारी नै राखेका बेला संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरियाली समस्याको राजनीतिक निकासका लागि आग्रह गरेका छन् । सिरियाका बारेमा शान्ति सम्मेलन गर्ने विषयमा राष्ट्र संघ तथा विश्वका विभिन्न नेताहरूका बीचमा परामर्श जारी नै रहेको बे ... read full news >>    
‘सीमा समस्या समाधान हुन्छ’
May 22. पीटीआई नयाँ दिल्ली, ७ जेठ चिनियाँ प्रधानमन्त्री ली कचियाङले मङ्गलबार भारत तथा चीनसँग सीमा समस्याका विषयमा आपसी स्वीकार्य समाधान प्राप्त गर्ने विवेक भएको बताएका छन् । दुई मुलुकले निरन्तर रूपमा कायम रहेको यो समस्या समाधान गर्ने कुरालाई नपन्छाएको पनि उनले बताएका छन् । चिनियाँ प्रधानमन्त्री लीले चिनियाँ व्यापारिक संस्थालाई भारतमा लगानी गर्न सहयोग गर्ने ... read full news >>    
अमेरिकामा विनाशकारी चक्रपात
May 22. ९१ को मृत्यु एजेन्सी वासिंगटन, ७ जेठ अमेरिकाको ओक्लोहामा सहरमा सोमबार विनाशकारी चक्रपात आएको छ । दुई माइल व्यासको चक्रपातमा परी हालसम्म ९१ जनाको मृत्यु भइसकेको छ भने कैयौं बेपत्ता छन् । मारिनेमा २० जना बालबालिका रहेका छन् । मारिनेको सो संख्या अझै बढ्न सक्ने बताइएको छ । अधिकारीहरूले क्षतिको पूर्ण विवरण नआएको बताएका छन् । आँधीका कारण सयौं घरका छाना ... read full news >>    
चीनमा विष्फोटबाट १३ जनाको मृत्यू
May 21. बेइजिङ, ७ जेठ । चीनमा विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यू भएको छ । विस्फोटमा १९ जना घाइते भएका छन् । उत्तर पूर्वी जानक्वीप शहरमा रहेको कारखानमा विस्फोटका समयमा ३४ कामदार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४० बर्ष पुरानो कारखाना ६६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बिस्फोटका कराण कारखाना पूर्णरुपमा ध्वस् ... read full news >>    
चिनियाँ प्रधानमन्त्री नयाँ दिल्लीमा
May 20. एजेन्सी नयाँ दिल्ली, ५ जेठ २७ वर्षपछि चिनीयाँ प्रधानमन्त्री ली कचियाङ भारत भ्रमणमा आइतबार दिल्ली पुगेका छन् । भ्रमणका समयमा प्रधानमन्त्री लीले भारतीय समकक्षी मनमोहन सिंहसँग सीमा विवादका साथै अन्य विवादास्पद विषयमा छलफल गर्नेछन् । प्रधानमन्त्रीका साथमा उच्च स्तरीय सरकारी अधिकारी तथा व्यापारी प्रतिनिधिमण्डल भारत पुगेका छन् । अपराह्न ३ बजे उनी विमानस ... read full news >>    
अफगान–भारतको सम्भाव्य सैन्य सम्झौताले पाक चिन्तित
May 20. एजेन्सी काबुल, ५ जेठ अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले भारतसँग सम्भाव्य सैन्य सम्झौता गर्ने भएका छन् । आगामी साता भारत भ्रमणको अवसरमा राष्ट्रपति कारजाईले सो सम्झौता गर्ने भएका हुन् । पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव चुलिरहेका बेला राष्ट्रपति कारजाईले सैन्य सम्झौता गर्ने विचार व्यक्त गरेका हुन् । काबुलको भारतप्रतिको यस प्रस्त ... read full news >>    
उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण रोक्नुपर्छ ः महासचिव मुन
May 20. मस्को÷एएफपी– उत्तर कोरियाले भविष्यमा क्षेप्यास्त्र परीक्षण नगर्ने अनुमान गरिएको राष्ट्र संघका महासचिव बान की मुनले बताएका छन् । रसियाको भ्रमणमा रहेका बानले रसियाली समाचार समिति रिया नोभोस्तीसँग सो भनाइ राखेका हुन् । सिरियाका विषयमा जतिसक्दो चाँडो शान्ति सम्मेलन गर्नुपर्ने विषयमा संयुक्त राष्ट्र संघका महासचिव बान र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ... read full news >>    
बिल गेट्स फेरि संसारकै धनी
May 20. वाशिंगटनडीसी÷एजेन्सी– माइक्रोसफ्टका संस्थापक बिल गेट्स एक पटक फेरि संसारकै धनी व्यक्ति बनेका छन् । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले पाँच वर्षयताकै ठूलो प्रगति गरेपछि बिल गेट्सले मेक्सिकन लगानीकर्ता कार्लोस स्लिमको स्थानमा पुनः कब्जा जमाएको ब्लुमबर्ग अर्बपति सूचकांकमा उल्लेख छ । सन् २००७ पछि गेट्स पहिलो पटक पहिलो स्थानमा उक्लिएका हुन् । अहिले उनको कुल ... read full news >>    
RECENTLY POPULAR NEWS
परपुरुषसँग रातबिताउन ११ महिने शिशुलाई जंगलमा छाडेपछि…
सवारी साधनका नम्बर प्लेट पुनः फेरिँदै
काठमाडौंमा सडकमै खोलो बग्नेगरी भिषण वर्षा (भिडियोसहित)
पूर्वसभासद्को बीभत्स हत्या
केहीबेर चरम पीडा, अनि उत्पात खुसी
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004
 
SPACE FOR AD
CODE:1005
SPACE FOR AD
CODE:2001
SPACE FOR AD
CODE:2002
SPACE FOR AD
CODE:2003
SPACE FOR AD
CODE:2004