cancel
महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुन्दै आएका हौं । तर, भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ । राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो । अदालतले बजवारीलाल भनिने बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नु पर्नेछ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com