Featured News

टुक्य्राउन खोजिएको मुलुक!
5 hours ago.
राज्य पुनर्संरचना सुझाव आयोग नेपाली 'नालायकी'को अर्को उदाहरण बन्न पुग्यो। विज्ञ भनिएर छानिएकाले राजनीतिक दलहरूको 'लाइन' छाड्न सकेनन्। माओवादी र मदेसी मिलेर बहुमत बनाए। बाँडिएको एमालेले विवाद चर्काउन सघायो। एक्लिएको कांग्रेस झन् एक्लो भयो। तर, समग्रमा यिनको नौटंकीले मुलुकलाई विग्रहकै बाटामा अगाडि बढायो। न पहिचान खोज्नेले मुलुक देखे, न सामर्थ्य रोज्न ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36344-2012-02-05-07-37-47.html

तेलको मूल्यमा जालझेल
5 hours ago.
हजार लगानी गरेर पेट्रोलपम्प खोल्ने व्यापारीहरू नेपालमा अर्बपति भएका छन् तर पेट्रोलियममा एकाधिकार भएको अर्बौँ रुपियाँको व्यापार गर्ने नेपाल आयल निगमसँग फुटेको कौडी छैन। यो सरकारी कम्पनी एक दशकदेखि घाटा र नोक्सानीमात्र गनेर बसेको छ। जति भाउ बढायो, उति अभाव।
सहरिया गरिबले प्रयोग गर्ने ग्यास सधैँ सबैभन्दा बढी हाहाकार । जागिर खानेहरू पनि धनी भए तर न ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36346-2012-02-05-07-40-39.html

बुझेर मात्र वार्ता
9 hours ago.
शान्तिमन्त्री सत्या पहाडी केही समय यता मूलतः तराईमा सक्रिय विभिन्न सशस्त्र गुटहरूसँग वार्तामा सक्रिय छिन् र केहीले सांकेतिक रूपमा हतियार पनि बुझाएका छन् । हिंसात्मक गतिविधिमा संलग्न राजनीतिक समूहहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रयास सिद्धान्ततः उचित छ । अझ हिजो हिंसाकै बाटो अँगालेको माओवादी पार्टीको सरकारकी शान्तिमन्त्रीले अहिंसाका निम्ति अभि ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/22/full-story/342320.html

लडाकू बिदाइको सन्देश
today.
ढिलै भए पनि स्वेच्छिक अवकाश रोजेका माओवादी सेनाका लडाकूको बिदाइ प्रक्रियाले सकारात्मक लक्षण देखाएको छ। गएको शुक्रबार सुरु भई शनिबार पनि जारी रहेको लडाकू बिदाइ कार्यक्रमले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा जानथालेको सङ्केत दिएको प्रस्ट छ। एनेकपा माओवादी सेनाका लडाकू समायोजन, पुनःस्थापना तथा रेखदेख विशेष समितिको सचिवालयका अनुसार प्रक्रिया पूरा भएका ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63107&cat_id=14

ऐनामा हेरेर अनुहार मिलाउने कस्ता नक्कले चरा !
6 hours ago.
मान्छेहरु आआफ्ना तालमा थिए । बैज्ञानिकहरुले भने निकै ठूलो हातलागि होला भनेर उत्सुकतापूर्वक नियालीहरेका थिए । यो कोकले चरो ( यूरोपियन मेगपाइ भनिन्छ अंग्रेजीमा) भुरुर्र उडेर ऐनाको छेउमा आयो । यतौति हेर्यो कसैले देख्लाकि झैं । अनि उसले अनुहार हेर्यो ऐनामा । घाँटीको कालो भुत्लामा पहेंलो धब्बा देख्यो । झन नियाल्यो, मान्छेले दारी काटिसकेपछि कतै [...] ...
read full news >>
http://www.nepalplus.com/archives/13642

दलालको चंगुलमा बिदेसिएका चेली
9 hours ago.
'हाम्रो देशका उद्यमी र नागरिकले दिएको दुःख र गरेको शोषणविरुद्धमा हामी सहयोग गर्न सक्छौं । तर, यहाँ कार्यरत धेरै प्रवासी श्रमिकहरू उनीहरूको आफ्नै देशका नागरिकबाट शोषणमा पर्ने मात्र होइन, कतिपयले त श्रमिकको व्यापार नै गरिरहेका छन् । त्यसका बारेमा सन्बन्धित देशको युनियन र सरकारले पनि पहल गर्नु आवश्यक छ ।'
हालै कुवेतमा आयोजित जिफन्ट र कुवेत टे्रड युन ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/22/full-story/342325.html

