नेपालमा रेलमार्ग विस्तार

नेपालमा रेलमार्ग विस्तार

रेलमार्ग निर्माणमा ढिलाइ
May 01. विराटनगर, १९ वैशाख । मुआव्जा रकम निकासा गर्न ढिलाइ हुंदा विराटनगर बथनाह रेल निर्माण कार्यमा ढिलाइ भएको छ । भारतको विहार प्रान्तको अररियाको बथनाहदेखि मोरङ कटहरीसम्म ब्रोडगेज रेलसेवा सञ्चालनका लागि अधिग्रहण गर्नुपर्ने १३ विगाहा जग्गा मुआब्जा वितरणका लागि  ६५ करोड रुपियाँको विवरण तयार भइसकेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयले रेल विभागलाई रकम दि ... read full news >>
मेट्रो रेल बनाउन जापानसित सहयोग माग, खाद्य उत्पादनका लागि २५ करोड दिने
Apr 29. नेपाल-जापानबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता परराष्ट्र मन्त्रालय आज बिहान सिंहदरबारमा बस्यो। बैठकमा नेपाल पक्षको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व त्यहाँका विदेशमन्त्री कोइचिरो गेम्बाले गरेका थिए। साथै, बैठकमा अर्थ र परराष्ट्र मन्त्रालयका सचिव, जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई तथा ११ सदस्यीय ... read full news >>
रेल्वे मार्गवाट हुने नोक्सानीको क्षतिपूर्ति दिन माग
Apr 09. २७ चैत, विराटनगर । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको जोगवनी-विराटनगर रेल मार्गबाट आफ्नो जग्गा नास हुने भएको भन्दै स्थानीयले उचित क्षतिपूर्तिको माग गरेका छन् ।  माग पूरा नभए रेलमार्ग निर्माण हुन नदिने, बाधा... ... read full news >>
धन्न, नक्सामै भए पनि बन्यो काठमाडौँ मेट्रो
Mar 30. गत वर्षको जुलाई १५ मा माइसंसारको ब्लगमा यो फोटोसहितको ब्लगमा काठमाडौँमा मेट्रो रेल बन्ने कल्पना गरिएको थियो- -हेलो उमेश, कहाँ छस् तँ ? - म कलंकीको फ्लाइओभरबाट कालिमाटी पुगेँ, दुई मिनेटमा कोटेश्वरको छ लेन सडकमा पुग्छु, सुरेश तँ कता नि? - म इन्द्रचोक स्टेसनबाट मेट्रो रेल चढेर कोटेश्वर स्टेसनबाट उक्लनेछु। बरु रमेश कता पुग्यो रे ? - भर्खर फोन गरेको थि ... read full news >>
भारतद्वारा ठेक्का स्थगित
Mar 30. जोगबनी–विराटनगर र जयनगर–जनकपुर–बिजलापुर खण्डको रेल्वे विस्तार आयोजनाका लागि नेपालले जग्गा मुआब्जा रकम जुटाउन नसकेपछि भारतले ठेक्का प्रक्रिया स्थगित गरेको छ । राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेला यी दुई स्थानमा रेल्वे सेवा विस्तार गर्न नेपालले जग्गा अधिग्रहण र भारतले निर्माण गर्ने सहमति भएको थियो । सम्झौताअनुसार नेपालले समयमा मुआब्जा रकम जुटाउ ... read full news >>
काठमाडौंमा मेट्रो! नक्सा सार्वजनिक, काम अघि बढाउन स्वीकृति
Mar 30. मेट्रो रेल चढेर सातदोबाटोबाट सहिदगेट हुँदै नारायणगोपाल चोक पुग्नु अहिलेलाई सपनैजस्तो लाग्ला तर केही वर्षभित्रै राजधानीमा यातायातको यो अत्याधुनिक साधन आइपुग्यो भने अचम्म मान्नु पर्दैन। सुस्तै गतिमा सही, नेपालको रेल विभागले काठमाडौंमा मेट्रो योजनाको काम अघि बढाउँदै छ। जमलमा मुख्य स्टेसन रहने प्रस्तावित मेट्रोमा पाँच लाइन हुनेछन् जसको जम्मा दुरी ६६.१ ... read full news >>
थप दुई स्थानबाट रेल सेवा जोड्ने
Mar 15. भारतले थप दुई स्थानबाट नेपालमा रेल सेवा जोड्ने तयारी गरेको छ । २०१२ को रेल बजेट सार्वजनिक गर्दै रेलमन्त्री दिनेश त्रिवेदीले यस्तो बताएका हुन् । भारतको विलसपुर र बिहारबाट रेल सेवा नेपालमा जोड्ने बजेटमा उल्लेख छ । विलासपुर भारतको छत्तिसगढ राज्यमा पर्छ । बजेटले स्थान उल्लेख गरे पनि विस्तृत योजना भने बनिसकेको छैन । यसअघि २००८ मा भारतले ५ स्थानमा दुई ... read full news >>
पुनरावलोकन हुँदै रेल सम्झौता
