Country

बुद्धको 'मार्कस्टोन बुलेटप्रुफ' बाकसमा
less than an hour ago. बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी परिसरमा रहेका दर्ुलभ पुरातात्विक वस्तुहरूको आधुनिक परीक्षण गरिएको छ । निकै उच्च र्सतर्कतासाथ गरिएको परीक्षण कार्यमा विदेशी विज्ञहरूको सहभागितामा रहेको थियो । जेफिट र युनेस्को काठमाडौंको सहयोग तथा लुम्बिनी विकास कोष, पुरातत्व विभाग र इटालियन संरक्षण विज्ञहरूको सहभागितामा भएको लुम्बिनी क्षेत्रका दर्ुलभ वस्तु ... read full news >>    
स्वास्थ्यमन्त्रीकै छोराको अस्पताल मापदण्डविपरीत
1 hour ago. स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले पदको दुरुपयोग गरी आफ्नो छोराको अस्पताललाई आवश्यक पूर्वाधारबिनै सञ्चालन अनुमति दिएका छन् । महतोका छोरा राघवेन्द्रका नाममा खोलिएको विश्वज्योति अस्पलात तथा रिसर्च सेन्टर तोकिएको मापदण्ड पूरा नगरी गत कात्तिकदेखि सञ्चालनमा छ । बल्खुमा रहेको सो अस्पतालले ‘निजी तथा गैरआवासीय स्वास्थ्य संस्था स्थापना, सञ्चालन ... read full news >>    
विश्वकै होचा व्यक्ति चन्द्रबहादुर ? (फोटो फिचरसहित)
yesterday. १० फागुन, काठमाडौं । दाङका चन्द्रबहादुर डाँगी आफू विश्वको होचो व्यक्ति भएको दावी गर्दै काठमाडौं आइपुगेका छन् । विभिन्न विषयमा विश्व किर्तिमानको प्रमाणपत्र दिने गिनिज वल्र्ड रेकर्डका पदाधिकारी यसैसाता काठमाडौं आउने भएपछि डाँगी बुधबार... ... read full news >>    
बिहीवारवाट लोडसेडिङ दैनिक १० घण्टामात्रै हुने
yesterday. दैनिक ११ घण्टाका दरले हुदै आएको लोडसेडिङ विहीवारवाट दैनिक एक घण्टा घटेर दैनिक १० घण्टा हुने भएको छ । उर्जाको माग पछिल्ला दिनहरुमा मेही कमी आएका कारण लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएर दैनिक १० घण्टामा सिमिति गरिएको प्रधिकरणले जनाएको छ । प्राधिकरणले वुधवार सार्वजनिक गरेको तालिका अनुसार विहीवारवाट लागुहुने गरी दैनिक १० घण्टा र सातामा ७५ घण्टा लो ... read full news >>    
देशव्यापी अभियानमा पूर्वराजा
yesterday. काठमाडौं, फागुन १० । पूर्व राजा ज्ञानेन्द्र अब देश दौडाहामा निस्कने भएका छन् । प्राप्त जानकारीअनुसार, यही फागुनको तेस्रो सातादेखि उहाँको देश दौडाहा कार्यक्रम सुरु हुने र कम्तीमा चैतको दोस्रो सातासम्म चल्नेछ। भ्रमणको उद्देश्य नितान्त धार्मिक रहेको समाचार स्रोतले जनाएको छ। कार्यक्रमअनुसार, यही फागुन १८ गतेदेखि सुनसरीको झुम्कामा सुरु हुने पुराणको शुभा ... read full news >>    
मुलुक बर्डफ्लु मुक्तः निर्देशनालय
yesterday. १० फागुन, काठमाडौँ । पशु स्वास्थ्य सेवा निर्देशनालयले मुलुकको कुनै पनि स्थानमा बर्डफ्लु संक्रमण नरेहको स्पष्ट गरेको छ । निर्देशनालयका कार्यक्रम निर्देशक रामकृष्ण खतिवडाले पूर्वी नेपालका झापा, इलाम। सुनसरी र पचाँचथर जिल्लामा देखिएको बर्डफ्लु पूर्ण... ... read full news >>    
वीर अस्पतालमा शुल्क बढ्ने, पेइङ बेडसमेत दोब्बर हुने
yesterday. पवित्रा सुनार, काठमाडौं, फागुन १० - राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा शुल्क बढाउने तयारी भएको छ। सशुल्क बेडमा सेवा लिने बिरामीलाई दिने विभिन्न सेवामा शुल्क परिमार्जन गर्ने तयारी भएको अस्पतालले जनाएको छ। ... read full news >>    