गरिबलाई ग्यास
9 hours ago.
हामी दिनभर भौतारियौं । ग्यास कहीं पाएनौं । भात पाक्दापाक्दै चुलो झ्याप्प निभेपछि रन्थनिएर निस्केको एउटा भाइ मोटरसाइकल हुइँक्याइरहेको थियो । पछाडि थिएँ म । भक्तपुरबाट चाबहिल, बालाजु, स्वयम्भू, कलंकी हुँदै कोटेश्वरतिरै फर्कियौं । सयौं पसलमा सोध्यौं । 'छ' भन्ने कोही भएनन् । मुस्किलले पाएको पेट्रोल २-३ लिटर जल्यो होला, ग्यास कतै पाइएन ।
'मैले त नयाँ ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/22/full-story/342324.html

प्रदेश निर्माणका आधारहरू ; सङ्ख्या र सीमाङ्कन
today.
अन्तरिम संविधान सङ्घीय र समावेशी थिएन। माओवादीद्वारा रमेश महतोको हत्या पश्चात् सुरु भएको मधेस आन्दोलनलाई सरकारले हिटलरी पारामा दमन गर्न नरसंहार थाल्यो। दुई भाग राष्ट्रिय सेना र एक भाग जनसेना प्रयोग गरेर आन्दोलनकारीलाई सफाया गर्ने कुरा पनि उठे। मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदले आन्दोलनको समर्थनमा डेढ महिना संसद् अवरुद्ध गर्दा सरकारले घ ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63110&cat_id=18

तेलको हाहाकार र सरकारको गैरजिम्मेवारी
today.
इन्धनको भाउ बढ्यो तर पनि बजारमा यी वस्तुको आपूर्ति सहज हुन सकेको छैन। भक्तपुरमा उपभोक्ताहरूले ग्यासका सिलिण्डरहरू रहेका पाँचवटा गाडी सडकबाटै नियन्त्रणमा लिएपछि सरकार जनताका समस्यामा गम्भीर भएन भने स्थिति कुन हदसम्म जानसक्छ भनेर आँखा खोल्ने काम भएको छ। यो एउटा लाक्षणिक घटना हो जसले यतिखेर मरता क्या न करताको स्थितिमा पुगेका समस्याग्रस्त जनताको मनस्थि ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63106&cat_id=18

अनलाइन लभ
yesterday.
-जनकराज भट्ट-
“कसको हो ?”
“कहाँबाट आयो ?”
“कोसँग डेटिङ थियो ?”
एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले झन् जटिल ‘केस’ बनाइदिएको थियो।
पहिले त उसले हाँसेरै उडा ...
read full news >>
http://www.mysansar.com/archives/2012/02/id/24400

विधायिकामा प्रस्तुत हुन नसकेका प्रतिवेदन
Feb 03.
प्रत्येक वर्ष लोकसेवा आयोगले राष्ट्रपतिसमक्ष आफ्नो वाषिर्क प्रतिवेदन पेस गर्छ । राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत त्यस्तो प्रतिवेदन व्यवस्थापिका- संसदसमक्ष पेस गर्ने व्यवस्था गर्नुपर्छ । यो अन्तरिम संविधान- २०६३ को धारा १२७ मा गरिएको व्यवस्था हो । तर विगत पाँच वर्षदेखि यो संवैधानिक व्यवस्थाको परिपालन भएको छैन । आयोगले आफ्नो वाषिर्क प्रतिवेदन हरेक वर ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/20/full-story/342222.html

युवतीहरू पुस्तक होइन, भात खान्छन्
Feb 03.
नेपाली चलचित्रमा संकटकाल घोषणा गर्ने तयारी भैरहेका बेला प्रदर्शनमा आएको चलचित्र 'लुट' ले बजार पिटेको छ। काठमाडौंमा मात्र यो चलचित्रले १ करोडभन्दा बढी कमाइ गरिसकेको रिपोर्ट आएको छ भने उपत्यकाबाहिर पनि यसले अन्य चलचित्रको दाँजोमा राम्रो कमाइ गरिरहेको छ। नेपाली चलचित्र क्षेत्रमा 'दर्पणछायाँ' पछि अत्यधिक कमाइ गर्ने चलचित्रमा दरिएपछि लुटका कलाकार एव ...
read full news >>
http://hataru.blogspot.com/2012/02/blog-post.html

