सुडान घोटाला

सुडान घोटाला

रुबेल चौधरीविरुद्ध छानबिन नगर्नु भूल ठहर
Apr 11. सुडान भ्रष्टाचार काण्डमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीविरुद्ध छानबिन नगरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूल गरेको ठहर विशेष अदालतले गरेको छ। सुडान भ्रष्टाचार काण्डमा भएको फैसलाको पूर्णपाठ विशेष अदालतले मंगलबार मात्र तयार गरेको छ। सो पूर्ण पाठमा विशेष अदालतले बेलायती ठेकेदार माइकल राइडरले रुबेल चौधरीलाई गाली गरेर ... read full news >>
एआईजीलाई गृहमै हाजिर हुन निर्देशन
Feb 17. काठमाडौ, फाल्गुन ५ - सुडान भ्रष्टाचारमा सफाइ पाएका दुई एआईजीलाई गृह मन्त्रालयले मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको छ । नेपालगन्जमा रहेका गृहसचिव सुशीलजङ राणा मन्त्रालय हाजिर भएपछि बिहीबार खड्का र शाहीलाई मन्त्रालयमा हाजिर गर्न पठाइदिन प्रहरी प्रधान कार्यालयलाई पत्राचार भएको गृहस्रोतले बतायो । ... read full news >>
गृहको पत्र नआएपछि सफाइ पाएका प्रहरी अधिकृतहरूको वहाली भएन
Feb 15. ३ फागुन, काठमाडौं । सुडान घोटालामा विशेष अदालतबाट सोमबार सफाइ पाएका प्रहरी अधिकृतहरू बुधबार प्रहरी प्रधान कार्यालय परिसरमा उपस्थित भएपनि पद वहाली गर्न पाएनन् । गृह मन्त्रालयबाट पद वहालीका लागि परिपत्र नआएपछि वहाली हुन नसकेको... ... read full news >>
मूड फ्रेस पार्दै जागिरमा फर्कने तरखर
Feb 15. सुडान भ्रष्टाचार काण्डमा सफाइ पाएपछि २३ जना प्रहरी अधिकृतहरु अब प्रहरी सेवामा फर्किनका लागि प्रक्रिया अगाडि बढाएका छन्। उनीहरुले मंगलबार विशेष अदालत गई सोमबार भएको फैसलाको नक्कल दिनका लागि निवेदन दिएका थिए। विशेष अदालतले पनि २३ जना प्रहरीहरुले सुडान भ्रष्टाचार काण्डमा सफाइ पाएको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिएको छ। विशेष अदालतका रजिष्ट्रार ध ... read full news >>
सफाइ पाएका प्रहरी अधिकृतको पदस्थापनमा समस्या
Feb 15. काठमाडौँ, फागुन २ गते। विशेष अदालतले निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजी)द्वय मदनबहादुर खड्का र अर्जुनजङ्ग शाहीलाई सफाइ दिएपछि प्रहरी प्रधान कार्यालयलाई उहाँहरूको पदीय दायित्व र जिम्मेवारी दिने कुराको सम्बन्धमा समस्या परेकेा छ। सुडान भ्रष्टाचारको आरोपमा निलम्बित खड्का र शाहीको रिक्त स्थानमा सरकारले अन्य दुईजनाको यसअघि नै बढुवा गरी पदपूर्ति ... read full news >>
तीन पूर्वआइजिपी र दुई ठेकेदार दोषी
Feb 15. नयाँ पत्रिका काठमाडौं, १ फागुनविशेष अदालतले सुडान भ्रष्टाचार प्रकरणमा तीन पूर्वआइजिपी र दुई ठेकेदारलाई दोषी ठहर गरेको छ । सोही प्रकरणमा मुछिएका ३१ प्रहरी अधिकारीले ... read full news >>
तीन पूर्वआइजिपी र दुई ठेकेदार दोषी
Feb 15. नयाँ पत्रिका काठमाडौं, १ फागुनविशेष अदालतले सुडान भ्रष्टाचार प्रकरणमा तीन पूर्वआइजिपी र दुई ठेकेदारलाई दोषी ठहर गरेको छ । सोही प्रकरणमा मुछिएका ३१ प्रहरी अधिकारीले ... read full news >>
सुडानकाण्डमा सफाइबारे गृह र प्रहरीलाई पत्र
Feb 15. काठमाडौं, फागुन ३ (नागरिक)- विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दामा निलम्बित २३ प्रहरी अधिकृतले सफाइ पाएको प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई पत्रमार्फत जानकारी गराएको छ। सोमबार फैसलामा विशेषले तीन पूर्वआइजिपी र दुई ठेकेदारलाई भ्रष्टाचार ठहर गर्दै बाँकी ३१ अभियुक्तलाई सफाइ दिएको थियो। सफाइ पाएका मध्ये २३ प्रहरी अधिकृत भ्रष्टाचार मुद्दा द ... read full news >>
सुडान घोटाला काण्डका नफुकेका गाँठाहरु ?
