Paras Shah

Paras Shah, पारस शाह, पूर्व युवराज, हिमानी शाह, ज्ञानेन्द्र शाह, Himani Shah, Gyanendra Shah

पारसका वकिल न्यायाधीशमा सिफारिस
Jan 31. काठमाडौं, माघ १७ । पूर्व युवराज पारस शाहको पक्षमा मुद्दा लडेका अधिवक्ता विष्णु भट्टराईलाई कांग्रेस नेतृत्वको नेपाल बार एशोसियनले सर्वोच्च अदालतको न्यायधीश पदका लागि उपयुक्त ठाने पछि अहिले हल्ली खल्ली मच्चिएको छ। कांग्रेस नेतृ सुजता कोइरालाको ज्वाई रुवेल चौधरीलाई अपराधको मुद्दामा हिरासतमा समेत वसेको पारसको पक्षमा वकालत गरेका भट्टराईलाई सर्वोच्चका यो ... read full news >>
टाइगर टप्स गोली काण्डको पेसी आज
Apr 27, 2011. १४ वैशाख, चितवन । चितवनको सौराहस्थित होटल टाइगर टप्स गोली काण्डको मुद्धाको पेसी आज हुँदैछ । गोली काण्डमा मुख्य दोषी आरोपी पूर्व युवराज पारस शाहका सम्वन्धमा चितवन जिल्ला शासनमा महृयान्ह पेसी हुन लागेको हो ।... ... read full news >>
पारसका साथीहरुले शुल्क तिरेनन्
Sep 21, 2010. पूर्व युवराज पारस शाहका एक दर्जन विदेशी साथीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको भ्रमण गर्दा तिर्नुपर्ने शुल्क तिरेनन्। उनले मुस्ताङका पर्यटकीय स्थलहरुको भ्रमण पनि त्यसैगरी गराएका छन्। महङ्गो हेलिकोप्टर भाडामा लिएर राजधानीदेखि घुम्न आएको टोलीले मङ्गलबार मुस्ताङको प्रसिद्व धार्मिकस्थल मुक्तिनाथ मन्दिर, भौगोलिक विविधता भएको क्षेत्र ... read full news >>
पारसको र्‍यालीमा सहभागीलाई दुई/दुई लिटर पेट्रोल
Sep 03, 2010. नयाँ पत्रिका कैलाली, १७ भदौ लक्ष्मीनारायण मन्दिरको नयाँ भवन शिलान्यास गर्न धनगढी पुगेका पूर्वयुवराज पारसलाई हजार मोटरसाइकलले स्कर्टिङसहित स्वागत गरेका छन् । सहभागी मोटरसाइकल चालकलाई दुई/दुई लिटर पेट्रोल ... read full news >>
धनगढीमा पारस शाहको भव्य स्वागत (फोटो फिचरसहित)
Sep 03, 2010. बिहीबार कैलाली सदरमुकाम धनगढी आएका पूर्व युवराज पारस शाहलाई विभिन्न जिल्लाबाट आएका हजारौं युवाले स्वागत गरेका छन्।  स्वागतकै क्रममा भीड हुँदा च्यापिएर सेनाका एक जवान गम्भीर घाइते भएका छन। सर्वसाधारण चढेको छत भत्कँदा ७ जना सामान्य घाइते भए। पारसले धनगढीस्थित एलएन चोकमा रहेको लक्ष्मीनारायण मन्दिरको पूजाआजा गर्नुका साथै लक्ष्मीनारायण मन्दिरकै पर ... read full news >>
उहिले डिस्को, अहिले मन्दिर
Sep 02, 2010. यो देशमा राजावादीहरु जति खुसी अहिले कोही पनि छैनन् होला। संविधान सभाको पहिलो बैठकले राजतन्त्र समाप्त भएको घोषणा गरिसकेपछि आफूलाई असुरक्षित ठानेर सिंगापुर हान्निएका पूर्वयुवराज पारस शाह केही महिनादेखि नेपाल मै छन्। शाहज्यादा हुँदा र युवराज हुँदासमेत कुनै मठमन्दिर धाएको खबर पारसको आउँदैन थियो। आउँथ्यो त डिस्कोमा गोली चलाएको, कसैलाई पिटेको, कसैलाई थर् ... read full news >>
राजतन्त्र फर्किए राजा बन्ने विचार गर्छुः पारस
Apr 28, 2010. पूर्व युवराज पारस शाहले राजसंस्था पुनर्स्थापित भए राजा बन्ने बिषयमा सोच्न सकिने बताएका छन् । आफूलाई नेपाली जनताले राजा बनाए पनि नबन्ने बताउँदै उनले तर राजतन्त्रको पुर्नस्थापना भए आफूले विचार गर्ने संकेत गरे । बीरगन्जको घण्टाघरस्थित लिंक रोडमा रहेको सामुदायिक आँखा अस्पतालको उदघाटनपछि आयोजित पत्रकार सम्मेलनमा पूर्व युवराज पारसले राजतन्त्र फर्किन सक् ... read full news >>
