Politics

विशेष समिति बैठक बसेन, प्रतिवेदन बुझाउने कहाँ?
1 hour ago.
काठमाडौं, फागुन १० (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजन विशेष समितिको बैठक नबोलाउँदा लडाकु शिविर व्यवस्थापन गर्न गठन भएको कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37143-2012-02-22-14-47-17.html

मन्त्रीलाई जेल, सभासद्लाई चाहिँ उन्मुक्ति
less than an hour ago.
भ्रष्टाचारी ठहर गर्दै सूचना तथा सञ्चारमन्त्री एवं मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) का अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई सर्वोच्च अदालतले जेल सजाय सुनाएलगत्तै अदालतको कदमको देशभर स्वागत भएको छ । गुप्ताको भ्रष्टाचार प्रमाणित मात्र भएन, फैसलालगत्तै उनी जेलसमेत परे । तर, विडम्बना † गुप्ताले भन्दा जघन्य अपराध गरेर सर्वोच्चबाट र्सवस्वसहित जन्म ...
read full news >>
http://rajdhani.com.np/2012-02-22/12318.html

वैद्यले राजीनामाको अडान कायम राखेपछि माओवादी बैठक अनिश्चित
1 hour ago.
उजिर मगर, काठमाडौं, फागुन ११- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा आउनु पर्ने अडान कायमै राखेपछि स्थायी समिति बैठक अनिश्चित बनेको छ। मंगलबार बस्ने भनिएको स्थायी समिति बैठकमा प्रधानमन्त्री भट्टराई अनुपस्थित भएको बहाना मात्रै बनाइएको माओवादी स्रोतले बतायो। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37145-2012-02-22-14-50-41.html

नेकपा (संयुक्त) द्वारा राष्ट्रघाती भन्दै सरकारलाई दिएको समर्थन फिर्ता
yesterday.
काठमाडौं, फागुन १० (नागरिक)- नेपाल कम्युनिष्ट पार्टी संयुक्तले डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ। नेकपा संयुक्तको फागुन ३–४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान सरकारले राष्ट्रघाती काम गर्न थालेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भए पनि आज समर्थन फिर्ता ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37136-2012-02-22-11-35-59.html

एमाले बृहत् जनप्रदर्शनको तयारीमा
yesterday.
काठमाडौ, फाल्गुन १० -
एमाले उपत्यका विशेष समन्वय कमिटीले पार्टीको यही फागुन २१ गतेदेखि तीन दिनसम्म हुने प्रथम राष्ट्रिय प्रतिनिधि परिषद्को सिलसिलामा बृहत् जनप्रदर्शन गर्न प्रचारप्रसार कार्य तीव्र बनाएको छ ।
सो कमिटीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी जनप्रदर्शनका तयारी, त्यसको समन्वय ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343202.html

गुप्ताको फैसलालाई मधेसको नाममा राजनीति नगरः वारका पूर्व अध्यक्ष
yesterday.
९ फागुन, काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यानमारा सरह २० वर्ष कैद सजायको ब्यवस्था हुनु पर्ने माग गर्नु भएको छ ।
बुधबार राजधानीमा आयोजित साक्षात्कार... ...
read full news >>
http://onlinekhabar.com/2012/02/132381.html

प्रधान मन्त्रीलाई भेटेर दाहालले भने- राष्ट्रिय सहमतिको सरकार गठनमा पहल गर्नुस्
yesterday.
काठमाडौँ, फागुन १०- नेकपा (एमाओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई भेटी राष्ट्रिय सरकार गठनका लागि पहल गर्न आग्रह गरेका छन्। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37133-2012-02-22-10-38-45.html

गुप्तालाई पार्टीद्बारा निलम्बिन
yesterday.
काठमाडौ, फाल्गुन १० -
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) ले सर्वोच्च अदालतले भ्रष्टचारी करार गरेका पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई बुधबार निलम्बन गरेको छ । गुप्तालाई अदालतले मंगलबार भ्रष्टचारी करार गरेर जेल पठाइसकेका छन् ।
बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय शंखमूलमा सहअध्यक्ष ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343192.html