शिक्षण अस्पतालको बेथिति
Feb 03.
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान देशभित्रै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र उच्चस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न स्थापना भएको पहिलो संस्था हो। त्यसअनुसार यसले देशविदेशमा ख्याति कमाएको छ। तर, यो संस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ। यस्तो संवेदनशील संस्थामा प्राज्ञिक मर्यादाविपरीत राजनीतिक गुटबन्दी, सिफारिस र भागबन्ड ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36271-2012-02-03-07-20-40.html

सिमसार - जहाँ जमिन लुक्दैन र पानी सुक्दैन ।
Feb 03.
आज फेब्रुअरी महिनाको २ तारिख अर्थात विश्व सिमसार दिवश । केहि क्षण अघि सम्म मैले आज फेब्रुअरी २ तारिख भन्ने नै बिर्सिरहेको थिएँ । सिमसार दिवश त झन् दिमागको कुनै भागमा पनि थिएन । एक मित्रले फोन गरेर सम्झाए पछि मात्रै सम्झेँ, आज फेब्रुअरी २ तारिख अर्थात विश्व सिमसार दिवश । सोच्दैछु, हामी आफैलाई प्रत्यक्ष र तत्कालै फरक नपारिरहेका कुराहरु प्रति कति वेवा ...
read full news >>
http://www.paniphoto.com/2012/02/blog-post_8296.html

माओवादी शिक्षकको बलमिचाइ
Feb 03.
सरकारको नेतृत्व गर्ने एनेकपा (माओवादी) सम्बद्ध संघसंस्था र संगठनहरू नियोजितरूपमै अराजकता बढाउने अभियानमा लागेको देखिएको छ। सरकारी संयन्त्र कानुन व्यवस्था कायम राख्न र भिडतन्त्रको चेपाइबाट जनसाधारणलाई जोगाउने प्राथमिक दायित्व पुरा गर्नसमेत उदासीन देखिएकाले यस्तो अराजकता सरकारकै सहमा बढाइएको शंका बढ्दै गएको छ।
माओवादीजस्तो पार्टीमा आधिकारिक सहमति ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36274-2012-02-03-07-54-10.html

कालोसूचीमा पर्ने खतरा
Feb 03.
अपराध कर्म र भ्रष्टाचारबाट आर्जित सम्पत्ति वैध हुन नदिने विश्वव्यापी अभियानमा नेपालको छवि धूमिल हुँदै गएको मात्र छैन, मुलुक नै 'जोखिमपूर्ण' सूचीमा पार्ने खतरा देखिएको छ । लागूऔषधको कारोबार, आतंकवादी क्रियाकलाप, गुन्डागर्दी, मानव बेचबिखच, अवैध हातहतियारको बेचबिखनजस्ता कसुरजन्य अपराधकर्मबाट आर्जित सम्पत्तिलाई विश्वभर अवैध घोषित गर्ने अभियान चलिरहेको ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/20/full-story/342217.html

नेतृत्वले नबुझेको कि बुझ पचाएको -
Feb 03.
संविधान निर्माणको प्रमुख समस्याको रूपमा रहेको राज्यको पुनःसंरचनासम्बन्धी विवादलाई टुंगो लगाउने उद्देश्यसाथ गठन गरिएको राज्य पुनःसंरचना आयोग अन्ततः समस्याको समाधान दिन अर्समर्थ भएको छ । राज्य पुनःचना आयोग २०६८ मंसिर ६ गते गठन गरिएको समयदेखि नै विभिन्न क्षेत्रबाट आयोगका सदस्यहरूको विज्ञता र आयोगका सदस्यहरूको राजनीतिक संलग्नता तथा उनीहरूको निष्पक् ...
read full news >>
http://rajdhani.com.np/2012-02-02/12211.html