Feb 15. हिजो बहुचर्चित सुडान घोटाला काण्डका दोषीहरुमाथि लागेको भष्ट्राचारको मुद्दामा विशेष अदालतले फैसला दियो । फैसला अनुसार आरोपितहरुमा ३१ जना निर्दोष रहेछन् भने ६ जना (व्यक्ति र संस्था समेत) दोषी रहेछन् । र, दोषीहरुलाई करनी अनुसारको सजाय हिजै अदालतले सुनाई सकेको छ । यसरी माथिल्ला ओहोदामा रहिसकेका हाइप्रोफाइलका मानिसहरुलाई दोषी करार गरिनु भनेको पक्कै पनि ... read full news >>
सुडान घोटाला काण्डका दोषीलाई थुना र जरिवानाको फैसला
Feb 14. काठमाडौं, फागुन २ । विशेष अदालतले सुडान घोटाला काण्डमा दोषी ठहर गरिएका तीन पूर्वप्रहरी महानिरीक्षक तथा ठेकेदार र उनका सहयोगी भ्रष्टाचारमा संलग्न भएको भन्दै बिगोबमोजिम जरिवाना र कैद सजाय तोकेको छ।  अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रम ... read full news >>
५ जनाबाट १ अर्ब १४ करोड असुल्ने फैसला
Feb 14. काठमाडौ, फाल्गुन २ - विशेष अदालतले सुडान घोटालाको फैसला गर्दै ठेकेदार र पूर्वप्रहरी प्रमुखहरूसहित पाँच अभियुक्तलाई भ्रष्टाचारी ठहर गरेको छ । उनीहरूबाट बिगो र जरिवाना गरी १ अर्ब १३ करोड ५६ लाख रुपैयाँ असुलिने भएको छ । बाँकी ३१ प्रहरी अधिकारीलाई सफाइ दिएको छ । विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादु ... read full news >>
२३ अधिकृतको पुनर्बहाली हुने
Feb 14. काठमाडौ, फाल्गुन २ - सुडान घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका ३७ अभियुक्तहरूमध्ये ३१ प्रहरी अधिकृतले सफाइ पाएका छन् । सफाइ पाएपछि दुई एआईजीसहित २३ प्रहरी अधिकृतको पुनर्बहाली हुने भएको छ । आठजना पूर्वप्रहरी हुन् । एआईजीद्वय अर्जुनजंग शाही र मदनबहादुर खड्काले सफाइ पाएपछि ... read full news >>
सुडान घोटाला प्रकरण : कतै हर्ष त कतै सन्नाटा
Feb 14. काठमाडौँ, फागुन १ गते। विशेष अदालतले सुडान घोटाला काण्डको विषयमा सोमबार गरेको फैसलाले कतिपयको घरमा हर्ष र कतिपयको घरमा सन्नाटा छाएको छ। सुडान भ्रष्टाचारका कारण निलम्बनमा परेका २३ जना प्रहरी अधिकृतको घरमा खुसी ल्याएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठमा ३१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रहरी महानिरीक्षक रमेशचन् ... read full news >>
सुडान घोटाला प्रकरणमा : तीन पूर्वप्रहरी प्रमुख र दुई ठेकेदारलाई कैद र जरिवाना, एकतीसजनालाई सफाइ
Feb 14. काठमाण्डौ, फागुन १ गते। बहुचर्चित सुडान घोटाला प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले तीनजना पूर्व प्रहरी महानिरीक्षक -एआईजी)लाई दुई/दुई वर्ष कैद सजाय गरेको छ। तीनैजनालाई साढे २८ करोड रुपियाँ जरिवानासमेत गरिएको छ। अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले सोमबार यस्तो फैसला ... read full news >>
