Entertainment News

स्पष्टीकरणले घेरीएकी नायिका
5 hours ago.
काठमाण्डौ । नायिका सुमिना घिमिरेको चलचित्र करीअर पनि अचम्मैले अगाडि बढेको छ । चलचित्र क्षेत्रमा आएदेखि चर्चामा रहेकी सुमिना सकारात्मक भन्दा पनि नकारात्मक कुराले नै चर्चामा रहेकी छिन् । जुन उनका लागि फाईदा भन्दा... ...
read full news >>
http://onlinekhabar.com/2012/02/126964.html

'मेरी बास्सै'मा भुवन
5 hours ago.
काठमाडौं, माघ २२ (नागरिक) - अभिनेता भुवन केसी हास्य शृंखला 'मेरी बास्सै'मा देखिएका छन्। नेपाल टेलिभिजनबाट शनिबार प्रसारण भएको सिरियलमा देखिएका भुवनले आगामी हप्ता लामो रोलमा प्रस्तुत हुने बताए। फागुन २१ मा आफैंले बनाएको फिल्म 'साथी म तिम्रो' रिलिजको तयारीमा जुटेका भुवनले यसको प्रवर्द्धनकै लागि 'मेरी बास्सै' खेलेको बताए। 'सिरियलका भाइहरुले अनुरोध गर् ...
read full news >>
http://www.nagariknews.com/ent/television/36340-2012-02-05-06-10-48.html

डबल सलमान
9 hours ago.
मुम्बई , माघ २२ -
एकताका फिल्ममा खुबै रुचाइएको 'डबल रोल' शैली पछिल्लो समय झन्डै हराएको जस्तै थियो । मल्टी स्टारर फिल्महरूको ट्रेन्ड बसेपछि एउटै कलाकारलाई एकभन्दा बढी परिचयमा खेलाउने चलन विस्तारै घटेको हो । तर अब 'नो इन्ट्री' निर्देशक अनिज बाज्मीले नायक सलमान खानलाई फिल्मको सिक्वेलमा डबल रोलमा खेलाउने भएका छन् ।
पछि ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/22/full-story/342330.html

पोखरामा हलिउड फिल्म
9 hours ago.
कास्की, माघ २२ -
पोखरा विमानस्थलभित्र कहिल्यै नहुने भीड देखियो । त्यो पनि जहाज उड्ने धावनमार्ग आसपासमै । त्यतिभित्र सर्वसाधारणलाई प्रवेश अनुमति निकै गार्हो हुन्छ । शनिबार साँझ भने घरी विमानभित्र र घरी बाहिर झरेर विदेशी र नेपाली युवायुवती निकै दौडधुप गरिरहेका थिए । सडक बाहिरबाट दृश्य हेर्ने रमितेहरू उत्तिकै थिए । ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/22/full-story/342326.html

प्रेमपछि लगनगाँठो
9 hours ago.
मुम्बई , माघ २२ -
आठ वर्षदेखिको घनिभूत प्रेम । तर पनि मिडियाले चुइँक्कसम्म थाहा पाएन । अन्ततः गत वर्ष रितेश देशमुख र जेनेलिया डिसुजाले नै सम्बन्धका बारेमा खुलासा गरे । जुन सम्बन्धलाई नायक-नायिकाले शुक्रबार पति-पत्नीमा विस्तार गरे । ब्यान्ड बाजासहित सेतो घोडीमा सेतै सेर्वानीमा रातो फेता लगाएर आएका रितेशले रातो र सुनौल ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/22/full-story/342331.html

मेरो प्यारो खप्तड (फोटोफिचर)
today.
एकपटक राजा वीरेन्द्रले खप्तडबाबालाई सोधेका थिए ‘तपाईं किन यति अनकण्टार ठाउँ (खप्तड)मा बस्नु हुन्छ, तपाईलाई काठमाडौंमै सुबिधायुक्त आश्रम बनाई दिन्छु हुन्न ?’ जवाफमा खप्तडबाबाले भने–‘खप्तडको विकल्प खप्तड नै हो, किनभने यो मेरो प्रिय ठाउँ हो ।’ भारतमा जन्मेका सच्चिदानन्द सरस्वती स्वामी नै खप्तड क्षेत्रमा तपस्यारत रहेपछि खप्तड बाबाका रुपमा चिनिएका हुन् ...
read full news >>
http://onlinekhabar.com/2012/02/126566.html