पारसलाई पनि जमिमपछि हत्या गर्ने पालो
Feb 19, 2010. जो नेपाली भारतको दलाल हुन मान्दैनन्, उनीहरूलाई आइएसआइद्वारा संरक्षित दाउद इब्राहिमको मान्छेका रूपमा भारतीय मिडियाबाट बद्नाम गराइदिने र दाउदको काउन्टरमा आफ्ना खुफिया एजेन्सीद्वारा संरक्षित छोटे राजनका मानिसद्वारा हत्या गराइदिने क्रम बढ्दै गएको छ । नेपाली सुरक्षा निकायले यसरी बद्नाम गराइएका व्यक्तिको सुरक्षामा ध्यान दिन सकेनन् भने जमिम शाहको जस्तै नि ... read full news >>
‘After Jamim, Nepal ex-crown prince Paras may have similarfate ’
Feb 18, 2010. The Jan Aastha National Daily dated February 17, 2010, daringly reveals that after the murder of Jamim Shah, a Muslim-media entrepreneur of Nepal, it could now be the turn of Nepal’s ex-crown prince Paras Shah to be killed by the Indian criminal gangs. ... read full news >>
ज्ञानेन्द्रलाई स्वागत गर्न पारस-हिमानी बिमानस्थलमा
Jan 13, 2010. २९ पुस, काठमाण्डौं । झण्डै एक महिना लामो भारत भ्रमण सकेर बुधबार अपरान्ह काठमाण्डौ फर्किनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पुत्र पारस शाह र बुहारी हिमानी शाह १५ मिनेटको अन्तरमा बिमानस्थल पुगे । ... read full news >>
सुनसान निर्मल निवासमा पारसको जन्मोत्सव
Jan 01, 2010. पूर्वराजपरिवारका सबै सदस्य र स्वयं पूर्वयुवराज पारस पनि नभएका वेला निर्मल-निवासमा उनको जन्मोत्सव मनाइएको छ । राजाको सक्रिय शासनमा मन्त्री भएकाहरूको ... read full news >>
दरवार हत्याकाण्डमा पारस संलग्न रहेको दाबी
Dec 25, 2009. पर्सा (वीरगन्ज), १० पुस- वीरगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेका एक कैदीले २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको आफू प्रत्यक्षदर्शी भएको दावी गरेका छन्। ... read full news >>
दरवार हत्याकाण्डमा पारस शाहको हात रहेको दाबी
Dec 25, 2009. पर्सा (वीरगन्ज) । वीरगन्ज कारागारमा बन्दी जीवन बिताइरहेका एक कैदीले २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको आफू प्रत्यक्षदर्शी भएको दावी गरेका छन् । पाल्पा जिल्ला निवासी लालबहादुर मगरले वीरेन्द्रको परिवारको हत्या पूर्व युवराज पारस शाहले गरेको दावीसमेत गरेका छन् । आफू ... ... read full news >>
सिल्क एयरबाट प्रचण्ड र पारस सिङगापुर प्रस्थान
Nov 16, 2009. काठमाण्डौ। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिभिन्न भेटघाटका लागि सिङगापुर प्रस्थान गरेका छन्। सिल्क एयरबाट दिउसो दुई बजे  प्रचण्ड संगै ... read full news >>
प्रचण्ड र पारस पन्ध्र मिनेटको फरकमा सिङ्गापुर
Nov 16, 2009. १ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्व युवराज पारस शाह सोमबार दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको छ । प्रचण्ड र पारस १५ मिनेट फरकमा सिङ्गापुर उडेका हुन् । प्रचण्ड थाइ एयरको विमानबाट सिङ्गापुर प्रस्थान गर्नुभएको छ भने पारस त्यसको १५ मिनेट अगाडी सिल्क एयरको विमानबाट सिङ्गापुर प्रस्थान गर्नुभएको हो । सिङ्गापुरमा रहँदा प्रचण ... read full news >>