सुडान प्रकरणमा भ्रष्टाचार ठहर तीनै जना पर्ूवआईजीपीलाई कैद र जरिवाना
Feb 14. सुडान मिसनका लागि एपीसी खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले नेपाल प्रहरीका तीन पर्ूवमहानिरीक्षक -आईजीपी) सहित दर्ुइ ठेकेदारलाई जनही दर्ुइ वर्षकैद र करोडौं रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअर्न्तर्गत सुडानको डार्फमा खटिएको नेपाल प्रहरीको आर्म पर्सनल क्यारिएर -एपीसी) खरिदमा भ्रष्टाचार भएको ठह ... read full news >>
सुडान भ्रष्टाचार कान्डमा के फैसला भयो?
Feb 14. विशेष अदालतको फैसलाको पूर्ण विवरणभित्र- के हो सुडान भ्रष्टाचार कान्ड ? युद्धग्रस्त देश सुडान। त्यहाँ शान्ति स्थापना गर्न स‌ंयुक्त राष्ट्र संघअन्तर्गत जाने नेपाली सुरक्षाकर्मीहरु। कति जोखिम हुन्छ त्यस्तो ठाउँमा जाँदा, त्यो भनिरहनु पर्ने कुरा हैन। त्यही जोखिम मोल्नेहरुका लागि हतियार र उपकरण सम्बन्धित देशले नै किनेर बिल युएनलाई बुझाए युएनले त्यसको भर ... read full news >>
फैसला भयो सुडान घोटलाको, को को जाकिए ? को को उम्किए ? (फैसलाको पुर्णपाठ सहित)
Feb 14. यी प्रतिवादीहरु विभिन्न काममा संलग्न भए तापनि यो यो प्रतिवादीले यो यो काम यसरी गरी भ्रष्टाचार गरे भन्ने प्रष्ट अभियोग नरहेको तथा प्रहरी महानिरीक्षकको आदेशमा ठेक्का पट्टा सम्बन्धी सवै काम गरे गराएको देखिन आएको छ । आइजीपीकै विशेष चाखमा भइरहेको काममा तलका अधिकृतले बोल्ने कुरा पनि आएन र बोलेको कुरा पनि सुनिने भएन । कल्याण कोषको सञ्चालक समितिको बैठकको न ... read full news >>
पूर्व प्रहरी महानिरीक्षकत्रयलाई २/२ वर्ष कैद र करौडौं जरिवाना
Feb 13. १ फागुन, काठमाडौं । विशेष अदालतले सुडान घोटालामा पूर्व प्रहरी महानिरीक्षकत्रयलाई दोषी ठहर गर्दै २/२ वर्ष कैद र जरिवानाको फैसला सुनाएको छ । अदालतका अध्यक्ष गोरीबहादुर कार्की र सदस्यद्धय न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले... ... read full news >>
सुडान घोटला, तीन पूर्व आईजीपी र दुई ठेकेदारलाई दुई/दुई वर्ष जेल,६९ करोड जरिवाना
Feb 13. सुडान घोटालाका अभियुक्ताहरूमध्ये तीन जना पूर्व आईजीपी र दुई ठकेदारलाई २/२ वर्षको कैदा तथा जरिवाना गरेको छ । पूर्व आईजीपीहरू ओम विक्रम राणालाई दुई वर्ष कैदका साथै १७ करोड जरिवाना, हेमबहादुर गुरुङलाई दुई वर्ष कैद र ६ करोड जरिवानाका साथै रमेश चन्दलाई २ वर्ष कैद र ४ करोड जरिवानाको फैसाला सोमबार विशेष अदालतले गरेको हो । नेपालको इतिहासमै सबै भन्दा ठूल ... read full news >>
सुडान घोटालाको फैसला सम्भवतः आज
