NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ६ २०७०
सोमबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - विद्यार्थीको बन्द फिर्ता

प्रेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ताको माग गर्दै विपक्षी दल सम्बद्ध युवा विद्यार्थी संगठनले गरेको बन्दका १० बजे देखि खुल्ने भएको छ । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहप्रति श्रद्धाञ्जलीका लागि विद्यार्थीहरुले आहृवान गरेको नेपाल बन्द १० नै खुल्ने भएको हो । १२ बजेसम्मका लागि भनिएको बन्द २ घन्टा अघि नै खुल्ने विद्यार्थी संगठनले जनाएका छन् । नेता सिंहलाई श्रादान्जली दिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसहित दलका प्रमुख नेताहरुपनि सहभागी हुने भएका छन् । युवा तथा विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने, विद्यार्थीलाई राहत उपलब्ध गराउनुपर्ने, दलहरूबीच सहमति कायम गरी राष्ट्रिय सरकार गठन गरिनुपर्नेलगायतका माग राख्दै बन्दको आहृवान गरेका थिए । बन्दका कारण आज विहानैदेखि उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

सिंहप्रिति श्रद्धान्जली व्यक्त गर्दै विद्यार्थी संगठनको बन्द १० बजेसम्म
१२ विद्यार्थी संगठनले मध्यान्ह १२ बजे सम्म गरेका नेपाल बन्द १० बजेसम्म मात्रै हुने भएको छ । आज बिहान गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको निधन भएपछि उनी प्रति श्रद्धान्जली व्यक्त गर्दै १२ विद्यार्थी संगठनले नेपाल बन्द २ घण्टा कम गरेका हुन् । यसैगरी सिंहको पार्थिव शरीरलाई श्रद्धान्जलिको लागि आज दिउसो ३ बजे सम्म खुलमन्चमा राखिने भएको छ । उनक
विद्यार्थीको बन्द फिर्ता
काठमाडौं, भाद्र २७ - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले आहृवान गरेको बन्द बिहान १० बजे फिर्ता भएको छ । गणतन्त्रवादी नेता रामराजा सिंहको श्रद्धान्जलीका लागि बन्द फिर्ता लिएको नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । उनीहरुले बुधबार मध्यान्ह १२

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004