प्रचण्ड र पारस एकै दिन सिंगापुरतर्फ
Nov 16, 2009. नेताहरुले बेलाबेलामा उदाहरण दिने गरेको सहर देश सिंगापुर अहिले गज्जबसँग नेपाली राजनीतिको केन्द्र पो बन्नपुग्यो। यतिबेला क‍ाँग्रेस सभापति गिरिजाप्रसाद कोइराला उपचारका लागि सिंगापुरको अस्पतालमा छन्‌। अनि आज माओवादी अध्यक्ष प्रचण्ड सिंगापुर जाँदैछन्। आजै पूर्व युवराज पारस पनि सिंगापुर जाँदैछन्। प्रचण्ड र पारस एउटै विमानबाट सिंगापुर जान लागेका भ ... read full news >>
प्रचण्ड र पारस अचानक सिङ्गापुर
Nov 16, 2009. १ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्व युवराज पारश शाह सिङ्गापुर प्रस्थान गर्नुभएको छ । ... read full news >>
पारस तिन वटा हेलिकप्टरबाट सहयोगिहरुसहित जोमसोम
Nov 12, 2009. चीन विरोधी नयाँ रणनीति निर्माण गर्ने योजनामा रहेका दलाई लामाका दूतसँग पूर्व युबराज पारस शाहको संकास्पद सम्बन्ध रहेको खुलासा भएको छ। हिजो दलाई लामाका विशेष दूतसँग जोमसोम गएर त्यहाँ झण्डै डेड घण्टासम्म शाहले गोप्य छलफल गर्नुभएको छ। जोमसोमको माउन्ट रिसोर्टमा डेढ घण्टा गोप्य बैठक गरेका पारस साह र दलाई लामाका प्रतिनिधिबीच भेटघाट भइरहँदा रिसोर्टमा स ... read full news >>
पुर्व युवराज पारस र दलाई लामाका बिशेष दुत अचानक मुस्ताङमा
Nov 11, 2009. हरिकृष्ण गौतम म्याग्दी, २५ कात्तिक तिब्बतका धार्मिक नेता दलाई लामाले चिन र भारतले आफ्नो भुभाग भनेर दाबी गरेको अरुणाञ्चल प्रदेशमा चिनको दबाबका बिरुद्ध पनि भ्रमण गरिरहेको अवस्थामा दलाई लामाका नेपाली दुत थिन्ले ग्यास्टो सुटुक्क आफ्ना अनुयायीहरुलाई प्रशिक्षण दिन मंगलबार मुस्ताङ पुगेका छन् । स्थानीय प्रशासनलाई [...] ... read full news >>
Nepal’s Former Crown Prince Paras meets Dalai representatives in Jomsom
Nov 11, 2009. However, the sudden transformation in Paras Shah, from a man who was out and out an anti-Indian, as taken by the Indian media, to become a pro-India man supporting anti-China activities in Nepal is no less intriguing. ... read full news >>
पारस फेरि विवादमा
Nov 11, 2009. अधिराजकुमार हुँदादेखि युवराज हुँदासम्म पनि विवादमा फँसिरहने पारस शाह गद्दी खोसिसक्दा पनि विवादमा परिरहेकै छन्। केही अघि मात्रै भारतीय सञ्चारमाध्यमहरुले उनको नाम नक्कली नोट प्रकरणमा जोडेर उछालेका थिए। अहिले फेरि पालो आएको छ उनी विवादमा आउने। यस पटक उनले चीनविरोधी गतिविधि गरेको आरोप लगाइएको छ। कुरो के रहेछ भने हिजो उनी मुस्ताङ गएका रहेछन्। उ ... read full news >>
दलाई लामासँग पारस शाहको सम्बन्ध
Nov 11, 2009. चीन विरोधी नयाँ रणनीति निर्माण गर्ने योजनामा रहेका दलाई लामाका दूतसँग पूर्व युबराज पारस शाहको संकास्पद सम्बन्ध रहेको खुलासा भएको छ। हिजो दलाई लामाका विशेष दूतसँग जोमसोम गएर त्यहाँ झण्डै आधा घण्टासम्म शाहले गोप्य छलफल गर्नुभएको छ। जोमसोमको माउन्ट रिसोर्टमा डेढ घण्टा गोप्य बैठक गरेका पारस साह र दलाई लामाका प्रतिनिधिबीच भेटघाट भइरहँदा रिसोर्टमा सेना ... read full news >>
पारसले मुस्ताङी राजा भेटे