कवितालाई एक हजार डलर
yesterday.
काठमाडौं , माघ २१ -
'जसरी छोडेर गएकाथ्यौं,
खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो, त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई...'
जागिरे दैनिकीबाट बचेको थोरै फुर्सदमा कोरिएका यिनै रचनाले नुवाकोटका रामबहादुर तामाङ (रावत) लाई साँच्चिकै कविका रूपमा चिनारी दिन्छ भनेर उनी स्वयंले सोचेका थि ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/21/full-story/342275.html

मिसेल ओबामा पनि शक्तिशाली
yesterday.
अमेरिका, न्यूयोर्क, माघ २१ (एजेन्सी)- विश्वकै शक्तिशाली राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामा कति बलियो होलिन्? यसको जवाफ उनले हालै एक टेलिभिजन कार्यक्रममा प्रमाणित गरिन्। जसले उनी आफू त्यसै विश्वकै शक्तिशाली प्रथम महिला नभएको सावितसमेत गरिन्।
कार्यक्रमका बीचमा एलेन डेगेनेरेस नामकी प्रस्तोताले कसरतका लागि मिसेललाई चुनौति दिएपछि दुबैले जम ...
read full news >>
http://www.nagariknews.com/ent/television/36309-2012-02-04-08-44-55.html

'अध्ययनशील रंगकर्मी बढे'
Feb 03.
सन्तोष रिमाल, काठमाडौं, माघ २०- नेपाली सडकनाटकका अगुवा रंगकर्मी अशेष मल्लले पञ्चायतकालमा 'अब नाटक गर्दिन' भनेर पटकपटक ल्याप्चे लगाए पनि नाटकलाई छाडेनन्। पञ्चायती व्यवस्थाको विरोध हुन नदिन पुलिसले अशेषको नाटक टोलीलाई घेरा हाल्थे। तर, उनको मुखलाई कसैले थुन्न सक्दैनथिए।अहिले परिस्थिति बदलिएको छ। सडकमा सेन्सर छैन।
यो खुसीको कुरा हो। तर, अशेषलाई दु ...
read full news >>
http://www.nagariknews.com/ent/drama/36282-2012-02-03-11-25-11.html

रणवीर कपूर अझै ‘भर्जिन’ ?
Feb 03.
बलिउडका चकलेटी हिरो रणवीर कपूरले रोमाञ्चक अभिनय सँगै फिल्म दुनियामा आफुलाई प्रतिभाशाली सावित गरिरहेका छन् ।
रणवीर अभिनय कला र चकलेटी अनुहारका कारण मात्र होइन केटी फेरिरहने र केटीका लागि मरिहत्ते गर्ने छविका कारण पनि... ...
read full news >>
http://onlinekhabar.com/2012/02/126411.html

आर्यन किन जीवनदेखि दिक्क हुँदैछन् ?
Feb 03.
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली एक्लै बस्न रुचाउन् । पछिल्लो समयमा उनको चलचित्र करिअरलाई लिएर उठेका विभिन्न किसिमका नकारात्मक टिप्पणीले उनलाई अझ दिक्क बनाएको छ ।
आफ्ना सिमित साथी भाईभन्दा बाहरि खासै आउन र... ...
read full news >>
http://onlinekhabar.com/2012/02/126494.html

ब्वायफ्रेन्डसँग बस्न गागाले किनिन् घर
Feb 03.
चर्चित अमेरिकी पप गायिका लेडी गागाले बेलायतको लण्डनमा अपार्टमेन्ट किनेकी छिन् ।
लण्डनको फिज्रोभिया इलाकामा गागाले अपार्टमेन्ट बुकिङ गरेकी हुन् । निकै मनमोहक इलाकामा बन्दै गरेको आलिशान महलमा एक अपार्टमेन्ट बुकिङ गरेकी गागा उक्त अपार्टमेन्टमा... ...
read full news >>
http://onlinekhabar.com/2012/02/126378.html