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका अप्ठ्यारा
Feb 03.
संविधान निर्माणका क्रममा शासकीय स्वरूप के कस्तो हुने भन्ने सम्बन्धमा संविधानसभाअन्तर्गत राज्यको शासकीय स्वरूप निर्धारण समितिमा छलफल भई मतदान हुँदा माओवादीको राष्ट्रपतीय प्रणालीको पक्षमा १८ ...
read full news >>
http://nayapatrika.net/the-view/16922-news.html

राजनेता कि सर्वहारा वर्गको नेता ?
Feb 03.
कांग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया टुंगोमा पुर्याई 'हिरो' बन्न पुष्पकमल दाहाललाई आग्रह गरेको भोलिपल्ट माओवादी नेता सीपी गजुरेलले टिप्पणी गरे- 'पार्टीकै नेता हुन नसकेको बेला केको हिरो, केको राजनेता ?' दाहालप्रतिको यो उनको 'महत्त्वहीन' विश्लेषण हो । जसको कारण उनैले प्रस्ट्याएका छन् कि दाहाल पार्टी निर्णय नमानी विपरीत गएका छन् । यसर ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/20/full-story/342220.html

प्रशासनमा राजनीतिक हस्तक्षेप
Feb 03.
राज्यव्यवस्था समितिमा- 'उपसचिवसम्मको सरुवा र काजको निर्णय गर्ने अधिकार सचिवसँग छ, तर यस्ता निर्णयमा सम्बन्धित मन्त्रीको हस्तक्षेप रहन्छ' भनेर सम्बन्धित सचिवले बोलेपछि त्यसले प्रशासनमा राजनीतिक दबाबको एउटा मूर्तरूप देखापरेको छ । पुस महिनाको पहिलो सातातिर सोही समितिको बैठकमा मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवले एउटै लयमा भने- 'निजामती सेवा ऐन र ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/20/full-story/342221.html

भुलभुलैयामा संघीयताको बहस
Feb 03.
राज्य पुनसर्ंरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपछि फेरि एकपटक संघीयताका विषयमा तीव्र बहस भएको छ । नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी सबैका लागि अत्यन्तै चासोको विषय भएको यो सवाल नयाँ संविधान निर्माणको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । नेपालको संविधानसभा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन गठन भएको हो । त्यसकारण अहिले आएर संघीयताको ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/20/full-story/342218.html

संविधान नबने अर्को विद्रोह हुन्छ
Feb 03.
मुलुकको ध्यान अहिले शान्ति र संविधानतिर केन्दित छ। वि.सं. २०६४ चैत २८ गते संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा एक किसिमको नयाँ उत्साह थियो। दुईवर्षे अवधिसम्म त्यो उत्साह करिब-करिब कायम थियो। संविधान बनाउने बहानामा पटक-पटक संविधानसभाको म्याद थप्ने तर काम सो अनुसार नगर्ने भएपछि आमनागरिकको विश्वास क्षीण बन्दै आयो। संविधानसभाको आयु चार वर्ष पूरा हुन ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63066&cat_id=18

'ग्लाडियटर' बनेका नेपाली युवा
Feb 02.
जिसस क्राइस्ट जन्मनुभन्दा पाँच सय वर्षअघि नेपालका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेका थिए। युरोपमा त्यतिबेला रोमन साम्राज्य निकै शक्तिशाली थियो। त्यस साम्राज्यमा राजाहरूको शासन थियो। राजाहरू सबै भ्रष्ट र अनैतिक हुँदै गएपछि अन्ततः राजसंस्था नै पतन भयो र गणतन्त्रको स्थापना गरियो। गणतान्त्रिक प्रणालीमा सिनेटको व्यवस्था गरियो। त्यही सिनेटले ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36220-2012-02-02-07-33-42.html

“खुसुर-फुसुर” सम्बाद
Feb 02.
-लुना / बेल्जियम ‘कस्तरी सुकुला हुन सक्या हजुर ! उठ्स्यो न भन्या ! ह्या आफूलाई कस्तो मज्जा आईरा’ बेलाँ ‘ उसले लोग्नेलाई घच्घच्याई तारम्तार । ‘ओ ! यस्तरी डिस्टर्ब नगर न ! निदाउ तिमी पनि ! पार्टी / पेगले टाउको उठाउन नसकी रा’ बेलाँ’ उसले तकियाले अनुहार ढाकेर निदाउने चेस्टा गर्यो । ‘म कसरी निदाउँ हजुर ! [...] ...
read full news >>
http://www.nepalplus.com/archives/13613

