cancel
काठमाण्डौं । श्रीलंकामा जारी दोस्रो साफ च्याम्पिएनसिप महिला फुटबलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुग्न सफल भएको छ । आज बिहान भएको खेलमा नेपालले अफगानिस्तानलाई ७–१ को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का पारेको हो । नेपालको यो लगातार तेस्रो जितसँगै समूह ‘बि’ को उप बिजेता समेत बन्न सफल भएको छ । नेपाललाई जित दिलाउन नीरु थापाले दूई, साजना रानाले दुई, अनु लामाले दुई र कप्तान जमुना गुरुङले एक गोल गरेका थिए । फाइनल खेलका लागि नेपालले शुक्रबार श्रीलंकासँग खेल्ने छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com