जन्मकैदको सजाय पाएका सभासद्लाई आममाफीको निर्णय

हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिने सरकारी निर्णय

बालकृष्ण ढुंगेललाई कब्जामा लिने चेतावनी
Apr 05. खोटाङ, २३ चैत । युवा संघ नेपालका सचिव रमेश पौडेलले हत्याको आरोपमा सर्वस्वसहित जेल सजाय भएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले पक्राउ नगरे संघले नै पक्राउ गर्ने चेतावनी दिएका छन् । युवा संघ खोटाङले बिहीबार दिक्तेलमा गरेको युवा भेलालाई सम्बोधन गर्दै सचिव पौडेलले हत्याको आरोपी ढुंगेललाई सरकारले कारबाही नगरे संगठनले कारबाही गर्ने चेतावनी दिएका ह ... read full news >>
ढुंगेललाई नागरिक कारबाही गर्ने कुरा सडक नाच : दाहाल
Mar 21. काठमाडौं, चैत्र ८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई नागरिक कारबाही गर्ने कुरालाई 'सडक नाच' को संज्ञा दिएका छन् । उनले द्वन्द्वकालमा भएका भएका घटना सत्य निरूपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्ने विषय भएको उल्लेख गर्दै २०५५ सालमा भ ... read full news >>
उज्ज्वन हत्याका अर्का अभियुक्तलार्ई पनि जन्मकैद मुख्य अभियुक्त ढुंगेल अझै ‘फरार’
Mar 20. ओखलढुंगा पोकलीका उज्ज्वनकुमार श्रेष्ठको हत्या भएको १५ वर्षपछि ओखलढुंगा जिल्ला अदालतले हत्या अभियोगमा एमाओवादीका अर्का नेता पुष्कर गौतमलार्ई पनि जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कोषकुमार नेम्वाङको इजलासले श्रेष्ठ हत्याको अभियोगमा गौतमलार्ई गत बिहीबार (२ चैत) मा जन्मकैदको फैसला सुनाएको हो । श्रेष्ठ हत्याको अभियोगमा जिल्ला अदालतले एकीकृत ... read full news >>
बालकृष्णविरुद्ध भएको प्रदर्शन रोक्न एमाओवादीको माग
Mar 15. पूर्व सभासद बालकृष्ण ढुंगेललाई हत्यारा भन्दै मानवअधिकारवादी संघ-संस्था र आकुपाई बालुवाटारले प्रदर्शन गरेको भन्दै एकीकृत नेकपा माओवादीले आपत्ति जनाएको छ । नेवाः राज्य समिति संयोजक देवेन्द्र पौडेल सुनिल र किराँत राज्य समिति संयोजक लीलबहादुर थापाले विज्ञप्ती जारी गरि जनविरोधी क्रियाकलाप भएको भन्दै तुरुन्त रोक्न माग गर्नु भएको छ । ‘सत्य निरुपण तथा मेल ... read full news >>
हिटरमा पिसाब फेर्दा मृगौला ‘ड्यामेज’ भयो
Mar 14. पूर्वसभासद् बालकृष्ण ढुंगेल ... read full news >>
ढुंगेल अर्को हत्यामा पनि संलग्न !
