Society

चिट चोर्न नपाएपछि परीक्षार्थीले उत्तरपुस्तिका जलाए
yesterday.
राजविराज (सगरमाथा), फाल्गुन १० -
परीक्षामा चिट चोर्न नपाएका कारण सप्तरीको राजविराजमा परीक्षार्थी मङ्गलबार तोडफोडमा उत्रिएका छन् । राजविराजस्थित युनिक एकेडेमी र सप्तऋषि मल्टिपल कलेजका करिब ७० परीक्षार्थीले कडा जाँच भएको भन्दै विरोधस्वरुप राजविराज–९ स्थित क्षितिज कलेजमा तोडफोड गरेका हुन् । ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343197.html

कञ्चनपुर कारागारका कैदी आमरण अनसनमा
yesterday.
कञ्चनपुर, फाल्गुन १० -
कञ्चनपुर कारागारका १३ कैदी कैद मिनाहा नभएको भन्दै तीन दिनदेखि कारागारभित्रै आमरण अनसनमा बसेका छन् ।
कारागार र जिल्ला प्रशासन कार्यालयले कैद मिनाहाका लागि सिफारिस साथ कारागार व्यवस्थापन विभागमा पठाएका फाइल गायब गरेको आरोप लगाउँदै कैदीहरू आमरण अनसनमा बसेका हुन् ।
प्रजातन ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343196.html

कतारबाट फर्केका युवकको घर नपुग्दै होटेलमै मृत्यु
yesterday.
विदेशवाट घर फर्केका एक युवक घर नपुग्दै होटेलमा मृत फेला परेका छन्। पूर्वी रुकुमस्थित पोखरा गाविस-७ का नरजीत घर्तीका छोरा २२ वर्षीय वीरबहादुर घर्ती सदरमुकामस्थित दादिंगे होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन।
रोजगारीका लागि २ वर्षपहिले कतार गएका वीरबहादुर मङ्गलबार साँझ सदरमुकाम खलङ्गा पुगेका हुन। कतारबाट विदाको समय पारेर उनि घर फर्केका ...
read full news >>
http://www.nagariknews.com/society/nation/37121-2012-02-22-06-33-54.html

छात्रको मृत्यु भएको बिरोधमा सडक अवरुद्ध
yesterday.
उदयपुर, फाल्गुन १० -
विद्यालयमा पर्खाल भत्किएर छात्रको मृत्यु भएको घट्नाको बिरोधमा स्थानीयले सगरमाथा राजमार्ग अवरुद्ध पारेका छन् । उदयपुरको त्रियुगा नगरपालीका-११ स्थित उदसी अंग्रेजी उच्चमाविको शौचालयमा लगाईएको पर्खाल भत्कीएर कक्षा ३ मा अध्ययनरत त्रियुगा नगरपालीका - १४ का चुडामणि प्याकुरेलेका १ ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343193.html

छोराले गरे आमाको हत्या
yesterday.
दाङमा एक छोराले आफ्नी वृद्ध अवस्थाकी आमाको हत्या गरेका छन् । घोराही- १ का पूर्णबहादुर पुनले ७७ वर्षीया आमा सुनिताको हत्या गरेका हुन् ।
घरायसी विवादमा पुनले आमालाई धारिलो हतियार प्रहार गरी गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमाको हत्या गर्ने पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । सुनित ...
read full news >>
http://onlinekhabar.com/2012/02/132334.html

साँघुरो सडकले बढी क्षति
yesterday.
ज्ञान न्यौपाने, काठमाडौं, फागुन १० - पाँच वर्षदेखि अरुको घर जिम्मा लिएर बसेकी सुन्दरीजलकी निरु श्रेष्ठलाई मंगलबारको आगलागीले स्तब्ध तुल्यायो। काठमाडौं- २७ स्थित असन (पुरानो बस्ती) को पाँच तले पुरानो घरमा बिहान साढे सात बजे आगो लागेको थियो। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37115-2012-02-22-04-21-15.html

बाघको छालासहित चार पक्राउ
yesterday.
काठमाडौं, फागुन १० (नागरिक)- बाघको पन्जा, हड्डी र जुँगासहित चार समातिएका छन्। प्रहरीले गंगबु- ५ भण्डारी टोलकी मेलिना थापाको कोठामा छापा मारेर बाघको अंगसहित उनीहरूलाई समातेको हो। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37112-2012-02-22-04-17-21.html