ग्यास अभावको पीडा
Feb 02.
बनेपाबाट ग्यास लिएर काठमाडौं आएको गाडीलाई भक्तपुरवासीले नियन्त्रण लिएको घटना 'अभावको चरम' रूप हो । उनीहरूले ग्यास नपाएपछि बाध्य हुँदै गाडी नै नियन्त्रणमा लिई आफ्नो अभाव टारेका छन् तर त्यति हुँदा पनि ग्यास नपाउनेहरूले भक्तपुर सडकमा रित्ता सिलिन्डर प्रदर्शन गरे । ग्यासको अभावले घरघरमा चुलो बाल्न नसक्नेको संख्या बिस्तारै बढ्दै छ । संसद् तथा संसदीय समि ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/19/full-story/342174.html

आयोगको सकारात्मक: प्रयासमा टेकेर अघि बढौँ
Feb 02.
राज्य पुनःसंरचनाविषयक उच्चस्तरीय सुझाउ आयोगले सल्टाउने ठानिएको विवाद पुनः बल्झन पुगेको जस्तो छ । प्रदेश निर्माणसम्बन्धी आधार, सङ्ख्या, नाम, सीमा तथा मुख्य अधिकार क्षेत्रबारे एउटै धारणा कायम हुन नसक्दा राज्य पुनःसंरचना आयोगको काम, कारबाही केही खल्लो भएको छ । राज्य पुनःसंरचना आयोगबाट बहुमत तथा अल्पमतका हिसाबले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष प ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63041&cat_id=14

विश्वास टुट्नुको खतरा
Feb 02.
जननिर्वाचित संविधानसभाबाटै संविधान निर्माण गर्ने लोकतान्त्रिक अभ्यास विफल भयो भने जनचाहना र मुलुकको भविष्यप्रति कुठाराघात हुनेछ । राज्य पुनर्संरचना आयोगबाट जे खतरा थियो, आखिर त्यही नै भयो । आयोगले जसरी विभाजित भएर प्रतिवेदन बुझाएको छ, यसले राजनीति झन् अन्योलग्रस्त हुनपुगेको छ । आयोग गठनसँगै त्यसका पदाधिकारिहरूबाट जे-जसरी अभिव्यक्तिहरू चुहिँदै आएको ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/19/full-story/342178.html

लोडसेडिङ र ऊर्जा मन्त्रालय
Feb 02.
प्रवेशिका परीक्षाको तयारी गरिरहेको कान्छो छोरो कराउँछ- 'जाँच आइसक्यो । राम्रोसँग नपढे साथीहरूसँग प्रतिस्पर्धा गर्न सकिँदैन, नम्बर कम आउँछ, बिहान र बेलुका घरमा बत्ती हुँदैन, अब कसरी पढ्ने र जाँच दिने ? मैनबत्तीमा त म पढ्न सक्दिन है ममी, उपाय निकाल्नुपर्छ ।'
छोरोले दुःखेसो देखाएको देख्दा मन खिन्न भयो तर उसको समाधानको उपाय मैले बताउन सकिँन । मनमनै सो ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63043&cat_id=18

आशाका आधार
Feb 02.
१९औँ शताब्दीमा अमेरिकामा बहुसङ्ख्यक जनता खेतीमा काम गर्थे । यसमा अहिले दुई प्रतिशतभन्दा कम संलग्न छन् र अमेरिकी उपभोक्ताको १५ प्रतिशतभन्दा कम खर्च खानामा हुन्छ । खेतीसम्बन्धी कुरा ज्यादै कम मात्रै समाचार बन्छन् । खाद्यवस्तु प्रदूषित भयो वा सरकारी अनुदानमाथि छलफल भयो वा अपि|mकाको हर्नमा अहिलेकै जस्तो भोकमरी भयो भने मात्रै अपवादका रूपमा समाचार बन्छन् ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63045&cat_id=18