दीपिकाको ब्रेकअप
Feb 03.
बलिउड नायिका दीपिका पादुकोणे र उनका व्यापारी प्रेमी सिद्धार्थ मलायाबीचको प्रेम सम्बन्ध सकिएको भारतीय संचारमाध्यमले जनाएका छन्। दीपिकाले आफ्नो ब्ल्याकबेरी फोनमा 'गेम ओभर’ भनेर स्ट्याट्स लेखेपछि उनीहरुको प्रेममा ब्रेकअप भएको अनुमान लगाइएको छ।
संचारमाध्यमका अनुसार दीपिकाले आफूले डिप्रेसनको अवस्थामा गुजि्ररहेको बताएकी छन्। प्रायशः पार्टी तथा समारोहमा ...
read full news >>
http://www.newsofnepal.com/non/newsdetail.php?id=60992

फ्राइडे फिल्म: काठमान्डू र छविलाल कन्जुस छैन
Feb 03.
काठमाडौ, माघ २० -
काठमान्डू
शुक्रबारदेखि उपत्यकाभित्रबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको शीर्षकले पनि काठमाडौं सहरको कथालाई बुनेको अनुमान लगाउन सकिन्छ । आकाश अधिकारी निर्देशित फिल्म लामो प्रतीक्षापछि आउन लागेको हो । रेड क्यामेराबाट खिच्नुका साथै पोस्ट प्रोडक्सन पनि रेड स्टुडियोमै गरिएकाले प्राविधिक रूपमा सबल बनेको ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/20/full-story/342228.html

दुई राजेशको धमाका
Feb 03.
दमक, माघ २० -
नायक राजेश हमाल दमक आउने हल्लाले मंगलबारदेखि नै दमकलाई तताएको थियो । यहाँ जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा राजेशको आगमन हल्लाकै कारण बालकदेखि युवा र वृद्धवृद्धा उनको व्यग्र प्रतीक्षामा थिए । हजारौं युवायुवतीका ढुकढुकी गायक राजेशपायल राई पनि हमालसँगै आउँदै गरेको थाहा पाएपछि माहौल झन् तातिएको थियो ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/20/full-story/342226.html

प्रचण्डकी छोरीको सुटुक्क दोस्रो बिहे
Feb 02.
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगाले बिराटनगरका युवक जीवन आचार्यसँग सुटुक्क दोस्रो बिहे गरेकी छिन् ।
ललितपुरको सुनाकोठीस्थित एक घरमा साँझ भएको विवाह समारोहमा माओवादीका सिमित नेताहरु मात्र उपस्थित थिए । श्रोतका अनुसार विवाह समारोहमा प्रचण्ड परिवारसँगै कृष्णबहादुर महरा, पोष्टबहादुर बोगटी, अग्नि सापकोटा र हरिबोल ...
read full news >>
http://onlinekhabar.com/2012/02/126154.html

हाकु किन एक्लै वसे ?
Feb 02.
नेपाली सिनेमाका चर्चित अनुहार सँगसँगै चलचित्र लुटमा गरेको अभिनयका कारण प्रशंसा बटुलेका सौगात मल्ल अर्थात ‘हाकु काले’ पनि स्टेजमा हिडे । उनी, स्टेजमा हिडिरहँदा दर्शक दिर्घावाट उनको नाममा चर्को ताली बजेको थियो । तर,... ...
read full news >>
http://onlinekhabar.com/2012/02/126025.html

सैफ र करीनाको टिकाटालो १० तारेखमा
Feb 02.
बलिउडकी नम्बर १ अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानबीच अब छिटै इन्गेजमेन्ट हुने भएको छ ।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेको यो जोडीले यहीँ फेब्रुअरी १० तारेखको दिन टिकाटालो गर्ने भएको हो ।... ...
read full news >>
http://onlinekhabar.com/2012/02/126088.html