पिजी डाक्टरले फेरि लिखित परीक्षा दिनुपर्ने
yesterday. दीपक दाहाल,काठमाडौं, फागुन १० - चिकित्साशास्त्रमा पोस्ट ग्र्याजुएट (पिजी) गरेपछि सम्बन्धित डाक्टरले विशेषज्ञ अभ्यास थाल्नुअघि फेरि मेडिकल काउन्सिलको लिखित परीक्षामा बस्नुपर्ने भएको छ। विशेषज्ञ चिकित्सा सेवामा गुणस्तर कायम गर्न काउन्सिलले यस्तो नियम लागु गर्ने तयारी गरेको हो। ... read full news >>    
आज शेर्पा समुदायको ग्याल्बो ल्होसार
yesterday. १० फागुन, काठमाडौँ । आज शेर्पा समुदायले आफ्नो नयाँ वर्षको उपलक्ष्यमा ग्याल्बो ल्होसार धुमधामसँग मनाउँदैछन् । तामाङ, गुरुङ र शेर्पाले मनाउने तीनवटा ल्होसारमध्ये ग्याल्बो वर्षकै अन्तिम ल्होसार हो । फागुन शुक्लप्रतिपदाका दिनदेखि १५ दिनसम्म मनाइने... ... read full news >>    
रञ्जनको कन्डमले अदालत गन्हायो
Feb 21. काठमाडौं, फागुन ९ । अभियुक्तलाई दोषी करार गर्न प्रहरीले के–केसम्म प्रमाण पुर्‍याउनु पर्दोरहेछ भन्ने कुरा गत बुधवार जिल्ला अदालत काठमाडौंमा देखियो। श्रीमति गीता हत्याको अभियोगमा हाल हनुमान ढोका हिराशतमा रहेका निलम्वित डीआइजी रञ्जन कोइरालाले हत्या गरेको प्रमाणको रूपमा तीन दर्जन कण्डमहरू पेश गरिएको छ। कोइरालाको मुद्धा हेरिरहेका हनुमानढोकाका प्रहरी निर ... read full news >>    
पूर्व राजा वीरेन्द्रको सम्पत्तिमा बनेको रिसोर्टको सतप्रतिशत सेयर बेच्न रोक
Feb 21. गोविन्द परियार, काठमाडौं, फागुन ९ -करारमा तोकिएका सर्त पूरा नगरेको भन्दै सरकारले राजधानीको गोकर्ण फरेस्ट रिसोर्ट 'लिज' मा लिएको कम्पनीलाई सम्पूर्ण सेयर बेच्न रोक लगाएको छ। पूर्वराजा वीरेन्द्रको नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्ट सिंगापुरको एलएम सुबिर ब्रदर्स कम्पनीले सन् १९९५ मा ३० वर्षका लागि लिजमा लिएको थियो। २०६२/६३ को जनआन्दोलनपछि यो नेपाल ट्रस् ... read full news >>    
मेलम्ची सुरुङ निर्माण तीब्रता दिन निर्देशन
Feb 21. चौतारा, फाल्गुन ९ - भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठीले मेलम्ची आयोजना सुरुङ निर्माणलाई तिब्रता दिन निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको सिन्धु, ग्याल्थुम र अम्बाथान अर्डिटको सुरुङ निर्माणको अवस्थाबारे जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । आयोजना निर्माणस्थल निरीक्षणका क्रममा म ... read full news >>    
'झन्डै दस लाख'बाट पशुपति दर्शन
Feb 21. अर्जुन सुवेदी, काठमाडौं, फागुन ९ -यस वर्ष शिवरात्रि पर्वमा पशुपतिनाथमा अहिलेसम्मकै बढी दर्शनार्थी ओइरिए। यसअघि ६ लाखसम्म दर्शनार्थी आएकामा यसपालि साँझसम्मै ८ लाखले शिव दर्शन गरेको र रातिसम्म दस लाख पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। ... read full news >>    
श्रीपेच र राजदण्ड हेर्न पाइने
Feb 21. उत्सुकताका साथ नारायणहिटी दरबार सङ्ग्रहालय पुगेका अवलोकनकर्ताहरू श्रीपेच र राजदण्ड हेर्न नपाएका कारण अब निराश हुनु नपर्ने भएको छ। आगामी पाँच महिनाभित्र पूर्वराजाले प्रयोग गर्ने गरेका श्रीपेच र राजदण्ड हेर्ने व्यवस्था हुँदैछ। सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भन्नुभयो, "अब ढिलाइ हुँदैन ... read full news >>    