समाप्त औचित्य
Feb 01.
केही दिन पहिले एकजना बौद्धिक मित्रसँग राजनीतिक कुराकानी सुरु भयो। अचेल हाम्रो देशमा कसैसँग भेट हुनेबित्तिकै राजनीतिक विषयले मात्र प्राथमिकता पाउँछ। मेरा ती मित्रले भने - 'लोहनी जी , के जेठ १४, २०६९ सम्म संविधान बन्ला? संविधान बनेन भने के होला? उनको प्रश्नमा आशा र आशंका दुवै मिसिएको थियो। के उत्तर दिने? मैले ठेगान गर्न सकिन। किनभने, सभासदको हैसियतले ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36173-2012-02-01-08-50-28.html

प्रचण्ड त राष्ट्रपति भइसकेछन् हाम्लाई थाहै थिएन
Feb 01.
नेपालमा अहिलेसम्म एक जना मात्र राष्ट्रपति बनेका छन् डा रामवरण यादव। तर प्रचण्ड पनि राष्ट्रपति भइसकेका रहेछन् त। बीबीसी हिन्दीले भनेपछि नपत्याएर भो।
प्रचण्डको महँगो घर र विलासी जीवनशैलीको बारेमा विदेशी सञ्चारमाध्यमहरुमा पनि समाचार आउन थालेका छन्। यही क्रममा बीबीसी हिन्दीले अनलाइनमा राखेको समाचारमा प्रचण्डको फोटोमुनि दाहाल राष्ट्रपति भइसकेका छन् भने ...
read full news >>
http://www.mysansar.com/archives/2012/02/id/24335

विवाद बल्झाउने काम
Feb 01.
राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगले प्रधानमन्त्री बाबुराम भट्टराईलाई मंगलबार आफ्नो प्रतिवेदन बुझाए पनि यसको उपादेयता के हुने भन्ने स्पष्ट छैन । यसअघि संविधानसभाको राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिले पनि यस्तै प्रकृतिको प्रतिवेदन बुझाइसकेको अवस्थामा उत्पन्न राजनीतिक विवादका बीच पछिल्लो आयोग गठन गरिएको थियो । अब कुन प्रतिवेदनलाई ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/18/full-story/342115.html

माओवादीको एकोहोरो मार्ग
Feb 01.
६ सय एक सदस्यीय दर्ुइबर्से संविधानसभाले चार वर्षबिताएछ । संविधानसभाको उल्टोबाट दिन गन्ती सुरु भइसक्यो । तीन पटक अवधि थपेर पनि अझै शान्ति र संविधानको काम पूरा गर्न सकेन । चित्त बुझाउने आधार केही नपाएर जनताको आक्रोश चुलिँदो छ । संविधान निर्माण र शान्ति प्रक्रिया आजसम्म पनि पूरा नहुनुमा एक दलले अर्काे दललाई र एक नेताले अर्काे नेतालाई दोष दिन्छन् । ...
read full news >>
http://rajdhani.com.np/2012-01-31/12190.html

मेटिनैपर्छ-कलङ्कको टीको
Feb 01.
चेलीबेटी बेचबिखनको समस्या समाज तथा राष्ट्रका लागि कलङ्कको विषय भए पनि अपेक्षित दिशातर्फ चाहिादो पाइला चालिएको पाइदैन । भारतका मुम्बई, कोलकातालगायतका विभिन्न सहरमा देह व्यापार गर्न विवश नेपाली चेलीबेटीका दारुण कथा अन्त्य भएको छैन भने खाडी मुलुकमा नेपाली चेलीले भोग्नुपरेका व्यथा पनि मर्मस्पर्शी छन् । वैदेशिक रोजगारका निम्ति विभिन्न मुलुकमा पुगेका कति ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=62987&cat_id=14

यही हो माओवादीको राष्ट्रवाद ?
Feb 01.
शरतसिंह भण्डारीले असोज ९ गते तराईका २२ जिल्ला नेपालबाट छुट्टनि सक्ने भन्ने विषयमा सार्वजनिक मञ्चबाट बोलेका कुरा विवादास्पद हुनपुगे र त्यसकै फलस्वरूप निजले रक्षामन्त्रीको पद छोड्नुपर्यो । त्यसबखत माओवादी नेताद्वय मोहन वैद्य 'किरण' र रामबहादुर थापा 'बादल'ले संयुक्त वक्तव्य जारी गरेर भण्डारीको कथनलाई 'राष्ट्रघाती' ठहर गरेका थिए । भण्डारीलाई बर्खा ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/18/full-story/342116.html