किन रिसाए राजेश हमाल ?
Feb 02.
नायक राजेश हमाललाई धेरैले कमै मात्र रिसाएको र चर्को स्वरले बोलेको देख्छन् । तर आफूलाई श्रीमान् भन्दै प्रहरी थानमा पुगेकी बालकुमारी अधिकारीसँग रिसाएका नायक हमाल बुधवार पनि निकै आक्रोशित देखिए ।
काठमाडौंमा आयोजना गरिएको एक... ...
read full news >>
http://onlinekhabar.com/2012/02/125924.html

दूरी मेट्ने प्रयास
Feb 02.
मुम्बई, माघ १९ -
झगडा गर्न बेर न मिल्न बेर । कुनै बेला सँगसँगै काम गर्न रुचाउने कोरियोग्राफर/निर्देशक फराह खानका पतिलाई एक पार्टीमा मुक्का हानेपछि विवादमा तानिएका शाहरुख खानको लफडा चौतर्फीको दबाबपछि बुधबार सल्टाइएको त छ । तर अझै पनि खानले भने उक्त घटनाका बारेमा मुख खोल्न चाहेका छैनन् ।
मुक्का खाने शिरीष कुन्दर बुधबा ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/19/full-story/342173.html

काठमान्डू कथा
Feb 02.
काठमाडौ, माघ १९ -
कालो पट्टीले आँखा छोपेर एक हुल युवा स्टेजवरिपरि भौंतारिरहेका थिए । सांकेतिक नाटक अभिनय गरिरहेका उनीहरूले करिब पाँच मिनेटभित्र देशको राजनीतिक विकृतिप्रति व्यंग्य गरे । मुख्य एजेन्डा थियो- काठमान्डूको बदलिँदो तस्बिर ।
रोचक के भने यही थिममा फिल्म निर्माण गरेको द स्काई मुभिजले राजधानीमा बुधबार नाटक प् ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/19/full-story/342171.html

'लाटो पहाड'की बाठी नायिका
Feb 02.
काठमाडौं, माघ १९ (नागरिक)- भर्खर पाँचथरमा सुटिङ सिद्धिएको लिम्बु फिल्म 'लाटो पहाड'की नायिका प्रवीण पन्धाक अभिनयमा दोस्रो चरण सुरु गर्दैछिन्। बहसको उठान गर्न सक्ने विषय भएकोले उनी रवि सेर्माद्वारा निर्देशित यो फिल्म खेल्न तयार भइहालेकी हुन्। कानुन व्यवसायी भएकीले प्रवीणलाई 'बहस' शब्द प्यारो लागेको हो। 'यो फिल्ममा समय सान्दर्भिक मुद्दा त छ नै, बदलिँद ...
read full news >>
http://www.nagariknews.com/ent/movies/36208-2012-02-02-02-56-00.html

राजेशले दिए ११ सेकेन्ड लामो 'टङ किस'
Feb 01.
नायक राजेश हमालले पछिल्लो समय टङ किसका दृश्य दिन थालेका छन् । राजेश हमाल कुनै समय यस्ता दृश्य दिन पर हट्थे । तर उनलाई यो सामान्य विषय भैसकेको छ । तर उनका मिल्ने र मनपर्ने गायक राजेश पायल राईले पनि टङ किसको दृश्य दिए भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो ।
उनले उकेश दाहालले निर्माण तथा निर्देशन गरिरहेको चलचित्र ‘किन किन’मा ११ सेकेन्ड ...
read full news >>
http://onlinekhabar.com/2012/02/125674.html

सुमिना सहरमै
Feb 02.
काठमाडौ, माघ १९ -
पछिल्लो साता एक अनलाइन पत्रिकाले नायिका सुमिना घिमिरेलाई दुबईको एक होटल मालिकले बन्दी बनाएर राखेको समाचार सार्वजनिक गरेपछि सनसनी मच्चिएको थियो । उनका आवश्यक सबै कागजपत्र जफत गरी आफ्नै होटलमा नचाइरहेको स्रोत उद्धृत गर्दै आएको समाचार सेलाउन नपाउँदै घिमिरे भने राजधानीमा भेटिइन् ।
'कहाँ बन्दी बनेर बस् ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/19/full-story/342172.html