टुडिखेलमा सेना दिवस (फोटो फिचर)
Feb 20. काठमाडौं, फागुन ८ (नागरिक)- नेपाली सेनाले आफ्नो स्थापना दिवस सैनिक मञ्च टुडिखेलमा विशेष समारोहका साथ मनाएको छ। समारोहमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री विजयकुमार गच्छदार, सभामुख सुवाष नेम्वाङ लगायतका उच्च पदस्थ व्यक्तिहरु सरिक भएका थिए। सोही अवसरमा नागरिकन्युजका विकास कार्की र दिपेश श्रेष्ठले खिचेका केही तस्बिरहरु ... read full news >>    
मेलम्ची खानेपानी आयोजना : ३० महिनामा बल्ल ४ किमी सुरुङ
Feb 20. निर्माण सुस्त भएकोमा भौतिक मन्त्रीको असन्तुष्टि-ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, फागुन ८-  भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणले गति लिन नसकेकोमा असन्तुष्टि जनाएका छन्। सरकारले मेलम्चीलाई राष्ट्रिय गौरवका आयोजनामा समेटेपछि विभागीय मन्त्रीको नाताले त्रिपाठी पहिलो पटक आयोजनाको कामबारे जानकार ... read full news >>    
जलविद्युत् लाइसेन्स किनबेच गर्नेको चलखेल बढ्यो
Feb 20. लक्ष्मण वियोगी, (काठमाडौं), सरकारले गत माघ १५ गते जलविद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी निर्देशिका-२०६८ जारी गरेपछि अनुमतिपत्र किनबेचको चलखेल बढेको छ। सरकारले नै प्रतिस्पर्धाको प्रक्रियालाई खारेज गरी किनबेचलाई सजिलो बनाएपछि चलखेल बढेको हो। २०७१ सालभित्र निर्माण पूरा गर्ने जलविद्युत् आयोजनाहरुका हकमा विद्युत् खरिद सम्झौता पीपीए बढाउने भ्याट छुट दिने ... read full news >>    
सेनाले मनायो स्थापना दिवस
Feb 20. काठमाडौ, फाल्गुन ८ - नेपाली सेनाले महाशिवरात्रीको दिन आफ्नो स्थापना दिवस मनाएको छ । टुँडिखेलको सैनिक मञ्चमा विविध कार्यक्रमका साथ 'महाशिवरात्रि तथा सेना दिवस २०६८' मनाइएको हो । कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवको उपस्थिति थियो । राष्ट्रपति सेनाको परमाधिपति रहने संवैधानिक व्यवस्था छ । सेनाले २ ... read full news >>    
सूर्य अस्त, नेपाली मस्त (फोटो फिचर)
Feb 19. शिवरात्रीको पूर्व संध्यामा पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा एक बाबा भन्दै थिए-’सूर्य अस्त, नेपाली मस्त, केटा पनि मस्त, केटी पनि मस्त’ । यीनले जय शम्भो भन्नुको सट्टा किन यसो भने होला भन्ने बुझ्दा त गाँजा... ... read full news >>    
सन् ११ मा ३ सय ७७ को हत्या
Feb 20. काठमाडौ, फाल्गुन ८ - सन् २०११ मा मानव अघिकार उल्लंघन र ज्यादतीका कारण मुलुकभर यो वर्ष ३ सय ७७ को हत्या भएको इन्सेकले जनाएको छ । त्यसमध्ये तराईमा मात्रै १ सय ९७ ले ज्यान गुमाएका थिए । अनुगमनसहितको वर्षपुस्तक सार्वजनिक गर्दै इन्सेकले मानव अधिकार उल्लंघनका २ हजार ३ सय ३१ घटना भएको र त्यसबाट ३ हजार ३९ ज ... read full news >>    
सबै गाउँमा वाइफाई इन्टरनेट
Feb 19. काठमाडौ, माघ २९ - नेपाल टेलिकमले देशका सबै गाउँ विकास समितिमा वाइफाई इन्टरनेट सेवा पुर्‍याउने प्रविधि ल्याउने भएको छ । यसका लागि टेलिकमले सुरु गरेको वाइम्याक्स प्रविधि विस्तारको जिम्मा अमेरिकी कम्पनी एयरस्पानले पाएको छ । कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार सन् २०१२ भित्र मुलुकका ३ हजार ९ सय १५ वटै गावि ... read full news >>    