Nov 11, 2009. पोखरा, कात्तिक २५ (नागरिक)- पूर्व युवराज पारस शाहले मुस्ताङी राजा जिग्मी परवल विष्टलाई भेटेका छन्। उनी मुस्ताङ र पोखराको भ्रमण गरी मंगलबार राजधानी फर्केका छन्। ... read full news >>
Nepal Royal Palace Massacre: Former Crown Prince Paras speaks
Nov 03, 2009. Nepal’s former Crown Prince Paras Shah, in an interview exclusively granted to a Singapore based news paper ‘The New Paper’ has said that there was a “web of deep-seated reasons that sparked the royal palace massacre June 1, 2001”. ... read full news >>
Nepal Palace Massacre: Ex- Prince Paras speaks again
Nov 03, 2009. It was utter pandemonium. The mortally wounded were groaning, blood was splattered on the walls and floor. The survivors, including my wife, whimpered as they crouched, some hiding behind a sofa, as bullets ricocheted everywhere ... read full news >>
Nepal ex-Prince Paras has right to practice politics: NC leader
Nov 03, 2009. Mr. Arjun Nar Singh K.C.-the Nepali Congress spokesperson talking to journalists in Kathmandu April 1, 2009 said that the former crown as a citizen of this country has the right to open a political party. ... read full news >>
Ex-Prince Paras shocked by Indian media attack
Nov 03, 2009. In an interesting development, the mainstream Nepali media have sumarrily ignored the Indian media allegation on Paras Shah save the India funded media houses which have quoted the TOI reporting. ... read full news >>
पारसको मलेसियन केटीसँग प्रेमप्रसंग
Nov 03, 2009. काठमाडौं। पारिवारिक तनावका कारणले हुन सक्छ, केही दिनयता टाउको दुख्ने समस्या निकै बढेपछि पूर्वयुवराज्ञी हिमानी पूर्वयुवराज पारस नेपाल आएको पर्सिपल्टै भारततर्फ प्रस्थान गर्नुभएको छ। आफ्नी धर्मपत्नीमा यस्तो गम्भीर समस्या देखिएपछि साथ दिनुपर्ने स्थिति हुँदासमेत पारसले भने पत्नीकासाथ आफू पनि भारत जाने आवश्यकता देख्नुभएन।  लगातार टाउको दुख्ने समस्या ... read full news >>
पारस यसो भन्छन्
Sep 03, 2009. भारतीय सञ्चारमाध्यमहरुले, विशेष गरी टिभीहरुले एकै समयमा एकै खालका समाचार प्रसारण गरी आफूलाई लगाइएको आरोपको खण्डन गरेका छन्। यसअघि पत्रकार सम्मेलनै गरी खण्डन गर्ने कि वक्तव्य मात्र निकाल्ने भन्ने सम्बन्धमा पारस निकटकाले सरसल्लाह गरेका थिए। अन्त्यमा, पत्रकार सम्मेलन गर्दा पुराना कुराहरु पनि कोट्याएर अलमलमा पार्न सक्ने हुनाले वक्तव्यबाट मात्रै खण्डन न ... read full news >>
नागरिकको हक सुरक्षित गर्न पूर्व युवराज पारसको सरकारलाई आग्रह
Sep 03, 2009. काठमाडौं, भदौ १८ (नागरिक) - पूर्वयुवराज पारज शाहले केही दिनदेखि भारतीय सञ्चारमाध्यमहरूले आफूविरुद्ध प्रचारप्रसार गरिरहेको समाचारको खण्डन गरेका छन्। शाहले बुधबार राति वक्तव्यमार्फत नेपालको तरल अवस्थाको फाइदा उठाउँदै यस प्रकारको प्रचार गरिएको दाबी गरेका छन्। वक्तव्यमा भनिएको छ- ‘मैले एक साधारण नेपाली नागरिकको हैसियतले आफ्नो दायित्व र जिम्मेवारी ... read full news >>
पारसले नक्कली नोठ को कारोबार गरेकै होलान त ?