पुनरागमनको बाटोमा सिन्धु
Feb 01.
काठमाडौं, माघ १८ (नागरिक)- 'झलझली आँखामा' गीतकी गायिका सिन्धु मल्ल सात वर्षपछि आफ्ना स्रोता दर्शकमाझ झुल्किएकी छिन्। उनको 'कस्तो मिठो पीडा' नामक एल्बम रिलिज हुने तयारीमा छ। लोक, तीज, आधुनिक र फास्ट गीतमा चर्चा कमाएकी उनले यस एल्बमबाट संगीतमा पुनरागमन गर्दैछिन्। ...
read full news >>
http://www.nagariknews.com/ent/music/36180-2012-02-01-10-10-54.html

रणवीर-दीपिका नजिकिँदै
Feb 01.
मुम्बई, माघ १८ -
दीपिका पादुकोणको गर्दनबाट अझै पनि रणवीर कपुरको नामको ट्याटु मेटिसकेको छैन । कुनै बेला दुईको र्ऊवर प्रेम रहेका बेला माया दर्साउन खोपाएको ट्याटुले सम्बन्धविच्छेदका समय दीपिकालाई कम्ता हैरानी परेन । मायालुले छोड्दा त यसै नै चोट थियो नै, त्यसमाथि 'रणवीर' लेखेको ट्याटुले सधैं उनलाई झस्काइरहन्थ्यो । पारिवा ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/18/full-story/342119.html

मुक्का हानेको भोलिपल्ट शाहरुख शिरिष मिलाप
Feb 01.
मुम्बई, माघ १८ (एजेन्सी) - एउटा पार्टीमा शाहरुख खानको मुक्का खाएको भोलिपल्ट फराह खान र उनका पति शिरिष कुन्दर खान निवासमा पुगेर झगडा सुल्ट्याएका छन्। स्रोतका अनुसार कुन्दर र फराह दुबैले शाहरुखसँग माफि मागेका थिए। फराहले हिजोको खराब घटनालाई लिएर उनलाई भेट्न गएको बताएकी थिइन्। यो विवादलाई अन्त्य गर्न आवश्यक रहेको भन्दै उनले घटनालाई लिएर उचाल्ने र थचार ...
read full news >>
http://www.nagariknews.com/ent/movies/36165-2012-02-01-04-06-13.html

अग्निपथले रोक्यो भारतमा विजयपथ
Jan 31.
यतिबेला नेपालदेखि भारतमा अनि बिश्वका बिभिन्न मुलुकमा चलचित्र अग्निपथको चर्चा राम्रै रहेको छ । ऋतिक रोशनदेखि सन्जय दत्त र पि्रयंका चोपडाको समेत अभिनय रहेको यो सिनेमाले राम्रो व्यापार पनि गरेको छ । तर यही... ...
read full news >>
http://onlinekhabar.com/2012/01/125342.html

दर्शक तान्न अर्धनग्न भइन नायिका सोनीया केसी
Jan 31.
काठमाण्डौ । डान्स रेष्टुरेण्टमा अर्धनग्न नाच्दै गरेकी नेपाली नायिका सोनीया केसीले दर्शकलाई आफूतर्फ आकषिर्त गर्न आधा नाङगै हुन समेत भ्याएकी छिन् । युवा पुस्तालाई हल सम्म तान्न उनले आफ्नो उन्माद जोवन र जिउडाललाई देखाउने... ...
read full news >>
http://onlinekhabar.com/2012/01/125222.html

