NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ९ २०७०
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - मनिषाका भाई अव नेपाली चलचित्रमा

नायिका मनीषा कोइरालाका भाई सिद्धार्थ कोइराला नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । सिद्धार्थले पहिलो पटक आफ्नै देशको एउटा चलचित्रमा नायकका रुपमा अभिनय गर्न लागेका हुन् । उनले बलिउडमा अभिनय गर्न थालेको भने १४ बर्ष पुरा भएको छ । ५ फिट साढे ९ इन्च अग्ला सिद्धार्थ आगमी तिहारपछि छायांकन प्रारम्भ हुने चलचित्र ‘मेघा’ मा मुख्य नायकको भूमिका निर्वाह गर्दैछन् । सम्झना उप्रेती रौनियारको निर्देशन रहने प्रेम कथामा आधारित उक्त चलचित्रमा सिद्ध एक विजनेस म्यानका रुपमा प्रस्तुत हुनेछन् । आज प्रकाशित कान्तिपुर साप्तहिकका अनुसार बलिउडमा जम्न नसकेपछि उनी नेपाली चलचित्र प्रति आकषिर्त भएका हुन् । उनले नेपाली कला, सस्कृतिका बारेमा नेपालीहरुलाई जानकारी गराउन सुशिला आर्ट एकेडेमी स्थापना गरेर काम गरिरहेका छन् । सिद्धार्थ करिब एक बर्षदेखि मुम्वईलाई छाडेर नेपालमै बस्दै आएका छन् ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004