Sep 06, 2012. उज्ज्वनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएको माओवादी नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेल ओखलढुंगाका एमाले कार्यकर्ता छविलाल कार्कीको हत्यामा पनि संलग्न रहेको रहस्य खुलेको छ । कार्की हत्यमा संलग्न ओखलढुंगाका स्थानीय माओवादी कार्यकर्ता नवराज बस्नेतले जिल्ला अदालतमा दिएको बयानपछि हत्यामा पूर्वसभाषद् ढुंगेलको संलग्नताको रहस्य ... read full news >>
ढुंगेललाई कठघरामा उभ्याउन माग
Jun 25, 2012. काठमाडौं : सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्ने माग सरोकारवालाले गरेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोग कानुनी रूपमा पुष्टि भइसके पनि सरकारको गैरजिम्मेवारीपनका कारण ढुंगेलले उन्मुक्ति पाएको उनीहरूको भनाइ छ । श्रेष्ठको १४आँै स्मृत ... read full news >>
मुद्दा चाडो टुंग्याइदिन गुहार
May 14, 2012. सर्वस्वसहित जन्मकैद पाएका सभासद् बालकृष्ण ढुंगेलले आफूलाई माफी दिने सरकारको निर्णयविरुद्ध दायर भएको रिट निवेदनको चा“डो टुंगोे लगाउने वातावरण बनाउन महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानस“ग आग्रह गर्नुभएको छ। नेकपा माओवादीका सभासद् ढुंगेल आइतबार महान्यायाधिवक्ताको कार्यालय गई सो रिट निवेदनको चा“डो टुंगोे लगाउने वातावरण बनाउन माग गर्नुभएको सो कार्यालय ... read full news >>
महान्यायाधिवक्तालाई प्रमपत्नीको ‘दबाब’
May 14, 2012. सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय पाएका एमाओवादी सभासद् बालकृष्ण ढुंगेलको मुद्दामा प्रधानमन्त्रीपत्नी हिसिला यमीले महान्यायाधिवक्ता मुक्ति प्रधानलाई दबाब दिएकी छन। आइतबार सवा ४ बजे महान्यायाधिवक्ताको कार्यालयमै पुगेर उनले दबाब दिएकी हुन। ढुंगेललाई माफी दिने गत कात्तिकको मन्त्रिपरिषद् निर्णयको प्रतिलिपि अझैसम्म सर्वोच्च अदालतमा पेस नगरेको ... read full news >>
‘अदालतले ढुंगेललाई पक्रन भनेको छैन’
Apr 03, 2012. काठमाडौं, गृह मन्त्रालयका सहप्रवक्ता एकमणि नेपालले एमाओवादी सभासद् बालकृष्ण ढुंगेललाई पक्रनका लागि सर्वोच्च अदालतले गृहलाई आदेश नदिएको जिकिर गरेका छन् । सोमबार सञ्चार मन्त्रालयमा आयोजित विभिन्न मन्त्रालयको प्रगति विवरण सार्वजनिक पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीले पनि पत्रपत्रिकामा आएको समाचारकै आधारमा भन्ने हो ।’ उनले भने, ‘सर्वोच्चले गृहलाई फल ... read full news >>
जन्मकैद सजाय पाएका सभासद्लाई प्रहरी सुरक्षा
Mar 05, 2012. सर्वोच्च अदालतले ओखलढुंगाका उज्ज्वनकुमार श्रेष्ठको हत्या अभियोगमा र्सवस्वसहित जन्मकैदको फैसला सुनाएका एकीकृत नेकपा माओवादीका सभासद् बालकृष्ण ढुंगेललाई प्रहरीले अहिले पनि उच्च सुरक्षा दिइरहेको छ । ओखलढुंगा जिल्लामा सहिद सप्ताहको समापनका लागि हवाई मार्गबाट ऊर्जामन्त्री पोष्टबहादुर बोगटीसँगै सोलुखुम्बु आएका ढुंगेललाई प्रहरीले यसरी उच्च सुरक्षा दिएको ... read full news >>
मन्त्रीलाई जेल, सभासद्लाई चाहिँ उन्मुक्ति
Feb 23, 2012. भ्रष्टाचारी ठहर गर्दै सूचना तथा सञ्चारमन्त्री एवं मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) का अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई सर्वोच्च अदालतले जेल सजाय सुनाएलगत्तै अदालतको कदमको देशभर स्वागत भएको छ । गुप्ताको भ्रष्टाचार प्रमाणित मात्र भएन, फैसलालगत्तै उनी जेलसमेत परे । तर, विडम्बना † गुप्ताले भन्दा जघन्य अपराध गरेर सर्वोच्चबाट र्सवस्वसहित जन्म ... read full news >>
अलिकति लाज मानिदिए हुन्थ्यो !