Sep 03, 2009. अण्डरवर्ल्डका डन दाउद इब्राहिमसंग मिलेर जाली नोटको कारोबार गरेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले पूर्व युवराज पारस शाहलाई मुछिएपछि उनले बुधबार बेलुका प्रेस विज्ञप्ती जारी गरी त्यस्ता समाचारहरुको खण्डन गरेका छन्। भारतीय सञ्चारमाध्यमहरुले उनी नक्कली भारतीय रुपैयाको कारोबारमा संलग्न रहेको भन्दै केहि दिन अघि देखी धारावाहिक रुपमा समाचार प्रवाह गरेका थिए ... read full news >>
बाले पारसः म विरुद्ध गलत आक्षेप
Sep 03, 2009. पूर्व युवराज पारस शाहले भारतीय सञ्चारमाध्यम र तिनलाई उद्धृत गर्दै नेपाली सञ्चारमाध्यमले प्रकाशन/प्रशारण गरेका समाचारहरु 'कल्पोकल्पित, मनगढन्ते र विद्वेषपूर्ण' भएको भन्दै आपत्ती जनाएका छन। उनले–"मैले एक साधारण नेपालीको हैसियतले आफ्नो दायित्व र जिम्मेबारी निर्वाह गरिरहेको अवस्थामा नेपालको तरल राजनीतिको फाइदा उठाउँदै विदेशी भूमिबाट मेराविरुद्ध लगाएका ... read full news >>
जाली नोटको धन्धामा नाम जोडिएपछि पारस आक्रोसित
Sep 03, 2009. -गजेन्द्र बुढाथोकीजाली नोटको प्रकरणमा भारतीय सञ्चारमाध्यमहरुले पूर्व युवराज पारशलाई मुछेपछि उनले असन्तुष्टी जनाएका छन । "विना कुनै प्रमाण यसरी जथाभावी रुपमा कुनै सम्मानित नागरिकको नाम मुछ्नु कतिसम्म उपयुक्त हो"- पारस निकटस्थ स्रोतले दैनिकीसँग भन्यो । उनले यो प्रकरणमा विगतमा भारतीय विमान अपहरण कान्डमा नेपालीलाई बदनाम गरिएको प्रकरणसँग जोड्दै नेपाल र ... read full news >>
Paras Shah refutes news in Indian media
Sep 02, 2009. KATHMANDU, Sept 3: Former Crown Prince Paras Shah has condemned the Indian news reports alleging him of being involved in fake Indian currency note racket, saying the allegations were "deceptive and ill-intended." [break] Some Indian newspapers, on Monday, quoted two Nepalis arrested with fake notes at Bhopal railway station in Madhya Pr ... read full news >>
पूर्व युवराज पारस जाली नोटको कारोबारमा संलग्न रहेको आरोप
Sep 02, 2009. काठमाडौँ, भदौ १५ (नागरिक)- पूर्व युवराज पारस शाह दाउद इब्राहिमसित मिलेर जाली नोट भारत पठाउने अवैध काममा संलग्न रहेको हुनसक्ने अनुसन्धानबाट खुलेको  भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन्। दाउड भारतले सर्वाधिक खोजी गरिरहेका अन्डरवर्ल्ड डन हुन्। सोमबार भारतीय टेलिभिजन च्यानलहरु आजतक,  हेडलाइन्स टुडे, तेज, इन्डिया टिभीले यो समाचारलाई प्राथमिकताका साथ ... read full news >>
पारस पत्रकार सम्मेलन गर्ने मूडमा?
