
दूतावासका आधा कर्मचारी बिरामी
6 hours ago.
साउदी अरबको रियादस्थित नेपाली दूतावासका आधा कुटनीतिक कर्मचारी बिरामी परेका छन्। साउदीले अवैध आप्रवासी कामदारलाई वैध बन्ने तथा स्वदेश फर्कन एम्नेस्टी (आममाफी) घोषणा गरेसँगै कामको चाप बढेका बेला कर्मचारी ज्वरोले थलिएका हुन्। 'आधा कर्मचारी बिरामी भई घर र अस्पतालमा छन्,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, 'आधा कर्मच ...
read full news >>
http://www.nagariknews.com/main-story/story/1704