वायुले टार्न सक्छ उपत्यकाको उर्जा संकट
Feb 19. श्याम भट्ट, काठमाडौं, फागुन ७ - हिमाली क्षेत्रको १७ सय किलोमीटर पदयात्रामा आप्पासँगै रहेका दावा स्टेभन शेर्पाको लाकुरी भञ्ज्याङस्थित कन्ट्री किचन रिसोर्ट पुर्णतया वायु उर्जामा निर्भर छ। ... read full news >>    
सेना 'सम्झौताबाहिर जाँदैन’
Feb 19. काठमाडौं, फाल्गुन ७ - नेपाली सेनाले समायोजनसम्बन्धी कार्ययोजना ल्याएको संस्थागत रूपमा स्विकार्दै त्यसमा माओवादी लडाकुलाई मेजरभन्दा माथिको दर्जा दिन नसकिने स्पष्ट पारेको छ । प्रतिपक्षी दलहरूले सातबुँदे सहमतिविपरीत कार्ययोजना प्रस्ताव अगाडि सारिएको भन्दै विरोध गरेपछि शनिबार दुई पृष्ठ लामो विज्ञप्ति जा ... read full news >>    
कम्प्युटरीकृत हुँदैछन् सरकारी कार्यालय
Feb 19. ०५२ सालमा यूएनडीपीले दिएको एउटा कम्प्यूटर र प्रिन्टर रहेको जिल्ला विकास समिति बाँकेमा अहिले कम्तीमा २० वटा कम्प्यूटर छ। सबै शाखामा एउटा÷दुई वटा कम्प्यूटर छन्। कुनै विषयको टिप्पणी उठान या कसैलाई चिठ्ठीपत्र लेख्नु परे जिविसमा हातले लेखिंदैन। सबै कम्प्यूटरबाट गरिन्छ। भनौ जिविसमा अब कम्प्यूटर बिना अर्थात् विद्युत् गयो भने काम रोकिने अवस्था सिर्जना भइ ... read full news >>    
शिक्षा सेवा शुल्क निःसर्त खारेज गर्न माग
Feb 19. ईश्वरराज ढकाल, (काठमाडौं), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन ले १ प्रतिशत शिक्षा सेवा शुल्क कर निःसर्त खारेज गर्न माग गरेको छ। सो संगठनले सरकारद्वारा आरक्षित छात्रवृत्ति कोटामा संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई समान रुपमा प्रतिस्पर्धा गर्न नपाइने विभेदकारी व्यवस्था खारेज गर्न समेत माग गरेको छ। संगठनको जारी एघारौं महा ... read full news >>    
एकैदिन १३ सचिवको अवकाश
Feb 19. आगामी असोजमा नेपाली निजामती इतिहासमा गजबको संयोग जुट्दै छ । नेपाल सरकारको विशिष्ठ श्रेणीका एक दर्जनभन्दा बढि सचिव एकैदिन सेवा निवृत्त हुँदैछन् । सम्भवनः एकैपटक यतिधेरै सचिवले अवकाश पाउन लागेको यो पहिलो अवसर हो । अनिवार्य पाँचवर्षे सेवाअवधि पूरा गर्ने १४ मध्ये १३ सचिवले आउँदो असोज २४ गते अवकाश पाउन लागेका हुन् । पाँचवर्षे सेवा अवधिका आधारमा सोही द ... read full news >>    
चिकित्सक पैसाको पछि लागे मर्यादा घट्छः राष्ट्रपति
Feb 18. धरान, फाल्गुन ६ - राष्ट्रपति डा. रामवरण यादवले उपचार सेवामा संलग्न चिकित्सक पैसाको पछि लागेमा पहिचान र प्रसिद्धिसँगै सेवामुलक पेशाको मर्यादा घट्ने बताएका छन् । यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको सार्क क्षेत्र रेडियोलोजी समाजको पाँचौ अन्तर्राष्ट्रिय सम्मे ... read full news >>    
समायोजनबारे सेनाको लचक प्रस्ताव
Feb 18. काठमाडौं, फाल्गुन ६ - नेपाली सेनाले माओवादी लडाकुलाई बि्रगेडियर जनरल (सहायकरथी) दिने विषय राजनीतिक निर्णयमा भर पर्ने जनाएको छ । समायोजनबारे लचक प्रस्ताव अघि सार्दै सेनाले उपल्लो दर्जा र समायोजित हुने लडाकुको संख्या बढाउने विषय राजनीतिक निर्णयमा भर पर्ने जनाएको हो । प्रतिपक्षी दल कांग्रेस र एम ... read full news >>    