अव्यवस्थित खानीले गाउ नै विस्थापित
yesterday.
जिल्लाको वाकुस्थित वाप्सामा अव्यवस्थित तरीकाले उत्खनन गरिएको तामाखानीका कारण बस्तीका आधाजसो मानिस विस्थापित भएका छन् । केही बर्षअघि ठेकेदारले जथाभावी उत्खनन गरेको खानीका कारण वाप्साका नागरिकहरु बस्ती छाडेर हिडेका छन् । जथाभावी सञ्चालन गरिएको खानीले यसअघि वाप्साखानीका ५० भन्दा बढी घरधुरी विस्थापित भईसकेको वाकु- ७ का वृद्ध डम्मरबहादुर मगरले बताए ...
read full news >>
http://rajdhani.com.np/2012-02-21/12287.html

चोरी बढेपछि अधिकृतसहित ५ कर्मचारी निलम्बित
yesterday.
महोत्तरी, फाल्गुन १० -
खयरमारास्थित बाँके मरहा साझेदारी वनमा काठ चोरी बढेपछि जिल्ला वन कार्यालयले तीन कर्मचारीलाई निलम्बन र दुईलाई निलम्बनका लागि सिफारिस गरेको छ । जिल्ला वन अधिकृत वैद्यनाथ झाले मंगलबार दिएको जानकारीअनुसार निलम्बन हुनेमा खयरमारा रेन्जपोस्टका फरेस्टर देवेन्द्र पासवान, वन रक्षक ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343168.html

पानी छल्न खाटमुनि पसेर रात कटाउँछन् प्रहरी
yesterday.
सिवा (ताप्लेजुङ), फाल्गुन १० -
'दिदी, तातो चिया खाउ न । आज पनि रातभरि खाटमुनि पसेर बिताउनुपर्यो,' ताप्लेजुङको सिवाका प्रहरीले नजिकको चिया पसलमा एकाबिहानै भन्ने वाक्य अक्सर यही हुन्छ । उनीहरूले कुनै युद्धमा वा भूकम्पबाट जोगिन खाटमुनि पस्नुपरेको भने होइन । प्रहरी चौकी बसेको घरको छानो चुहिने ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343169.html

असनमा आगलागीबाट चार घर जले
Feb 21.
असनमा आज बिहान लागेको आगोका कारण चारवटा घर जलेर नष्ट भएका छन्। ग्यास चुहावटका कारण लागेको आगो साँघुरो गल्ली र टेलिफोन, विद्युत्का तारबार तथा अन्य केवलका तार जेलिएकाले नियन्त्रणमा आउन लामो समय लागेको प्रहरीले जनाएको छ। बिहान ७ बजेदेखि लागेको आगोबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म पूर्ण जानकारी आउन नसकेको र छानबिन भइरहेको प्रहरीले जनाएको छ। आग ...
read full news >>
http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/8772-2012-02-21-06-49-14
Related news

नेपाललाई जानकारी नै नदिई तिब्बतद्वारा नाका बन्द
Feb 21.
खगेन्द्र अधिकारी, ताप्लेजुङ, फागुन ९- नेपाली पक्षलाई जानकारी नै नगराई तिब्बत प्रशासनले उत्तरी नेपाल आवत-जावत् गर्ने नाका ठप्प पारेको छ। तिब्बतले केही महिनाका लागि भन्दै नाका बन्द गरेको सीमावर्ती क्षेत्रका बासिन्दाले जानकारी दिएका छन्। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37080-2012-02-21-11-17-37.html

कफी पकाउने मेसिन बिस्फोट हुँदा ७ घाइते
Feb 21.
नेपालगन्ज, फाल्गुन ९ -
नेपालगन्ज स्थित व्यापार मेलामा मंगलबार दिउँसो कफी पकाउने मेसिन बिस्फोट हुँदा ३ महिला र ४ पुरुष घाइते भएका छन् ।
बिस्फोटमा बाँकेको नौवस्ता स्थित सिमलघारीकी २२ वर्षीया सलमा थापा मगर, खजुराखुर्दकी २४ वर्षीया संगीता शर्मा, नेपालगन्ज भृकुटी नगरकी सुस्मिता थापा बर्दिया बगनाहका ३० व ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/9/full-story/343156.html