Jan 31, 2012. तलको तस्विर हेर्नुहोस् त ! यो कुनै चानचुने अवस्थाको तस्विर होइन । बिशेष ध्यान दिएर हेर्नुहोस् । तस्विरमा छन्, महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी कुवेर सिंह राना, डिआईजी गणेश राई र माओवादी सभासद बालकृष्ण ढुंगाना । अब त कुरा बुझ्न भो होला । यदि भुल्नु भएको भए सम्झनुहोस् त, ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्याको अभियोगमा अदालतले माओवादी ... read full news >>
सँगै चाहिँ किन बस्नु पर्थ्यो ?
Jan 30, 2012. आइतबार आयोजित एक कार्यक्रममा एआइजी कुबेर रानासँग बसिरहेका बालकृष्ण ढुंगेल। फोटो सौजन्यः रेवती सापकोटा/अन्नपूर्ण पोस्ट नेपालमा ठूलालाई ऐन कहिल्यै नि लाग्दैन र सानालाई चैन कहिले नि हुँदैन। यो थाहा भएको कुरा हो। तर कोही कोही मान्छेलाई भने बिनसित्ति पनि विवादमा आइरहन मनलाग्दो रहेछ कि के हो, बुझ्नै सकिन्न। माओवादी सभासद् बालकृष्ण ढुङ्गेल एक त्यस्तै पात् ... read full news >>
‘हत्यारा’ बालकृष्ण र एआइजीको अंकमाल
Jan 30, 2012. बालकृष्ण ढुंगेल को हुन् भनि रहनु परेन। विर्सनुभएको छ भने सम्झाइहालु। उनी हुन् सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका हत्यारा। यो तस्विरमा रहेका ब्यक्ति चै हुन् महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी कुवेर सिंह राना। अनी उनीसँगै बसेका अर्को प्रहरी पोशाकधारी चै हुन् डिआईजी गणेश राई। हत्याक ... read full news >>
पुलिसको मोवाइलमा ढुंगेल आतंक
Nov 25, 2011. प्रहरीले गरेका काम सार्वजनिक गर्न विहिवार दिउस १ वजे हेडक्वाटरमा अयोजीत पत्रकार सम्मेलनमा माओवादी सभासद् बालकृष्ण ढुंगेलको चर्चा भयो। एक सञ्चारकर्मीले प्रहरी प्रवक्ता विनोद सिंहलाई सोधीहाले–अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरिसकेका ढुंगेललाई प्रहरीले किन पक्राउ नगरेको? सिंहले अलमल गर्दै भने–खोजीरहेका छौं,तर फेला परेका छैनन्।’ उत्तर सुनेर झनक्क ... read full news >>
हत्यारालाई जोगाउने प्रयासमा अंकुश
Nov 24, 2011. ब्यक्तिगत रिसइवीका कारण भएको हत्यालाई पनि राजनीतिक रंग दिएर माफि दिने बाबुराम भट्टराइको प्रयासलाई सर्वोच्च अदालतले अंकुश लगाइदिएर अझै कानुनी शासन निमिट्यान्न नभएको सकारात्मक शन्देस दियो। उज्जनकुमार श्रेष्ठको हत्यारा प्रमाणित भएका बालकृष्ण ढुंगेल माओवादी नेता भएकै आधारमा अपराध अनुसारको सजाय भोग्नवाट मुक्त गराउन सरकारनै सक्रिय भएपछी कानुनी शासनमा विश ... read full news >>
माओवादी हत्यारा सभासद बालकृष्ण ढुँगेलद्वारा मारिएका दुई दाजुभाइकी बहिनी र आमाको यो बेदना र आँसुलाई हेर्नुस् राष्ट्रपती जी अनी आम माफी दिने नदिने निर्णय लिनुस् !