Feb 13. काठमाडौ, फाल्गुन १ - मुद्दा दायर भएको झन्डै आठ महिनापछि सुडान घोटालाको फैसला हुने समय आएको छ । गत पुस १९ गतेदेखि लगातार भइरहेको अन्तिम बहस सकिएपछि पनि विशेष अदालतले मुद्दालाई सोमबार हेर्दाहेर्दैको पेसीमा तोकेपछि फैसला हुने संकेत देखिएको हो । विशेष अदालत स्रोतका अनुसार सोमबारै फैसला हुने सम्भावना छ ... read full news >>
सुडान घोटालाको बहस सकियो, यही हप्ता फैसलाको स‍ंभावना
Feb 08. काठमाडौं, माघ २५ (नागरिक)- सुडान घोटालाको मुद्दामा आरोपी ३४ प्रहरीको विशेष अदालतमा बहस सकिएको छ। नेपाल प्रहरीका लागि एपिसीलगायतका सामान आपूर्ति गर्दा ३४ प्रहरी अधिकृत र दुई ठेकेदारले २८ करोड ८१ लाख भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आईजिपीदे ... read full news >>
सुडान घोटाला सुनुवाइ अन्तिम चरणमा
Feb 07. काठमाडौ, माघ २४ - सुडान घोटालाका मुख्य आरोपीमध्ये एक स्थानीय ठेकेदार शम्भु भारतीको विशेष अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । आइतबार भारतीको पक्षमा लोकभक्त राणाले सुरु गरेको बहस सोमबारसम्म जारी राखेका थिए । राणाले बख्तरबन्द गाडी (एपीसी) रिफर्विस (पुरानो) किन्ने सम्झौता भएको भन्दै घोटालामा भारतीको कुनै हात नभएको जिक ... read full news >>
राष्ट्रसंघको निर्णय प्रहरी अप्ठेरोमा
Jan 29. नेपाल समाचारपत्र (काठमाडौं) नेपाल प्रहरीको सुडानमा खटिएका प्रहरीका लागि पछिल्लोपटक खरिद गरेको एपीसी सुडान पुगेको भए पनि पुराना एपीसी फिर्ता नभएको कारण कार्यक्षेत्रमा रहेका नेपाल प्रहरी अप्ठेरोमा परेको छ। अघिल्लोपटक किनिएको एपीसीमा ३० करोडभन्दा बढी घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाएपछि नेपाल प्रहरीले पछिल्लोपटक ... read full news >>
सुडान काण्डका अभियुक्त भारतीलाई छुटाउन बन्दीप्रत्यक्षीकरण रिट
Jan 20. काठमाडौ, माघ ६ - सुडान घोटालाका मुख्य अभियुक्त ठेकेदार शम्भु भारतीलाई गैरकानुनी थुनामा राखेकाले मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । रिट उनको तर्फबाट श्रीमती पूर्णिमा भारती (वैद्य) ले दायर गरेकी हुन् । विशेष अदालतमा भइरहेको सुडान घोटाला सुनुवाइपछि पेसीको तारेख लिई आउँदा अदालत ... read full news >>
सुडान घोटालाका मुख्य आरोपी भारती फेरि थुनामा
Jan 18. प्रहरीलाई हातपात गरेको अभियोग-केपी ढुंगाना, काठमाडौँ, माघ ४- सुडान घोटालाका मुख्य आरोपी ठेकेदार शम्भु भारती फेरि थुनामा परेका छन्, तर अलग्गै कसुरमा। आज उनी प्रहरीलाई हातपात गरेको आरोपमा थुनामा पुगेका छन्। ... read full news >>
भाग्ने तयारीमा शम्भु भारती