असनमा आगलागी, लाखौको क्षति, एक घाइते
Feb 21.
राजधानीको असन बालकुमारीस्थित पल्टनचोक भित्र रहेको पल्टन छे क्याफे एण्ड बारमा आज आगलागी हुदा लाखौको धनमाल जलेर नष्ट भएको छ ।
तुलसी माया जोशीको नाममा रहेको असन वडा नम्बर २७ बालकुमारी पल्टन चोकस्थित २४८/२४९ नम्बरको घरमा मञ्जीर चित्रकारले सञ्चालन गरेको पल्टन छे क्याफेमा विहान सातबजेदेखि नै आगो लागेको हो । ...
read full news >>
http://www.nepalrus.com/?p=70694

ट्रक दुर्घटनामा तीनको मृत्यु, आठ घाइते
Feb 21.
भोजपुर, फाल्गुन ९ -
खोटाङ र भोजपुरको सिमावर्ती प्रसिद्ध टेम्के चुचुरोमा आयोजित सेल्मे टेम्के महोत्सवबाट फर्किरहेका तीन जना तिर्थयात्रीको ट्रक दुर्घटनामा मृत्यु भएको छ । आठ जना सख्त घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर छ ।
टेम्के नजिकै चखेवादेखि मंगलबार अपरान्ह भोजपुरतर्फ आइरहेको को१ख २५६६ ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/9/full-story/343161.html

चर्पीको गारो भत्केर विद्यार्थीको मृत्यु, स्थानीयद्वारा स्कुलमा आगजनी
Feb 21.
महेश्वर चामलिङ राई, उदयपुर, फागुन ९- गारो भत्केर किच्दा विद्यार्थीको मृत्यु भएको विरोधमा त्रियुगा नगरपालिका-११ स्थित एक निजी विद्यालयमा मङ्गलबार दिउसो स्थानीयले आगजनी गरेका छन्। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37084-2012-02-21-12-29-35.html

म्याग्दीमा आलो रगत पिउने मेला सुरु
Feb 21.
९ फागुन, म्याग्दी । शिखको लहेनीमा आजदेखि चौरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ । नांगी र पाउद्वार संयुक्त चौँरीपालक कृषक समूहद्वारा सो मेला आयोजना गरिएको हो । मेलामा जडिबुटीयुक्त चरन क्षेत्रमा पालिएका... ...
read full news >>
http://onlinekhabar.com/2012/02/132058.html

लुटेरा समूहको आक्रमणबाट चार घाइते
Feb 21.
दिनेश गौतम, नेपालगन्ज, फागुन ९ - कारकाँदो-१, भुजइ गाउँका प्रेमबहादुर बुढाथोकीको परिवारलाई हतियारधारी लुटेरा समूहले मंगलबार बिहान कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37063-2012-02-21-05-26-57.html

क्षतिपूर्तिको माग गर्दै प्यूठान बन्द
Feb 21.
प्यूठान, फाल्गुन ९ -
सोमबार दुर्घटनामा मृत्यु भएकाका आफन्त तथा स्थानीयले क्षतिपुर्तिको माग गर्दै बाटो बन्द गराएका छन् । दुर्घटनापछि मृतकका आफन्तजनहरुले शव सडकमा राखेर बाटो बन्द गराएका हुन् । बन्दका कारण जिल्ला बाहिर छुट्ने कुनै पनि सवारी साधन चलेका छैनन भने जिल्ला भित्रने यात्रुहरुलाई पनि समस्या परे ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/9/full-story/343148.html

संघातिक आक्रमणबाट एकै परिवारका चार जना घाइते
Feb 21.
नेपालगन्ज, फाल्गुन ९ -
बाँकेको कारकोदो स्थित बुद्धचोक नजिकै बस्ने दामोदर बुढाथोकी र उनको परिवार माथि मंगलबार बिहान ५/७ जनाको सूमहले संघातिक आक्रमण गरी घाइते बनाएका छन् ।
आक्रमणबाट दामोदर, उनकी पत्नी कर्णवती १२ वर्षीय छोरी लता र १४ बर्षको छोरा बिकास घाईते भएका छन । बनाउदै गरेको नया घर कुर्न ननिकै ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/9/full-story/343137.html

माओवादी नेताबिरुद्ध ठगी मुद्दा
Feb 21.
दमक, फाल्गुन ९ -
माओवादीका झापा क्षेत्र नम्बर ७ का इन्चार्ज एवं कोचिला राज्य समिती सदस्य गगन पुरीले प्रहरीमा जागिर लगाइदिने आश्वासन दिएर १ लाख लगेको भन्दै प्रहरीमा उजुरी परेको छ । पिडित पक्षले पत्रकार सम्मेलन गरेर पुरीले जनपथ प्रहरीको असइ पदमा जागिर लगाइदिने आस्वासन दिएको फोन रेकर्ड पनि सार्बजनिक गर ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/9/full-story/343127.html