एसएलसी परीक्षाका लागि १ हजार ७४८ परीक्षा केन्द्र निर्धारण
Feb 17. भक्तपुर, फाल्गुन ५ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ७ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि मुलुकभर एक हजार ७४८ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । यसवर्ष परीक्षा दिने पाँच लाख २८ हजार २५७ परीक्षार्थीका लागि उक्त परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयका उपनियन्त्रक अ ... read full news >>    
३० सिटको गाडीमा सयजना
Feb 17. ट्राफिक प्रहरीले क्षमताभन्दा बढी विद्यार्थी नबोक्न चेतावनीसहित निजी विद्यालयलाई हरेक दिन दिएको निर्देशन सञ्चालकले बेवास्ता गरेका छन् । ट्राफिकलाई चुनौती दिंदै निजीले कोचाकोच गरेर विद्यार्थी ओसार्ने क्रम जारी राखेका छन् । सञ्चालकले ३० सिटको सवारीमा सयजनासम्म विद्यार्थी बोकेको भेटिएको छ । भक्तपुरको जेन्युन सेकेन्डरी स्कुलको ३० सिट क्षमता भएको बसले ९ ... read full news >>    
पेश्की नतिर्ने नेताहरु
Feb 17. काठमाडौं, फागुन ५ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०५१ सालदेखि २०५९ सालसम्म प्रधानमन्त्री तथा मन्त्रीको हैसियतले पेस्की लिई हालसम्म पनि फर्स्याैट नगर्नेहरुको नामावली प्रकाशमा ल्याई असुल उपरकालागि पत्राचार गरेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ। पेश्की फर्स्यौट हुन बाँकी रकम एक करोड रहेको श्रोतले बतायो। आर्थिक सहायता, स्वास्थ् ... read full news >>    
कर्मचारी सरुवा उल्टियो, सुकुम्बासीलाई प्रति परिवार १५ हजार दिने
Feb 17. काठमाडौं, फागुन ५ (नागरिक)- सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि गरेको कर्मचारी सरुवा मन्त्रिपरिषद्ले बदर गर्ने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले माघ मसान्तमा सामान्य प्रशासनले गरेको कर्मचारी सरुवामध्ये निजामती सेवा ऐनबमोजिम मापदण्ड नपुगेकालाई खारेज गर्ने निर्णय गरेको हो। सबै १७ सय सरुवा छानबिन गरी ऐननियम र मापदण्डविपरीत भएकालाई ... read full news >>    
एआईजीलाई गृहमै हाजिर हुन निर्देशन
Feb 17. काठमाडौ, फाल्गुन ५ - सुडान भ्रष्टाचारमा सफाइ पाएका दुई एआईजीलाई गृह मन्त्रालयले मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको छ । नेपालगन्जमा रहेका गृहसचिव सुशीलजङ राणा मन्त्रालय हाजिर भएपछि बिहीबार खड्का र शाहीलाई मन्त्रालयमा हाजिर गर्न पठाइदिन प्रहरी प्रधान कार्यालयलाई पत्राचार भएको गृहस्रोतले बतायो । ... read full news >>    
सम्पत्ति शुद्धीकरण कानुनमा दाहाल मौन
Feb 17. काठमाडौ, फाल्गुन ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुन पारित गर्न नदिन वैद्य पक्षले गरेको विरोधप्रति मौन बसेका छन् । सम्पत्ति शुद्धीकरणसँग जोडिएका सुपुर्दगी, पारस्परिक कानुनी सहायता र संगठित अपराध रोक्नेसम्बन्धी विधेयकबारे प्रधानमन्त्रीले जवाफ दिने उनले बताए । सभ ... read full news >>    
विदेश नीतिसम्बन्धी प्रतिवेदन सार्वजनिक