Jan 01. सर्वोच्च अदालतलका न्याधीशसँग सेटिङ मिलाएर आश्चर्यजनक रुपमा धरौटी रकम घटाएर आफ्नो पासपोर्ट रद्दको निर्णय समेत फुकाउन सफल पावरब्रोकर शम्भु भारती करोडौं बोकेर विदेश भाग्ने तयारीमा लागेका छन्। प्रहरीको बहचर्चीत भ्रष्टाचार प्रकरण सुडान घोटालका प्रमुख नाइके भारतीको पक्षमा गत सोमबार सर्वोच्चले आश्चर्यजनक निर्णय गरेको थियो। बिशेष अदालतले सुडान काण्डमा तत ... read full news >>
सुडान अभियुक्तका धरौटी सर्वोच्चले घटायो
Dec 27, 2011. बहुचर्चित सुडान घोटाला प्रकरणका मुख्य अभियुक्तसँग विशेष अदालतले निर्धारण गरेको धरौटी रकम सर्वोच्च अदालतले घटाएको छ । घोटाला प्रकरणका मुख्य अभियुक्त ठेकेदार शम्भु भारतीलाई सर्वोच्चले ८० लाख रुपैयाँ मात्रै धरौटी तिर्न भनेको छ, जबकि विशेषले उनलाई घोटालाका मुख्य दोषी ठहर गर्दै पुर्पक्षका लागि १५ करोड धरौटी तिर्न आदेश दिएको थियो । सर्वोच्चका न्यायाधी ... read full news >>
सुडान काण्डमा मुछिएका १२ को धरौटी पुनरावलोकन गर्न सर्वोच्चको निर्देशन
Dec 26, 2011. काठमाडौँ, पुस ११- सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीका लागि सामग्री खरिद गर्दा भ्रष्टाचारमा मुछिएका ३६ जना आरोपीमध्ये १२ जनाको धरौटी पुनरावलोकन गर्न आज सर्वोच्च अदालतले निर्देशन दिएको छ। सो मुद्दामा आरोपीमध्ये पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाको हकमा रु १५ करोड धरौटी लिनेगरी यसअघि भएको आदेशलाई यथावत् राख्दै अन्यको हकमा भने पुनरावलोकन गर्न आदे ... read full news >>
सुडान घोटालाको अन्तिम सुनुवाइ २८ गतेदेखि
Nov 05, 2011. सुडान घोटालाको अन्तिम सुनुवाइ कात्तिक २८ गतेबाट सुरु हुने भएको छ। झन्डै पाँच महिना अभियुक्तसँगको बयान र साक्षीका बकपत्रपछि अन्तिम सुनुवाइका लागि मुसा पेसीमा चढाइएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडानमा नेपाल प्रहरी मिसनलाई एपिसीलगायत सामान पठाउँदा २८ करोड घोटाला गरेको भन्दै जेठ २४ गते विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। ... read full news >>
रुवेल चौधरीलाई भगाउने मुख्य योजनाकार देशका ठूला तीन दल
Sep 23, 2011. "तीन पूर्व गृहमन्त्रीको संलग्नतामा भएको सुडान प्रकरणका भ्रष्टाचारीलाई सरकालले लुकाएर उन्मुक्ति, देश गम्भीर दुर्घटनामा फस्दै " राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सुडान घोटाला मुख्य आरोपी रुवेल चौधरीलाई भगाउने मुख्य योजनाकार देशका ठूला तीन दल भएको आरोप लगाएका छन् । दोलखा सदरमुकाम चरिकोटमा राप्रपा नेपालको अधिवेशन उदघाटन गर्दे ... read full news >>
२१ जनाबाट ५० करोड ७५ लाख धरौटी जम्मा
Aug 12, 2011. सुडान प्रकरणका आरोपित २१ जनाबाट विशेष अदालतले ५० करोड ७५ लाख धरौटी असुलेको छ । एपीसीलगायत बन्दोबस्तीका सामान खरिदका क्रममा २८ करोड ९१ लाख ६,,,,,,,, ... read full news >>
सुडान भ्रष्टाचारः कसलाई कति धरौटी ?