काँग्रेस-एमालेबीच ६ प्रदेशमा सहमति : कोइराला
yesterday.
बागलुङ, फागुन ९ गते। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले यथास्थितिमा एकीकृत नेकपा माओवादीसँग कुनै पनि सहकार्य नहुने बताउनुभएको छ। माओवादी अध्यक्ष प्रचण्डले नै अब काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए पनि कोइरालाले भने सरकारको नेतृत्वका लागि माओवादीसँग यथास्थितिमा सहकार्य नहुने बताउनुभएको हो।
प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63839&cat_id=16

दुर्घटनामा परेका माओवादी सभासद् चिन्ताजनक
yesterday.
खिलानाथ ढकाल, विराटनगर, फागुन १० - एकीकृत नेकपा माओवादीका सभासद् सावित्रीकुमार काफ्ले मोटरसाइकल दुर्घटनामा परी शख्त घाइते भएका छन्। धरान ११ चतरा लाइनमा को १ ज ५९७ नम्बरको ल्यान्डरोभरले उनी चढेको को १० प ३५८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37120-2012-02-22-06-14-28.html

राष्ट्रिय दिवसको विशेष समारोह जेठ १५ मा
yesterday.
माधव ढुङ्गेल, काठमाडौं, फागुन १० -फागुन ७ गते प्रजातन्त्र दिवस समारोह नगरेकोमा कांग्रेस-एमालेले सरकारको आलोचना गरिरहेका बेला उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले 'दुई वर्षअघि कांग्रेस-एमाले गठबन्धन सरकारले नै समारोह नगर्ने निर्णय गरेको' खुलासा गरेका छन्। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37109-2012-02-22-03-38-25.html

भ्रष्टाचारको मुद्दालाई राजनीतीकरण नगर्न आग्रह
yesterday.
काठमाडौ, फाल्गुन १० -
सर्वोच्च अदालतको फैसलाको दलहरूले स्वागत गरेका छन् । उनीहरूले भ्रष्टाचारको मुद्दामा अदालतबाट सजाय भएको विषयलाई राजनीतीकरण नगर्न पनि सचेत तुल्याएका छन् । जयप्रकाशप्रसाद गुप्ताकै दल मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का नेता र सभासदहरूले फैसलाको स्वागत र सम्मान गरेको प्रतिक्र ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343175.html

चीन र जापानका मन्त्री नेपाल आउँदै
yesterday.
चीन र जापानका मन्त्रीहरू बुधबार अपराहृन काठमाडौं आउँदै छन् । सरकारको निमन्त्रणामा जनगणतन्त्र चीनका वन प्रशासनमन्त्री जिया झिबाङ चार दिने औपचारिक भ्रमणमा आज काठमाडौं आइपुग्नेछन् ।
चिनियाँमन्त्रीले आˆना नेपाली समकक्षी वन तथा भूसंरक्षणमन्त्री मोहम्मद वकिल मुसलमानसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल-चीन संयुक्त वन कार् ...
read full news >>
http://www.nepalipatra.com/news/news.php?content_id=24862

संसद्को दसौँ अधिवेशन अन्त्य
yesterday.
काठमाडौँ, फागुन ९ गते। व्यवस्थापिका- संसद्मा प्रस्तुत भएका करिब दर्जनभन्दा बढी विधेयकहरू पारित नभई दसौँ अधिवेशन मङ्गलबार अन्त्य भएको छ।
दस महिनासम्म चलेको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै संसद् अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो। अधिवेशन अन्त्य हुनु अगाडि संसद्मा बोल्दै प्रतिपक्षी दलहरूले सरका ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63799&cat_id=14