Feb 16. काठमाडौ, फाल्गुन ४ - व्यवस्थापिका–संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति प्रतिवेदन २०६८ तयार गरी सार्वजानिक गरेको छ । समितिद्वारा गत साउन ३० गते सोमबार काठमाडौँमा आयोजित परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति विषयक छलफलमा प्रस्तुत भएका कार् ... read full news >>    
एशिया न्यूज नेटवर्कको सभा सुरु
Feb 16. काठमाडौ, फाल्गुन ४ - दी काठमाडौं पोष्टद्वारा आयोजित एशिया न्यूज नेटवर्कको सन् १०१२ को बार्षिक सभा बिहीबार बिहान सुरु भएको छ । राजधानीको ह्यात रिजेन्सी होटलमा सुरु भएको सभाको राष्ट्रपति डा. रामवरण यादवले उद्‌घाटन गरेका थिए । दुई दिने सभामा 'हिमालयन सिष्टम इन अ चेञ्जिङ् क्लाइमेट : फ्यूचर बला मि ... read full news >>    
दुर्व्यसनी डाक्टरलाई मन्त्रीले निर्देशक बनाउने
Feb 16. काठमाडौं, फागुन ४ । अकुत सम्पत्ति थुपारेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निशानामा परेका स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा अर्को काण्ड मच्चाउन लागेको समाचार प्राप्त भएको छ। वीर अस्पतालमा विरलै देखा पर्ने निर्देशक डा. बुलन्द थापालाई लागूऔषध दुर्व्यसनी र चरित्रहीन डाक्टर भनी त् ... read full news >>    
एसपी खरेलको पैसा जुवाडेलाई लगानी
Feb 16. काठमाडौँ, फागुन ४ । नेपाली सिनेमाका चर्चित नायक राजेश हमाल झै प्रहरी संगठनभित्र चर्चामा रहेका प्रहरी उपरिक्षक एसपी रमेश खरेलले पनि चर्को ब्याजदरमा क्यासिनोको लत लागेका जुवाडेलाई लगानी गर्ने विरेन्द्रलाल श्रेष्ठलाई ब्याजमा पैसा लगानी गरेको रहस्य खुलेको छ। क्यासिनोमा खेल्ने जुवाडेलाई लाखको २० हजारका दरले प्रतिदिन लगानी गर्ने विरेन्द्रले नै यो कुरा भन ... read full news >>    
उच्च माध्यमिक शिक्षा परिषदमा भद्रगोल
Feb 16. ईश्वरराज ढकाल, (काठमाडौं), मन्त्रीले दिएको निर्देशन समेत पालना नगरी लामो समयदेखि निमित्त र कामुमा जिम्मेवारी दिदै महाशाखा र सम्पर्क कार्यालय संचालन गरेपछि उच्च माध्यामिक शिक्षा परिषदको काम कारवाही भद्रगोल बन्न थालेको छ । सरकारको समेत निर्देशन पालना नगरी भनसुनको भरमा कार्यालय प्रमुखको नियुक्ती गरेपछि सो कार्यालयभित्रै विरोध हुन थालेको छ । लामो समय ... read full news >>    
औषधि लिमिटेडलाई १० करोड दिने तयारी
Feb 16. लक्ष्मण वियोगी, (काठमाडौं), सरकारले नेपाल औषधि लिमिटेड संचालनमा ल्याउन १० करोड रुपियाँ दिने तयारी गरिरहेको छ। रुग्ण अवस्थामा रहेको यो उद्योग तत्काल संचालनमा ल्याउने गरी रकम दिने तयारी भइरहेको हो। स्वदेशी औषधि उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ पनि उद्योग छिटो साचालन गर्नु आवश्यक देखिएको छ। रकम दिने विषयमा अर्थ मन्त्रालयले अन्तिम छलफल गरिरहेको मन्त् ... read full news >>    
RECENTLY POPULAR NEWS
झोंकाझोंकमै साटिए श्रीमान् श्रीमती
मन्त्री गुप्तालाई डेढ वर्ष कैद र ८४ लाख जरिवाना, त्यति नै सम्पत्ति जफत, प्रहरीसमक्ष आत्मसमर्पण
ज्वाईंलाई रथी बनाउन छत्रमान लचिलो ?
म त फेरि र्फकन्छु, र्फकन्न...
रेडियोबाटै राष्ट्रप्रमुखलाई गालीगलौज
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004
 
SPACE FOR AD
CODE:1005
SPACE FOR AD
CODE:2001
SPACE FOR AD
CODE:2002
SPACE FOR AD
CODE:2003
SPACE FOR AD
CODE:2004