Nov 11, 2011. बाबुराम तिमी र तिम्रा माओवादी हत्याराहरुलाई यो रगतले एक दिन पोल्ने पक्का छ, तर तिम्रा आमा बाबुलाई यसरी रुन नपरोस ! Heart Breaking News Video ठुलाका लागी चैन सानाकालागी ऐन भन्ने उक्ति चरितार्थ गर्दै एकिकृत माओवादीको निर्देशनमा प्र.म.बाबुरामले हत्यारा बालकृष्ण ढुंगेललाई उन्मुक्ति दिलाउने उद्देश्यबाट अभिप्रेरित हुदै मन्त्रीपरिषदले निर्णय गरेर रा ... read full news >>
बाबुरामलाई ‘हत्यारा’ नै प्यारो
Nov 10, 2011. फेसबुकमा मित्र एकिन्द्र कुँवरले भने’अहिले मलाई अफसोच भइरहेछ,म हत्यारा नभएकोमा। समयमै कसैको हत्या गरेको भए अहिले मेरो अगाडि डण्डा र झन्डा हुनेथियो।’ अर्का दाजु ऋषीकेश दाहालले ट्वीट गरे’अब मन्त्री बन्ने ब्यक्तिगत विवरणमा हत्या अनिवार्य रैछ।’ प्रेम सम्बन्धका कारण हत्या गरिएका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग पुष्टीभई सर्वोच्च अदालतले सर्वस्व सहित जन ... read full news >>
खिया लाग्न थाल्यो बाबुरामको ‘मुस्ताङ’मा
Nov 08, 2011. ज्यानमारा ठहर गर्दै सर्वोच्चले सजाय तोकेका आफ्ना सभासदलाई माफी दिने निर्णय  इतिहासमा दोस्रो ठूलो मन्त्रिपरिषद् (अझै बढाउने तयारी) सचिवालयमा सबैभन्दा धेरै सल्लाहकार र  कर्मचारी नियुक्त गर्ने रेकर्ड ठूलै आशा थियो प्रधानमन्त्री पदमा बाबुराम भट्टराई निर्वाचित हुँदा। सत्ता लुछाचुँडीका लागि बद्‌नाम मधेसवादी दलहरुको वैशाखीमा देशले यति धेरै आशा गरेका व्यक ... read full news >>
बाबुरामको आपराधिक मनोवृत्ति
Nov 08, 2011. एक पटक गल्ती गर्नेलाई अन्जान भन्न सकिन्छ, तर बारम्बार एकै प्रकृतीका गल्ती हुनु नियोजीत नै हो। त्यसैले प्रष्ट भयो बाबुराम भट्टराई लोप्रियता बढाउने चक्करमा सुसु लागेर शौचालय खोज्दै गएको होटलमा अवलोकन गरेको नाटक रच्छन्। अनी त्यही लोकप्रियताको आडमा हत्यारा प्रमाणित ब्यक्तिलाई शक्तिको दुरुपयोग गरेर चोख्याउने प्रयास गरिरहन्छन्, बारम्बार। ... read full news >>
RECENTLY POPULAR NEWS
परपुरुषसँग रातबिताउन ११ महिने शिशुलाई जंगलमा छाडेपछि…
काठमाडौंमा सडकमै खोलो बग्नेगरी भिषण वर्षा (भिडियोसहित)
‘अवैध यौनसम्बन्ध खुल्ने डर’ले महिलाको हत्या
छोरी अन्माउन हेलिकप्टर चार्टर
केहीबेर चरम पीडा, अनि उत्पात खुसी
IN THE NEWS
गोविन्द मैनाली जेलमुक्त,निर्दोष साबित,जापान सरकारले माफी माग्यो 1 new
फास्ट ट्रयाक निर्माण कार्य 1 new
नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ
जन्मकैदको सजाय पाएका सभासद्लाई आममाफीको निर्णय
हनुमानढोकामा खारखाजनाको बक्स
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004