सेनाको प्रस्तावले शान्ति प्रक्रिया अघि बढाउन सहजः दाहाल
yesterday.
काठमाडौ, फाल्गुन १० -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले समायोजन सम्बन्धी नेपाली सेनाको प्रस्तावलाई समर्थन गर्दै त्यसले शान्ति प्रक्रिया अघि बढाउन सघाउने बताएका छन् । प्रतिपक्षी कांग्रेस र एमालेको बिरोध भइरहेको बेला उनले समायोजनसम्बन्धी सेनाको प्रस्तावको मूल भावना ठीक भएको बताएका हुन् ।
दाहालल ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/10/full-story/343170.html

जेपीको जेलयात्रापछि गठबन्धन के होला ?
Feb 21.
९ फागुन, काठमाण्डौ । फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका सञ्चारमन्त्री जेपी गुप्ता जेल गएसँगै गठबन्धन सरकारको एउटा टेको पनि हल्लिन थालेको छ । मधेसका अरु भन्दा जेपी गुप्ताको बल र भर प्रधानमन्त्री डा. बाबुराम... ...
read full news >>
http://onlinekhabar.com/2012/02/132231.html

समावेशी विद्येयक फिर्ता लिन १५ दिने अल्टिमेटम
Feb 21.
९ फागुन, काठमाण्डौ । आदीवासी जनजातीको आरक्षण कटौती गरी मधेसीलाई दिने गरी तयार पारिएको समावेशी विद्येयक फिर्ता लिन थारु संघ संगठनहरुले सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । थारु कल्याणकारी सभा, थारु राष्ट्रिय मुक्ती... ...
read full news >>
http://onlinekhabar.com/2012/02/132081.html

उपप्रधान तथा गृह मन्त्री गच्छदारको पार्टीद्वारा चन्दा आतङ्क
Feb 21.
उजिर मगर, काठमाडौं, फागुन ९- उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का कार्यकर्ताले भक्तपुरमा चन्दा आतङ्क मच्चाएका छन् । फागुन २० गते भक्तपुर जिल्ला पार्टीको उदघाटन गर्ने नाममा व्यापारीसँग चन्दाका नाममा पैसा मागिएको हो । ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37079-2012-02-21-09-56-11.html

माओवादी-मधेशी मोर्चा सरकार प्रजातन्त्र विरोधी भएको कमल थापाको आरोप
Feb 21.
काठमाडौं, फागुन ९ (नागरिक) - राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको सरकारलाई प्रजातन्त्र विरोधी भएको आरोप लगाएका छन। 'एकीकृत नेकपा माओवादी र मधेशी मोर्चा मिलेर बनेको यो सरकार प्रजातन्त्र विरोधी सरकार हो,' काठमाडौं महानगरपालिकामा तालावन्दीपछि आयोजित कोणसभामा थापाले भने। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37075-2012-02-21-07-50-46.html

सरकारले राणा शासन फर्काउन खोजेको भन्दै कङ्ग्रेसले संसद अवरुद्ध गर्ने
Feb 21.
सरकारले प्रजातन्त्र दिवस नमनाएको विरोधमा आज नेपाली कङ्ग्रेसले संसद अवरुद्ध गर्ने भएको छ। कङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले सरकारले प्रजातन्त्र दिवस नमनाएर राणा शासन फर्काउन खोजेकाले यसरी विरोध जनाउनुपरेको बताए।
संसद १ बजे बस्ने कार्यक्रम छ। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37074-2012-02-21-07-18-45.html

व्यक्तिगत हिसाबले समायोजन: कांग्रेस-एमाले
Feb 21.
काठमाडौ, फाल्गुन ९ -
प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले माओवादी लडाकुलाई व्यक्तिगत हिसाबले नेपाली सेनाको मापदण्ड अनुसार समायोजन गरिनुपर्ने अडान दोहोर्याएका छन् । सामूहिक समयोजन गर्न खोजिए त्यो मान्य नहुने दुई दलले बताएको छ ।
सेना समयोजनका विषयमा छलफल गर्न दुई दलको सिंहदरवारमा बसेको बैठकले स ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/9/full-story/343150.html