सञ्जय दत्तको पार्टीमा शाहरुखकको मुक्का
Jan 31.
मुम्बई, माघ १७ (एजेन्सी) - अग्निपथ फिल्मको सफलताको खुशीमा सञ्जय दत्तले आयोजना गरेको पार्टी शाहरुखका मुक्काका कारण चर्चित बन्यो। बिहान ४:३० बजे तीन बडिगार्डसहित पार्टीमा आएका शाहरुख त्यसदिन अस्वभाविक देखिएका थिए। पार्टीमा आएको केही समयमै उनी फिल्म निर्माता तथा निर्देशक फराह खानका पति शिरिष कुन्दरतिर हानिए र उनीमाथि आक्रमण गर्न थाले। 'के भयो भन्नेमा ...
read full news >>
http://www.nagariknews.com/ent/movies/36108-2012-01-31-03-58-29.html

"फिल्म बनाएर मात्रै सिकिँदैन"
Jan 31.
काठमाडौ, माघ १७ -
निर्देशक समाजले दोलखामा माघ २६ देखि फागुन ३ सम्म दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला गर्दै छ । मंगलबारदेखि आवेदन सकिन लागेको कार्यशालाका लागि पाँच दर्जन सहभागी भइसकेको समाजले जनाएको छ । 'कथात्मकताको पुनर्संरचना' नारा दिइएको यसपटकको कार्यशालामा प|mान्सका लेखक/प्राध्यापक ड्रागन मिलिन्कोभिक, भारती ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/17/full-story/342049.html

नेपाली फिल्ममा निर्देशकको नयाँको वर्चस्व वढ्दै
Jan 30.
गतवर्ष नेपाली सिनेमा क्षेत्रमा सवैभन्दा वढी व्यापार गर्ने सिनेमा वन्यो ‘गोर्खापल्टन’ । यो सिनेमालाई लोकगीत गाउँदै र लेख्दै आएका नारायण रायमाझीले निर्देशन गरेका थिए । प्रशान्त तामाङले अभिनय गरेको यो चलचित्रले करोड भन्दा माथिको... ...
read full news >>
http://onlinekhabar.com/2012/01/125088.html

अस्ट्रेलियामा 'लुट' को सफलता
Jan 30.
सिड्नी, माघ १६ -
युवा वर्गलाई लक्षित गरी बनाइएको नेपाली चलचित्र 'लुट' नेपालमा मात्र होइन, अस्ट्रेलियामा समेत अत्यधिक सफल भएको छ ।
अस्ट्रेलियामा अध्ययन गरेर नेपाल फर्किएका युवा निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र 'लुट' को दुई सोको टिकट बिक्री भइसकेको छ भने अन्य दुई सोको समेत बिक्रीको अन्तिम चरणमा रहेको आयोजकल ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/16/full-story/342021.html

फिल्मफेयर अवार्डमा 'जिन्दगी ना मिलेगी..' को वर्चस्व, रणवीर र विद्या उत्कृष्ट
Jan 30.
मुम्बईमा गएराति सम्पन्न फिल्मफेयर अवार्डमा जिन्दगी ना मिलेगी दोबाराले उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी सात पपुलर अवार्ड जितेको छ। रकस्टारका लागि रणवीर कपुरले उत्कृष्ट नायक र विद्या बालनले द डर्टी पिक्चरका लागि उत्कृष्ट नायिकाको अवार्ड पाइन्। जिन्दगी...ले उत्कृष्ट फिल्म, निर्देशक, संवाद, सहनायक, समीक्षकको रोजाइको फिल्म, सिनेमाटोग्राफी र कोरियोग्राफीक ...
read full news >>
http://www.nagariknews.com/ent/movies/36069-2012-01-30-06-57-30.html

सन्तानकै लागि बिहे
Jan 30.
लस एन्जल्स, माघ १६ -
बिहे कसका लागि गरिएला ? सबैको एउटै उत्तर हुन्छ, आफ्ना लागि । तर लिभिङ टुगेदरमा रहेका जोडी ब्राड पिट र एन्जेलिना जोली भने बच्चाका लागि बिहे गर्न चाहन्छन् । बच्चा जन्माउनका लागि भने उनीहरूले बिहे गर्न लागेका होइनन्, बरु एडप्ट गरिएका र आफैंले पाएका सन्तानको हेरचाह र रेखदेखका लागि ।
ब्राड-एन्जेलिना ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/16/full-story/342003.html