'पहिचान' विरूद्ध केही भ्रम
Feb 01.
नेपालको प्रस्तावित संघीय प्रणाली पहिचानको आधारमा खडा गर्ने कि सामथ्र्यको आधारमा भन्ने बहस चलिरहेकै बेला अफ्रिकी मुलुक नाइजेरियामा उदाहरणयोग्य घटना घटित भएको छ । तेलखानीका लागि अफ्रिकाकै धनी मुलुक नाइजेरिया अहिले तेलको सुविधामा गरिएको कटौती विरुद्ध आन्दोलित छ । तेलका धनी नाइजेरियाले आफ्ना जनतालाई तेलको मूल्यमा भारी छुटको सुविधा दिँदै आएको थियो, जो ह ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/18/full-story/342118.html

आफ्नै सरकारविरुद्ध संघर्ष!
Jan 31.
आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार र पार्टीको सम्बन्ध कस्तो हुनुपर्छ? तिनको सम्बन्ध नोकरशाहीपूर्ण हुन्छ कि स्वायत्ततापूर्ण? तिनको अन्तरसम्बन्ध शत्रुतापूर्ण हुन्छ कि मित्रतापूर्ण? मित्रतापूर्ण सम्बन्धमा आलोचना र विरोधको स्वतन्त्रता हुन्छ कि हुन्न? आफ्नै पार्टीको सरकारले देशको अहित हुने नीति ल्यायो भने, जनताको भलो नहुने काम गर्यो भने त्यस पार्टीका ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36123-2012-01-31-08-56-46.html

विदेशी लगानीको वर्तमान दिशा
Jan 31.
विदेशी लगानी भित्र्याउने होडबाजी विश्व अर्थतन्त्रमा करिब पाँच दशक अघिदेखि चल्दै आएको हो। खासगरी आर्थिक वृद्धि दर उच्च रहने सम्भावना भएको अवस्थामा घरेलु बचतले कुल लगानीलाई थेग्न नसकेको विदेशी लगानी भित्र्याउन कोशिस गरिन्छ।वैदेशिक सहयोगका सन्दर्भमा पनि सन् १९८० को दशकदेखि द्विपक्षीय र बहुपक्षीय सहयोगमा बिस्तारै अनुदानको अंश घटेर ऋणको मात्रा बढ्न थाले ...
read full news >>
http://www.nagariknews.com/opinions/98-opinion/36124-2012-01-31-09-00-47.html

नेतृत्वबीच बृहत् सहमति जरुरी
Jan 31.
राजनीतिक आकाश फेरि धुम्मिन पुगेको छ । शान्ति प्रक्रिया आवश्यकता अनुरूप गतिशील बनेको छैन भने संविधान निर्माण कार्य पनि चिप्लेकीराको चालमा छ । अन्योल, अस्थिरता र अनिश्चितताका सङ्केतले जनमानस आशङ्कति बने पनि नेतृ�वगण अपेक्षित दिशातर्फ गम्भीर देखिएका छैनन् । सहमति, सहकार्य र ऐक्यबद्धतासाथ शान्ति, संविधानकेन्दि्रत कार्यमा सक्रिय हुनुपर्ने राजनीतिक दल वि ...
read full news >>
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=62929&cat_id=14

शासकीय स्वरूपको बहस र जनविद्रोहको घुर्की
Jan 31.
हामीलाई कुनै विद्रोहको घुर्कीले होइन, शान्ति र संविधानको यात्रामा लागेको ग्रहणले मात्र चिन्तित बनाएको छ ।
अहिले नेपालको भावी शासकीय स्वरूप आमचासो र बहसको विषय बनेको छ । राजनीतिक दलका नेतामात्रै होइन, 'शक्तिशाली सम्पादक'हरूसमेत कलमको ढक्कन खोलेर बहसको रणसंग्राममा उत्रेपछि शासकीय स्वरूपको विषय आश्चर्यजनक ढङ्ले 'सुपरहिट' भएको छ । संविधान निर्माणको ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/17/full-story/342063.html
|
RECENTLY POPULAR NEWS
|
|
| |
SPACE FOR AD CODE:1002 |
| |
SPACE FOR AD CODE:1003 |
| |
SPACE FOR AD CODE:1004 |
| |
SPACE FOR AD CODE:1005 |
|