माओवादी इमान्दार भए ७ दिनमै संविधान : कोइराला
Feb 21.
९ फागुन, बाग्लुङ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सत्तारुढ एकीकृत माओवादीले विभिन्न बखेडा झिकेर शान्ति र संविधान निर्माण प्रक्रियामा बाधा पुर्याईरहेको आरोप लगाउनु भएको छ । माओवादीले लडाकु र हतियारका भरमा सत्ता कब्जाको... ...
read full news >>
http://onlinekhabar.com/2012/02/132075.html

वैद्यले प्रचण्डसँग भने-बाबुरामलाई मान्न नैतिक संकट पर्यो
Feb 21.
९ फागुन, काठमाडौँ । एकीकृत नेकपा माओवादीको वैद्य पक्षले आफूलाई नैतिक संकट पर्ने भएका कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मागेको खुलासा गरेको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार साँझ उहाँको निवास लाजिम्पाट पुगेका उपाध्यक्ष... ...
read full news >>
http://onlinekhabar.com/2012/02/132024.html

अर्थहीन भो प्रचण्ड नेतृत्वको उपसमिति
Feb 21.
प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले ले शान्तिप्रकि्रया अन्तर्गत सेना समायोजनको विषयमा पहिला निष्कर्षमा पुगेर संविधान निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरेपछि संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिको सोमबारको बैठक निष्कर्षविहीन भएको छ।
सहमतिको वातावरण नबनेपछि उपसमिति बैठक अर्को बैठकको मिति तयसमेत नगरी स्थगित भएको छ। माओवादी अध्यक्ष ...
read full news >>
http://www.newsofnepal.com/non/newsdetail.php?id=61716

सञ्चार मन्त्री गुप्ताको भ्रष्टाचार मुद्दामा आज फैसला
Feb 21.
काठमाडौं, फागुन ९ (नागरिक)- सर्वोच्च अदालतले सञ्चारमन्त्री जयप्रकाश गुप्ताको भ्रष्टाचार मुद्दाको निर्णय मंगलबार सुनाउने भएको छ। न्यायाधिशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलाशले लामो सुनुवाईपछि फैसला सुनाउन लागेको हो।
गुप्ताले २०४८ देखि २०५९ सम्म सञ्चार, कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीको प्रेस सल्लाहकार लगायत विभिन्न सार्वजनिक ओहोदामा रह ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37045-2012-02-20-17-36-52.html

विवादास्पद भारतीय नेता मोदी आउँदै
Feb 21.
गोविन्द परियार, काठमाडौं, फागुन ९ -नयाँ संविधानका विवादित विषयमा निर्णायक छलफल भइरहँदा भारतीय जनता पार्टीका नेता एवं गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी अर्को महिना काठमाडौं आउने भएका छन्। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37055-2012-02-21-03-38-23.html

कम्युन कहीँ ढल्दैछन्, कहीँ बन्दै
Feb 21.
उजिर मगर, गौरीबास (महोत्तरी), फागुन ९ - भूमण्डलीकरणको समयमा निजी सम्पत्तिको चाहना कसलाई हुँदैन? अहिले यही बहस चलिरहेको छ, एकीकृत माओवादीले सञ्चालन गरेका सामूहिक बस्ती (कम्युन) हरूमा। पुरानो परिवार भत्काएर नयाँ परिवार निर्माण गर्ने उद्देश्यले माओवादीले फरक जात र फरक भूगोलबाट आएकाहरूको कम्युन सञ्चालन गरेको हो। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37051-2012-02-21-03-33-00.html

भारतका लागि अर्को राजदूत सिफारिस गर्ने तयारी
Feb 21.
भारतीयहरुसँग राम्रो ब्यक्तिगत सम्बन्ध भएका मानिने माओवादी नेता राम कार्कीलाई राजदूत बनाउन भारतले अस्वीकार गरेपछि सरकारले अर्को नाम सिफरिस गर्ने तयारी गरिरहेको छ ।
कार्कीको एगि्रमो नआउने अनौपचारिक जनाउ भारतीय पक्षले दिएपछि सरकार नयाँ राजदूतको खोजीमा लागेको छ । प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहाकार देवेन्द्र पौडेलले भन्नुभयो- कार्कीको एगि्रमो न ...
read full news >>
http://onlinekhabar.com/2012/02/131983.html