दुर्घटनामा तीन पैदल यात्रुको मृत्यु
Feb 21.
काठमाडौं, फागुन ८ (नागरिक)- सैनिक ट्रकको ठक्करबाट ५५ वर्षीय मानबहादुर गुरुङको मृत्यु भएको छ। पैदल हिँडिरहेका उनलाई सेनाको ट्रकले वीर अस्पतालअगाडि ठक्कर दिएको थियो।
उनलाई उपचारका लागी वीर अस्पताल पुर्याइए पनि घटनास्थलमै उनको मृत्यु भएको चिकित्सकले बताएका थिए।
महावीर सेक्युरिटी सर्भिस सीतापाइलामा कार्यरत गुरुङ कामबाट ढल्कोस्थित घर फर्कंदै थिए। ...
read full news >>
http://www.nagariknews.com/society/crime/37036-2012-02-20-17-22-20.html

अढाई वर्षे बालकको शव फेला
Feb 21.
पुष्पराज जोशी, डोटी, फागुन ९ - सेती नदीको किनारमा मंगलबार बिहान एक वेवारिसे शव फेला परेको छ। करिब अढाई वर्षे वालकको शव क्षत विक्षत अवस्थामा फेला परेको हो। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37059-2012-02-21-04-25-02.html

बोक्सी भन्दै मलमूत्र खुवाइयो
Feb 20.
चन्द्र राई, (सर्लाही), घरका सबै सदस्य विवाह भोजमा गएको मौका छोपी सर्लाहीको घुर्कौली गाविस वडा नम्बर ७ की ४५ वर्षीया लोचनीदेवी महतोलाई बोक्सीको आरोपमा छिमेकीले कुटपिट गर्नुका साथै मानव मलमूत्र कोच्याइदिएका छन् ।
यातनाका कारण बिरामी परेकी महतोको उपचार हरिवनस्थित नमुना अस्पतालमा भैरहेको छ । गत बिहीबार अपराह्न ४ बजे घटना भएपनि आफन्तको विवाहमा गएका घर ...
read full news >>
http://www.newsofnepal.com/non/newsdetail.php?id=61660

विहान ९.१५सम्म १ लाख ५० हजार भक्तालुले पशुपति दर्शन गरे
Feb 20.
अर्जुन सुवेदी, काठमाडौं, फागुन ८-महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका भक्तालुमध्ये विहान सवा नौ बजेसम्म लगभग १ लाख ५० हजार जनाले दर्शन गरिसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशिल नहाटाले जानकारी गराएका छन्। ...
read full news >>
http://www.nagariknews.com/society/nation/36999-2012-02-20-03-55-29.html

बोक्सी आरोपमा माडीमा एघार पिडित
Feb 20.
रमेशकुमार पौडेल, चितवन, फागुन ८- बोक्सी आरोममा शुक्रबार बिहान चितवनको माडी बघौडा गाविस वडा नं २ की ४० वर्षीया ढेगनी महतोको निर्मम ढ्रगले हत्या भयो। माडीमा यस्तो जघन्य घटना हुनुभन्दा अघि पनि ११ जना महिलालाई बोक्सीको आरोपमा प्रताडित गरेको महिला संघसंस्थाको दावि छ। ढेगनीको हत्या हुनुभन्दा १५ दिनअघि मात्रै बघौडाकै एक युवतीलाई बोक्सी आरोप लागेको थियो। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37014-2012-02-20-06-51-08.html

प्रहरी स्थानीय झडपमा युवकको मृत्यु, चितवन बन्द
Feb 20.
चाँदनी हमाल, चितवन, फागुन ८ -शिवरात्रिको लागि चन्दा उठाउने विषयमा प्रहरी र स्थानीयबीच भएको झडपमा परी एक युवकको ज्यान गएको छ। चण्डीभञ्याङ गाविस ६ को मुग्लीनमा प्रहरी र स्थानीयबीच झडप हुँदा १८ वर्षिय रविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ...
read full news >>
http://www.nagariknews.com/society/nation/37008-2012-02-20-06-23-13.html