Sep 01, 2009. हिजोदेखि भारतीय टिभी च्यानलहरुले एकोहोरो रुपमा पूर्व युवराज पारस शाहलाई अन्डरवर्ल्ड डन दाउड इब्राहिमसँग जोडेर समाचार प्रसारण गर्न थालेपछि पूर्व राजपरिवार चिन्तित भएको छ। भारतीय टेलिभिजन च्यानलहरु आजतक, तेज, हेडलाइन्स टुडे, इन्डिया टिभीले झण्डै एकै व्यहोराका समाचार हिजो बारम्बार प्रसारण गरेका थिए। उनीहरुले भारतमा नक्कली नोट पठाउने अवैध धन्दामा पारस ... read full news >>
'पारस र दाउद नक्कली भारतीय नोटका कारोबारी’
Sep 01, 2009. नयाँ पत्रिका काठमाडौं, १५ भदौ पूर्वयुवराज पारस अन्डरवल्र्ड डन दाउद इब्राहिमका व्यावसायिक पार्टनर भएको दाबी भारतको अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले गरेको छ । सो दैनिकका अनुसार ... read full news >>
पूर्व युवराज पारस जाली नोटको कारोबारमा संलग्न रहेको आरोप
Sep 01, 2009. काठमाडौँ, भदौ १५ (नागरिक)- पूर्व युवराज पारस शाह दाउद इब्राहिमसित मिलेर जाली नोट भारत पठाउने अवैध काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको एक भारतीय सञ्चार माध्यमले दावी गरेको छ। दाउड भारतले सर्वाधिक खोजी गरिरहेका अन्डरवर्ल्ड डन हुन्। टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा सोमबार साँझ प्रकाशित समाचार अनुसार नक्कली नोटका साथ पक्राउ परेका दुई नेपालीसितको ... read full news >>
आजतकका अनुसार पारस जाली नोटको धंधामा
Aug 31, 2009. जाली नोटको धंधामा आईएसआई, अंडरवर्ल्ड तथा डॉनहरुको नाम संगै अब भारतिय खबरसंस्था आजतकले पारसको नाम पनि जोडेको छ। आजतकका अनुसार जाली नोटका व्यापारी माजिद मनिहारको छोरा विक्कीले भारतमा जाली नोटको सप्लाईमा पारसको समेत हात रहेको भनेर लेखेको छ। ... read full news >>
पूर्व युवराज पारस जाली नोटको कारोबारमा संलग्न रहेको आरोप
Aug 31, 2009. काठमाडौँ, भदौ १५ (नागरिक)- पूर्व युवराज पारस शाह दाउद इब्राहिमसित मिलेर जाली नोट भारत पठाउने अवैध काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको एक भारतीय सञ्चार माध्यमले दावी गरेको छ। दाउड भारतले सर्वाधिक खोजी गरिरहेका अन्डरवर्ल्ड डन हुन्। टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा सोमबार साँझ प्रकाशित समाचार अनुसार नक्कली नोटका साथ पक्राउ परेका दुई नेपालीसितको ... read full news >>
पारस त नक्कली नोटको धन्दा पो गर्ने रैछन्
Aug 31, 2009. बाउ देश छाडेर कतै जान्नँ भनी नेपाल मै चुपचाप बसिरहँदा ‘सर्वसाधारण’को रुपमा यहाँ बस्न गार्‍हो हुने भन्दै पत्‍नी र सन्तानसमेत छाडी सिंगापुर हानिएका पूर्व युवराज पारस शाहको कर्तुत खुल्न थालेको छ। भारतले सबैभन्दा बढी खोजिरहेको आतंकवादी अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग मिलेर नक्कली नोटको कारोबार गर्नमा सघाएको भारतीय अनुसन्धानले देखाएको छ। टा ... read full news >>
प्रधान-सेनापती मार्ने र पारसलाई अपहरण गर्ने योजना थियो रे माओवादीको !