Jul 25, 2011. सुडान प्रहरी मिसनको लागि एपीसी सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा अभियुक्तहरुलाई कति कति धरौटी माग गरियो, उनीहरुलाई के के गरिँदैछ ? सोमबारसम्मको विवरण हेर्नुस्। पूर्व आइजीपी ओमविक्रम राणा धरौटी मागः १५ करोड रुपैयाँ स्थितिः बुझाउन नसकेकोले थुनामा। पूर्व आईजीपी रमेशचन्द ठकुरी धरौटी मागः ७ करोड स्थितिः सिभिल बैँक ग्य ... read full news >>
सुडान प्रकरणले मेटिन सक्छ गृहकै अस्तित्व
Jul 12, 2011. -उत्तम पुडासैनी- सुडान घोटालमा सम्लग्न रहेको आरोपमा विशेष अदालतले डिएसपी दिनेश केसीलाई ३५ लाख धरौटी बुझाउँन आदेश दियो । धरौटी बुझाउँन नसकेपछि अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको छ । सुडान घोटालामा मुछिएका र उन्मुक्ति पाएकाहरुको तुलनामा उनी कनिष्ट प्रहरीमा पर्दछन् । भ्रष्टाचारको दुनियाँमा एउटा इतिहास निर्माण गर्ने प्रकृतिको सुडान घोटालामा जिम्मेव ... read full news >>
प्रहरी ‘सडान’ काण्ड
Jun 10, 2011. नेपाल प्रहरीको सुडान काण्डलाई प्रहरी अधिकृतहरूको सडेको चरित्रका रूपमा बुझ्नुपर्ने हुन्छ, त्यसैलाई यसलाई प्रहरी ‘सडान’ काण्ड भन्न सकिन्छ । ... read full news >>
आरोपितहरूलाई अदालतमा उपस्थित हुन आदेश
Jun 09, 2011. विशेष अदालतले ‘सुडान घोटाला काण्ड’मा मुछिएका ३६ जना आरोपितलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश.... ... read full news >>
अख्तियार डरायो, नेतालाई छुन सकेन
Jun 07, 2011. अख्तियार दुरुयोग अनुसन्धान आयोगले सुडान घोटाला कान्डमा आज ३४ प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। ५० करोड रुपैयाँको हतियार तथा उपकरण खरिद गर्दा ३४ करोड घोटाला भएको शायद विश्व कै अनौठो भ्रष्टाचार कान्ड हुनुपर्छ यो। तत्कालीन प्रहरी महानिरीक्षकहरु तीन जनालाई यसमा मुद्दा ठोके पनि अख्तियार राजनीतिक दबाबका कारण उनीहरुभन्दा माथि अर्थ ... read full news >>
RECENTLY POPULAR NEWS
‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
प्रचण्डले बैद्यलाई भने- ‘भोटिङमा धोका दिने भए प्रष्ट पार्नुस’
परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या
सात नयाँ मन्त्रीलाई सपथ
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्
IN THE NEWS
नेपालस्थित अमेरिकी राजदूत स्कट एच. डेलिसी 1 new
सुकुम्बासी समस्या 5 new
हर्बो इन्टरनेसनल 1 new
आयल निगम अगाडि बम विस्फोट 2 new
सेती बाढी 2 new
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004