वाईसीएलले माओवादी अध्यक्ष प्रचण्डको घर घेर्ने
Feb 20.
८ फागुन, काठमाडौं । संविधानसभा निर्वाचन ताका वाईसीएलमा आएका लडाकूहरुले अवकासमा जाने लडाकू सरह सेवा सुविधाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
लडाकूको चौथो डिभिजन नवलपरासी र पाँचौ डिभिजन रोल्पाबाट बाईसीएलमा गएका पूर्व लडाकूहरुले... ...
read full news >>
http://onlinekhabar.com/2012/02/131952.html

वाईसीएलको ४८ घन्टे 'अल्टिमेटम'
Feb 20.
काठमाडौ, फाल्गुन ८ -
माओवादीको भ्रातृ संगठन वाईसीएलले आफ्ना माग पूरा गराउन ४८ घन्टे अल्टिमेटम दिएको छ । उक्त समयमा माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी सोमबार प्रकासित विज्ञप्तिमा दिइएको छ ।
विज्ञप्तिमा 'पार्टी र नेतालाई पहिलो स्थानमा पुर्याउन भर्याङ बनेको वाईसीएलका सम्बद्ध जनमुक्ति ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/8/full-story/343119.html

कार्यदलकै प्रस्तावअनुसार शासकीय स्वरूपको प्रयास
Feb 20.
काठमाडौ, फाल्गुन ८ -
विवाद समाधान उपसमितिअन्तर्गत कार्यदलले प्रस्ताव गरेको 'मिश्रति शासकीय प्रणाली' मा सहमति जुटाउन दलहरू सक्रिय भएका छन् । विवाद समाधान उपसमिति संयोजक पुष्पकमल दाहालले कार्यदलको सुझावलाई आधार मानेर शासकीय स्वरूपमा सहमति गर्न सकिने प्रस्ताव गरेका छन् ।
उपसमिति सदस्य लक्ष्मणलाल कर्ण ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/8/full-story/343093.html

जातीय आधारमा राज्य पुनर्संरचना भए रगतको खोला बग्ने
Feb 20.
दिलिप पौडेल, बाग्लुङ, फागुन ८-नेपाली कांगेसका सभापति सुशिल कोइरालाले जातीय आधारमा राज्य पुनर्संरचना गरे मुलुकमा रगतको खोला बग्ने बताएका छन्। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37000-2012-02-20-04-11-34.html

के भयो उप समिति बैठकमा ?
Feb 20.
काठमाडौं, फागुन ८ (नागरिक) - विवाद समाधान उपसमितिको आइतबारको बैठकमा शासकीय स्वरूपबारे छलफल भएको छ। दलहरूबीच प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रधानमन्त्री कार्यकारी वा अहिलेकै संसदीय प्रणालीमा जानेबारे विवाद छ। यसअघि अनौपचारिक रूपमा मिश्रित प्रणालीमा सहमति भएको थियो। ...
read full news >>
http://www.nagariknews.com/politics/party-politics/37003-2012-02-20-05-40-28.html

राज्य पुनर्संरचनाबारे कहाँ छलफल गर्ने !
Feb 20.
काठमाडौ, फाल्गुन ८ -
सरकारद्वारा गठित उच्चस्तरीय राज्य पुनसर्ंरचना आयोगको प्रतिवेदन संविधानसभाको कुन समितिमा छलफल गराउने भन्नेमा समेत सहमति जुटाउन दलहरू असफल भएका छन् । प्रतिवेदनमाथि छलफल अघि बढाउने कार्यविधिमा भएको विवादका कारण आयोगले सुझाव बुझाएको तीन सातासम्म पनि संविधानसभाले त्यसमाथि छलफल सुरु ग ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/8/full-story/343094.html

