NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ १२ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - चिसियो शीतल निवास-सिंहदरबार सम्बन्ध

सरकारले राजनीतिक सहमतिबेगर संविधानका बाधा अड्काउ फुकाउन सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व बढेको छ । कामचलाउ सरकारद्वारा सिफारिस अध्यादेश रोकिएपछि शीतल निवास-सिंहदरबार सम्बन्ध चिसिँदै आएको थियो । राजनीतिक तहमा छलफल नगरी बाधा अड्काउ फुकाउ आदेश प्रस्ताव गर्ने सरकारको कदमबाट राष्ट्रपति विवादमा तानिन सक्ने चिन्ता बढेको छ । राष्ट्रपति रामवरण यादवले निकटवर्तीसँगको कुराकानीमा सरकारको कदमले मुलुकलाई राजनीतिक मुठभेडमा लैजाने चिन्ता व्यक्त गरेका छन् । 'यो सरासर राष्ट्रपतिसँग द्वन्द्व निम्ताउने खेल हो,' राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, 'अध्यादेश नै स्वीकृत नभएको अवस्थामा बाधा अड्काउ फुकाउ आदेश पनि जारी हुँदैन । यो तथ्य सरकारलाई ज्ञात हुँदाहुँदै निहुँ खोज्ने नियोजित उद्देश्यबाट प्रेरित भएर यो आदेश प्रस्ताव राख्न खोजिएको देखिन्छ । सरकार गैरकानुनी र अराजक बाटोमा हिँडे पनि राष्ट्रपति कार्यालय त्यो बाटोमा हिँड्न मिल्दैन ।' उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने सरकारले राष्ट्रपतिसँग द्वन्द्व बढाउन नभई अत्यावश्यक कामका लागि अध्यादेश र बाधा अड्काउ फुकाउन आदेश सिफारिस गरेको बताए ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004