Feb 25. व्यापार र पारबाहनका हिसाबले अति महत्तोपुर्ण मानिएको नेपाल-भारतबीचको रेल सेवा सम्झौता आठ वर्षछि पुनरावलोकन हुने भएको छ । रेल सेवा सम्झौता पुनरावलोकन गर्ने बैठक आगामी १ र २ मार्चमा काठमाडौंमा तय भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ङइन्दप्रसाद उपाध्यायले बताए । सो बहुप्रतिक्षित बैठकले पहिलो पटक 'रोहनपुर-सिंहबार मार्गमार्फ बंगलादेशसँग रेल ... read full news >>
नेपाल र बिहार जोड्ने रेलसेवा दुई वर्षमा सञ्चालनमा आउने
Feb 23. ११ फागुन, काठमाडौँ । आगामी दुई वर्षभित्रमा नेपाल र भारतको बिहार जोड्ने रेलसेवा सञ्चालनमा आउने भएको छ । बिहारको अररिया गाविसस्थित बथ्नाहा र नेपालको विराटनगरबी जोड्ने रेलसेवा आउँदो २०१४ भित्रमा सञ्चालनमा आउने बताइएको बताइएको छ... ... read full news >>
रेलमार्गलाई ऋण दिन दक्षिण कोरिया सकारात्मक
Feb 03. पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि ऋण सहायता प्रदान गर्न दक्षिण कोरिया सरकार सकारात्मक देखिएको छ । दक्षिण कोरियाका अधिकारीहरू ऋण दिन सकारात्मक देखिएपछि आवश्यक प्रक्रिया थाल्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले अभियानलाई बताए । ‘विशेष गरेर रेलमार्गको पूर्वीखण्डका लागि ऋण दिन उन ... read full news >>
सात खर्ब लगानीमा पूर्व-पश्चिम रेलमार्ग
Jan 25. पूर्वको मेचीदेखि पश्चिमको महाकाली जोड्नेसहित मुलुकमा सवा तेह्र सय किलोमिटर लामो विद्युतीय रेलमार्ग निर्माणको तयारी भएको छ । रेल्वे विभागले मुलुकको दुई आर्थिक वर्षको सिंगो बजेटबराबर सात खर्बभन्दा बढीको लागतमा महत्वाकांक्षी रेलमार्ग निर्माण गर्न सम्भाव्य अध्ययन गरी डीपीआर तयार पार्ने कार्य सुरु गरेको हो । डीपीआर तयार भएपछि सरकारले दाता मुलुक तथा निक ... read full news >>
यसरी आउँदैछ चिनियाँ रेल
Jan 21. तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाएलगत्तै बेइजिङमा यससम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो। ल्हासा-सिगात्से खण्डमा पर्ने २ सय ५३ कि ... read full news >>
मेची-महाकाली रेलमार्गलाई एसियाली रेलमार्गसँग जोडिने
Jan 07. २३ पुस, कञ्चनपुर । अर्थमन्त्री वर्षमान पुनले बन्न लागेको मेची महाकाली रेलमार्गलाई एसियाली रेलमार्गसाग जोड्ने बताउनुभएको छ । सुख्खा बन्दरगाह तथा भन्सार, राजस्व कार्यालयको अनुगमन गर्न शनिवार कञ्चनपुरमा पत्रकाहरुसंग कुराकानी गर्दै अर्थमन्त्री पुनले... ... read full news >>
चिनियाँ रेलमार्ग अब केरुङतिर
Nov 22, 2011. चीनको राजधानी बेइजिङबाट ल्हासासम्म आएको विश्वकै लामो रेलवे अब त्यहाँबाट नेपालको सीमावर्ती केरुङ जोडिने भएको छ । यसअघि रेलवे खासा तातोपानीसम्म विस्तार गर्ने योजना थियो । 'सिगात्से आसपासको भौगोलिक कठिनाइ र चट्टानको प्रकृति हेरेर खासा आउने भनिएको रेलवे सेवा अब ल्हासाबाट केरुङतर्फ विस्तार गर्ने योजनामा चीन अग्रसर छ,' भौतिक योजना तथा निर्माणमन्त्री हृ ... read full news >>
भारतले नेपालमा रेलमार्ग विस्तार गर्ने
Feb 25, 2010. भारतले नेपालको पूर्वी सीमासम्म रेल सेवा विस्तार गर्ने भएको छ । बुधबार भारतीय रेलमन्त्री ममता वनर्जीले सार्वजनिक गरेको रेल बजेटमा नेपालसँग रेल सेवा विस्तार गर्नका लागि पाँच मार्गको अध्ययन सुरु भएको उल्लेख छ । ... read full news >>
RECENTLY POPULAR NEWS
‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
प्रचण्डले बैद्यलाई भने- ‘भोटिङमा धोका दिने भए प्रष्ट पार्नुस’
परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या
सात नयाँ मन्त्रीलाई सपथ
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्
IN THE NEWS
नेपालस्थित अमेरिकी राजदूत स्कट एच. डेलिसी 1 new
सुकुम्बासी समस्या 5 new
हर्बो इन्टरनेसनल 1 new
आयल निगम अगाडि बम विस्फोट 2 new
सेती बाढी 2 new
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004