प्युठानमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
Feb 20.
८ फागुन, प्युठान । प्युठानको दाखाक्वाडीमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा तीनको ज्यान गएको छ । बरौंलाबाट बिजुवार आउँदै गरेको लु१ज १६६८ नम्बरको जिप बेलुवा बगर खेलमैदान नजिक दुर्घटना भएको हो । मृत्यु हुनेमा... ...
read full news >>
http://onlinekhabar.com/2012/02/131831.html

११ बालकथा सार्वजनिक
Feb 19.
काठमाडौं, फागुन ७ (नागरिक)- संस्कृतिविद सत्यमोहन जोशीले शनिबार राजधानीमा एकै मञ्चबाट विभिन्न कथाकारका ११ बालकथा संगालो सार्वजनिक गरे। विमोचित पुस्तकहरू नारायण तिवारीको 'रोबोट मेरो साथी', सविना सिन्धुको 'एन्थोनको नाच्ने बिरालो', ओममणि शर्माको 'तिल्के र झिल्के', बबिता शाहको 'जादुगर चरा', यादव थपलियाको 'फर्सीबाको न्याय' र विनिता पौडेलको 'मुन्द्रे मुसो ...
read full news >>
http://www.nagariknews.com/society/nation/36976-2012-02-19-08-19-26.html

आफ्नो जग्गा आफैं लिलामी
Feb 19.
तुलसीराम सुवेदी, (काठमाडौं), तपाईंलाई सुन्दा अचम्म लाग्ला आफ्नो जग्गा आफैं लिलामी। तर यहाँ यस्तै भएको छ। म्हेपी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जग्गा आफैं लिलामी गर्न थालेको छ।
सहकारी संस्थाले 'घर जग्गा शीर्षक’बाट म्हेपी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडलाई ऋण दिएको थियो। सहकारीले फागुन ३ गतेको एक दैनिक पत्रिकामा काठमाडौंको बोलम्बु ८ 'ख’मा रहेको २ व ...
read full news >>
http://www.newsofnepal.com/non/newsdetail.php?id=61621

दाङमा २ वटा प्रेसर कुकर बम भेटिए
Feb 19.
गजेन्द्र वोहरा, दाङ, फागुन ७ - दाङको तुलसीपुरमा आइतबार २ प्रेसर कुकर बम भेटिएका छन्। तुलसीपुरस्थित मूल सडकमै २ वटा बम भेटिएका हुन्। बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ। ...
read full news >>
http://www.nagariknews.com/society/nation/36965-2012-02-19-04-53-28.html

बाँकेको उद्योगमा बिष्फोट हुँदा दुईको मृत्यु
Feb 19.
नेपालगन्ज, फाल्गुन ७ -
नेपालगञ्ज नगरपालिकासंगै जोडिएको इन्द्रपुरस्थित एसएम प्लाइउड उद्योगको पानी तताउने बोइलर पड्किंदा बिष्फोट भएर एक जना मजदुर र स्थानीय महिलाको मृत्यु भएको हो ।
बोइलर पड्किंदा टाउको उछिट्टीएर तीन दिन अघि मात्र काम गर्न आएका बरणासी नाम गरेका मजदूरको मृत्यु भएको हो । स्थानीय महिला ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/7/full-story/343049.html

पशुपति दर्शन आधा घन्टामै
Feb 19.
काठमाडौं, फागुन ७ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले यस वर्ष शिवरात्रि पर्वमा दर्शनार्थी आधा घन्टाभित्रै मन्दिरभित्र दर्शन गरेर फर्कन सक्ने व्यवस्था गरिएको जनाएको छ। सोमबार परेको शिवरात्रि पर्व तयारीबारे कोषले शनिबार पत्रकार सम्मेलन गरी आयोजना गरी आइतबार, सोम र मंगलबार तीन दिन शिवरात्रि पर्व मनाइने र त्यसको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गरा ...
read full news >>
http://www.nagariknews.com/society/nation/36960-2012-02-19-03-10-53.html

पशुपतिमा शिवरात्रि चहलपहल बढ्यो
Feb 19.
काठमाडौ, फाल्गुन ७ -
यस वर्षको महाशिवरात्रि पर्वका लागि पशुपति विकास कोषले तयारी सकेको छ । पर्व नजिकिएसँगै पशुपति क्षेत्रमा साधुसन्तको उपस्थिति बाक्लिएको छ । मन्दिरभित्रको परिसर होस् वा बाहिर स्वदेश र विदेशबाट आएका साधुसन्त, महात्मा, अघोरी, नागा र जोगीहरूले भरिभराउ भएको छ । शिवरात्रि पर्व यस वर्ष ८ ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/7/full-story/343043.html

