NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ५ २०७०
बुधबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - 'पदाधिकारीबिना चुनाव हुन्न'

राजनीतिक दलहरूले संविधानसभा चुनावमा जाने सहमति गरेको भोलिपल्टै निर्वाचन आयोगका पदाधिकारीले चार महिनापछि आयुक्तहरू रिक्त हुने भएकाले चुनाव गर्न असम्भव भएको बताएका छन् । निर्वाचन छिट्टै गराउने भए कार्यरत पदाधिकारीको म्याद थप्नुपर्ने उनीहरूको सुझाव छ । पुसभित्र आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित अन्य दुई आयुक्तको पदावधि सकिँदै छ । 'पदाधिकारी नियुक्त नभइकन निर्वाचन हुन सक्दैन,' आयोगका एक उच्च अधिकारीले कान्तिपुरसित भने । आयोग पाँच सदस्य रहेको संयुक्त संगठन हो । यसअघि पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजीनामा दिइसकेका छन् भने अर्की आयुक्त उषा नेपालको उमेरका कारण निवृत्त भएपछि तीन आयुक्त मात्रै छन् । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको पदावधि आगामी कात्तिक २२ मा सकिँदैछ । आयुक्तद्वय दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवको पुस २७ मा सकिने छ । आयोगको पधिकारीको नियुक्ति संवैधानिक परिषद्बाट हुन्छ । पाँच सदस्य रहने आयुक्तको पदावधि छ वर्षको हुन्छ । 'पदाधिकारीहरू नियुक्त भए मात्रै आयोग पूर्ण हुन्छ,' ती अधिकारीले भने, 'निर्वाचन गराउने हो भने कार्यरत पदाधिकारीको म्याद थप्नुपर्छ । नयाँ नियुक्ति गरिए तत्काल निर्वाचन हुन सक्दैन ।'

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004