परिचय छोड्न असफल
Jan 30.
काठमाडौ, माघ १६ -
स्वदेशमै चकाचकको करिअर लत्याएर ठूलै फड्को मार्ने सपनाका साथ मुम्बई हानिएका नायक निखिल उप्रेती गत शुक्रबारदेखि भने स्वदेश नै फर्किएका छन्, फिल्म 'परिचय' मार्फत् । भारतीय फिल्म खेल्ने सोच पूरा त भइसकेको छैन तर भारतमै भारतीय लगानीकर्ता र निर्देशकलाई भने नेपाली भाषामा फिल्म बनाउन लगाई आफ्नै मुलुकमा चलाउ ...
read full news >>
http://www.ekantipur.com/np/2068/10/16/full-story/342002.html

रामकृष्ण ढकाललाई छोरीको साथ
Jan 30.
तनहुँ, माघ १५ (नागरिक) - गायक रामकृष्ण ढकालकी ५ वर्षीया छोरी रानीले बाबुसँगै गाउँदा डुम्रेका दर्शक चकित परे। तनहुँको डुम्रेमा शुक्रबार शुरु भएको 'प्रथम डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव'मा हरेक गीतमा छोरीको साथ पाए ढकालले आयोजकले ढकाललाई गाउन स्टेजमा बोलाउँदा उनकी छोरी पनि माइक समात्दै स्टेजमा पुगेकी थिइन्। ...
read full news >>
http://www.nagariknews.com/ent/movies/36059-2012-01-30-03-07-11.html

'लुट'ले लुट्यो डेढ करोड
Jan 30.
काठमाडौं, माघ १६ (नागरिक) - रिलिजको तेस्रो हप्ता पनि 'लुट'को कमाइ ओरालो लागेको छैन। नेपाली फिल्म खासै नलाग्ने र लागे पनि धेरै दिन नटिक्ने क्युएफएक्स नेटवर्कका हलहरुमा यो फिल्मले बिहीबार रिलिज भएको हिन्दी फिल्म 'अग्नीपथ'लाई सजिलै उछिनेको छ।
काठमाडौंमा क्युएफएक्स नेटवर्कका सेन्ट्रल (सिभिल), कुमारी र जयनेपाल गरी तीन सिनेमाभवन छन्। सेन्ट्रलमा तीन, कुमा ...
read full news >>
http://www.nagariknews.com/ent/movies/36058-2012-01-30-03-02-00.html

तीन पार्टीका कार्यकर्ताले कसरी गर्लान् बोल्ड डिसिजन ?
Jan 29.
नेपाली सिनेमाको विकासका लागि सरकारले तयार गरेको चलचित्र विकास बोर्डमा यतिबेला रमाईलो खिचडी देख्न पाईन्छ । अहिले विकास बोर्डमा तीन पार्टीका चार कर्मचारी छन्, जो सिनेमा क्षेत्रकै लागि बोल्ड डिसिजन गर्ने धुनमा छन् ।... ...
read full news >>
http://onlinekhabar.com/2012/01/124727.html

प्रियंकालाई कुन हिरो कस्तो लाग्छ ?
Jan 29.
बलिउड अभिनेत्री प्रियंका चोपडा फिल्म इन्डस्ट्रीमा डेब्यु गरेको ९ वर्ष पुगेको छ । यसबीचमा उनको नाम केही हिरोहरुसँग जोडियो र पछिल्लोपटक शाहरुख खान र उनीबीचको सम्बन्धले चर्चा पाइरहेको छ ।
यद्यपि त्यस्ता नकारात्मक चर्चाको दुबैजनाले... ...
read full news >>
http://onlinekhabar.com/2012/01/124703.html
|
RECENTLY POPULAR NEWS
|
|
| |
SPACE FOR AD CODE:1002 |
| |
SPACE FOR AD CODE:1003 |
| |
SPACE FOR AD CODE:1004 |
| |
SPACE FOR AD CODE:1005 |
|