लागुऔषधको ‘हव' भत्काउँदै प्रहरी
Feb 19.
अजित तिवारी, विराटनगर, फागुन ७- तीन वर्षे छोराको पेटमा बाँधेर लुकाएका लागुऔषध डाइजोपाम र अत्यधिक ‘टि्रप' दिने तीनथरी औषधी मिसाइएको एक सय ५० थान भ्यालसहित मोरङ पथरीका गोकुल खड्कालाई गत साता सशस्त्र प्रहरीले पक्राउ गर्यो। ...
read full news >>
http://www.nagariknews.com/society/crime/36950-2012-02-18-14-48-16.html

उच्चमाविले शिक्षक विवरण पठाएनन्
Feb 19.
जनक केसी, जाजरकोट, फागुन ७- शिक्षण अनुदानमा नियुक्त शिक्षकको विवरण पठाउन जिल्ला शिक्षा कार्यालय जाजरकोटले परिपत्र गरे पनि यहाँका उच्चमाविले टेरेका छैनन्। अनुदानअन्तर्गत चारवटाका दरले ९ उच्चमाविमा ३६ शिक्षकको दरबन्दी भए पनि ११ शिक्षकको विवरण मात्र शिक्षा कार्यालयमा आएको जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए। ...
read full news >>
http://www.nagariknews.com/society/nation/36954-2012-02-18-14-53-04.html

नेपाल भारतका संगठित अपराधी संलग्न
Feb 19.
शेरबहादुर केसी, बुटवल,फागुन ७- व्यवसायी पर्शुराम यादवका १० वर्षीय छोरा दिवाकरको नौ महिनाअघि भैरहवाबाट भएको अपहरणमा नेपाल र भारतका सीमावर्ती क्षेत्रका संगठित अपराधिक समूहको संलग्नता रहेको खुलेको छ। ...
read full news >>
http://www.nagariknews.com/society/nation/36953-2012-02-18-14-51-26.html

बाबु'छोरीको अवैद्य सम्बन्धले जन्मेको शिशुको हत्या
Feb 18.
जाजरकोट, फाल्गुन ६ -
जाजरकोटको भुर -४, बुरुङ्गेमा बाबु छोरीको अबैद्य सम्बन्ध पछि जन्मेको शिशुको हत्या गरीएको छ । बाबु ५९ वर्षीय अमृत चन्द र छोरी २१ वर्षीय नन्दकलाले अवैद्य यौन सम्पर्क पछि जन्मिएको शिशुको हत्या गरेका हुन् ।
दुई बाबु छोरीको मिलोमितोमा गत माघ १० गते शिशुलाई जन्मन साथ हत्या गरीएको थि ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/6/full-story/343031.html

हत्याको विरोधमा बन्द आह्वान
Feb 18.
चितवन, फाल्गुन ६ -
माडीको बघौडामा शुक्रबार भएको हत्याको विरोधमा शनिबार पश्चिम चितवनको माडी क्षेत्र बन्द आह्वान गरिएको छ ।
थारू कल्याणकारिणीसभाले आह्वान गरेको बन्दका कारण त्यस क्षेत्रमा चल्ने कुनै सवारी साधन चलेका छैनन् भने बजार पसल पनि खुलेका छैनन् ।
चालीस वर्षीया ढेगनीदेवी महतोलाई ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/6/full-story/343027.html

बलबहादुर राईको सालिक निर्माण हुने
Feb 18.
ओखलढुंगा, फाल्गुन ६ -
प्रजातन्त्र स्थापनाका अगुवा तथा नेपाली कांग्रेसका नेता बलबहादुर राईको सालिक निर्माण हुने भएको छ ।
ओखलढुंगा-३ स्थित गोरुमारेभन्ज्याङमा आज बिहान सालिक निर्माणको शिलान्यास भएको हो । बलबहादुर राई स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न ९२ औं जन्म जयन्तीको अवसरमा प्रतिष्ठानका अध्यक्ष ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/6/full-story/343025.html
|
RECENTLY POPULAR NEWS
|
|
| |
SPACE FOR AD CODE:1002 |
| |
SPACE FOR AD CODE:1003 |
| |
SPACE FOR AD CODE:1004 |
| |
SPACE FOR AD CODE:1005 |
|