Jul 15, 2009. माओवादी निकट नयाँ पत्रिका लेख्छ : तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरबार हत्याकान्डबारे बयान लिने- यो योजना थियो विद्रोही माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता कमान्डमा लिएको वेला । सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ ०६० मा भंग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाह ... read full news >>
पारसलाई अपहरण गर्ने माओवादीको योजना,
Jul 15, 2009. नेत्र पन्थीकाठमाडौं, ३० असार : तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरबार हत्याकान्डबारे बयान लिने- यो योजना थियो विद्रोही माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता कमान्डमा लिएको वेला ।सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ ०६० मा भंग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेर ... read full news >>
पारसलाई अपहरण गर्ने योजना
Jul 15, 2009. तत्कालिन युवराज पारसलाई अपहरण गरेर रोल्पा पुर्‍याई दरवार हत्याकाण्डबारे बयान लिने माओवादीले योजना बनाएका थिए । राजा ज्ञानेन्द्रले शासन सत्ताको कमाण्ड लिएको बेला योजना बनाइएको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर राज्यलाई धक्का र हत्याकाण्डबारे बयान लिने योजना बनाएको थियो । ... read full news >>
पारसलाई अपहरण गर्ने योजना
Jul 15, 2009. तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरबार हत्याकान्डबारे बयान लिने- यो योजना थियो विद्रोही माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता कमान्डमा लिएको वेला । ... read full news >>
Dipendra shot himself after shooting his family: Paras Shah
May 20, 2009. (In The New Paper on Sunday, Nepal´s former crown prince revealed events that he said led to his cousin to wipe out nearly all members of the royal family in 2001. In Tuesday´s edition, he describes what took place that night. Below is former prince Paras´ account to the newspaper.) It was the night that sounded the death knell f ... read full news >>
I will assume power through ballot: Paras Shah
May 20, 2009. (In The New Paper, Nepal´s former crown prince revealed events that he said led to his cousin to wipe out nearly all members of the royal family in 2001. In Tuesday´s edition, he describes what took place that night. Below is former prince Paras´ account to the newspaper.) He is all charm and grace when he meets us, hands pressed ... read full news >>
प्रमको राजीनामापछि रोकिए पारस
May 13, 2009. काठमाडौं। प्रधानसेनापति प्रकरणलाई लिएर मुलुकको राजनीति एकाएक गर्माएका वेला निर्मलनिवासभित्र पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस के गर्दै हुनुहुन्छ होला? राजतन्त्र रहेका वेला राजाहरूले नागार्जुन दरबारलाई गृष्मकालीन दरकारको रूपमा प्रयोग गर्दै आएका थिए। राजतन्त्रको अन्त्यपछि पनि पूर्वराजाले माग गर्नुभएबमोजिम नेपाल सरकारले केही समयका लागि नागार्जु ... read full news >>
ज्ञानेन्द्र-पारस बोलचाल बन्द
Apr 29, 2009. किशोर सापकोटा/इश्वर ढकाल, (काठमाडौं) पूवराजा ज्ञानेन्द्र र उहाँका पुत्र पारसबीच अहिले सम्बन्ध झन् बिग्रिएको छ। ... read full news >>
Ex-Prince Paras on Nepali Royal Massacre
Mar 31, 2009. Eight years after the royal massacre, ex-Crown Prince Paras Bikram Shah talks to the New Paper of Singapore. Why? UWB Note: The exclusive interview has been translated and reproduced by many Nepali media including top selling and most influential newspaeprs in Nepal. That is one of the most read items in newspapers in Nepal today and [...] ... read full news >>
दरबार हत्याकाण्ड र पारसको बयान
Mar 30, 2009. कुरा मात्रै गर्ने नेपाली प्रबित्तिको अनुसरण गर्दै हाम्रा अहिलेका प्रधानमन्त्रीले २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डको फेरी छानबिन हुन्छ भन्दै गर्दा हाल सिङ्गापुर बस्दै आएका पूर्व युबराज पारशले पहिलो पटक सिङ्गापुरकै द न्यु पेपर नामक पत्रीकाबाट हाल सम्मै चर्चामा नआएको कारण सहित दरबार हत्याकाण्डको बारेमा ३ कारण बताएका छन । [...] ... read full news >>
Exclusive: Nepal's ex-crown prince Paras tells how royal massacre took place
Mar 30, 2009. ‘The smell of burnt blood was horrible’Killer prince charged into room dressed in army camouflage and armed with four gunsIT WAS the night that sounded the death knell for the monarchy of Nepal in more ways than one.A fusillade of bullets wiped out 10 members of the royal family, including Birendra, the popular king.The killing was brutal. A shot t ... read full news >>
RECENTLY POPULAR NEWS
एयरपोर्टमा चोरी रोक्न स्नातक गरेका ५ हजार विद्यार्थी राख्‍न सुझाव (विस्तृत विवरणसहित)
सुकुम्बासी बस्ती सोत्तर पार्न डोजरलाई केवल एक आदेशको प्रतीक्षा
चन्द्रलाई नाप्न गिनिजबुकवालाहरु आउने
प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै
रेलमार्गलाई ऋण दिन दक्षिण कोरिया सकारात्मक
IN THE NEWS
पूर्वराजा ज्ञानेन्द्र 4 new
६ दशमलव ८ रेक्टरस्केलको भूकम्प 1 new
नेपालमा रेलमार्ग विस्तार 1 new
कुटनीतिक राहदानी दुरुपयोग 1 new
पेट्रोलियम पदार्थको मूल्यवृद्धि 3 new
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004