केही दिनभित्रै सेना समायोजन : प्रधानमन्त्री
Feb 19.
प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी केही दिनभित्रै सेना समायोजन प्रक्रिया ठोसरूपले अगाडि बढाउने लक्ष्यसहित आवश्यक गृहकार्य भइरहेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) को स्वर्ण महोत्सवको समापन तथा ५१ औँ वार्षिकोत्सवको कार्यक्रममलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री डा भट्टराईले सेना समायोजनको संवेदनशील विषयमा गैरजिम्मेवार ढङ्गले समाच ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/7/full-story/343072.html

अध्यक्ष दाहाल एमाले नेता नेपाल निवासमा
Feb 19.
काठमाडौ, फाल्गुन ७ -
माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतवार बिहान एमाले नेता माधव कुमार नेपालको निवासमा पुगी शान्ति प्रकृया तथा सहमतिको सरकार निर्माणका सम्बन्धमा छलफल गरेका छन् ।
नेता नेपाल निकट स्रोतका अनुसार बिहान ७:३० बजे कोटेश्वरस्थित नेपाल निवास आइपुगेका अध्यक्ष दाहालले करिव ४५ मिनेट छलफल गरेक ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/7/full-story/343050.html

लडाकुका १३ शिविर बन्द गरिने
Feb 19.
काठमाडौं, फागुन ७ (नागरिक) - माओवादी लडाकु राखिएका २८ मध्ये १३ शिविर बन्द गरिने भएको छ। शिविरको सम्पत्ति विवरण, व्यवस्थापन तथा हस्तान्तरण गर्न गठित कार्यदलले तयार पारेको प्रीतवेदनमा १३ शिविर बन्द गर्न सुझाव दिइएको छ। ...
read full news >>
http://www.nagariknews.com/society/nation/36958-2012-02-19-03-03-24.html

आपसी छलफल गरी दुबै देशलाई फाइदा पुर्याउ
Feb 19.
पटना (भारत), फाल्गुन ७ -
बिहारका मुख्य मन्त्री नितिश कुुमारले नेपाल र भारत सीमा क्षेत्रमा हुने अपराधिक घटना दुबै देशको समस्या भएको भन्दै आपसी छलफलबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा क्षेत्रको व्यवस्थापन गर्ने केन्द्रीय सरकारको जिम्मेवारी भए पनि आफ्नो राज्यमा देखिएका समस्या केन्द्रसमक्ष राख् ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/7/full-story/343045.html

मधेसबिनाको संविधान कागजको खोस्टो मात्रै'
Feb 18.
काभ्रे, फाल्गुन ६ -
मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छेदारले मधेसीको माग सम्बोधन नभई बनेको संविधान कागजको खोस्टो मात्र हुने बताएका छन् । उनले मधेसीको माग सम्बोधन नभई बनेको उक्त कागजको खोस्टोलाई च्यातिने चेतावनी दिए ।
काभ्रेको बनेपामा शन ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/6/full-story/343041.html

अर्का मन्त्रीको चेतावनी, मधेसीविरुद्ध उठेको औंला काटिन्छः महतो
Feb 18.
इनरुवा, फाल्गुन ६ -
राष्ट्रियताविरुद्ध नबोल्न राष्ट्रपति रामवरण यादवले सम्झाए पनि मन्त्रीहरुले आफ्नो धारणामा परिवर्तन ल्याएका छन् ।
सञ्चारमन्त्रीको विवादास्पद अभिव्यक्ति तातिरहेकाबेला स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मधेसी नेता वा जनताको राष्ट्रियतामाथि कसैले औंला उठाए त्यसको औंला का ...
read full news >>
http://www.ekantipur.com/np/2068/11/6/full-story/343034.html
|
RECENTLY POPULAR NEWS
|
|
| |
SPACE FOR AD CODE:1002 |
| |
SPACE FOR AD CODE:1003 |
| |
SPACE FOR AD CODE:1004 |
| |
SPACE FOR AD CODE:1005 |
|