कुटनीतिक राहदानी दुरुपयोग

कुटनीतिक राहदानी दुरुपयोग, विश्वनाथप्रसाद यादव, गायत्री शाह, रातो पासपोर्ट

पासपोर्ट दुरुपयोग काण्डमा अर्की सभासद्
Feb 03. महिला सभासद् समूह ककस को संयोजक रहेकी निलम बर्मासमेत रातो पासपोर्ट दुरुपयोग गर्नेमा परेकी छिन्। सभासद् बर्माले रातो पासपोर्ट दुरुपयोग गरेको जानकारी पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सम्बन्धित निकायले अनुसन्धान प्रारम्भ गरेको छ। महिला ककसको संयोजकमा चयन भएपछि ककसका नाममा अर्थ मन्त्रालयको स्वीकृति नलिई विदेशी दाताहरुबाट विभिन्न कार् ... read full news >>
मेरो नाममा नक्कली पासपोर्ट निकाले : सभासद् नारदमुनी
Jan 31. काठमाडौ, माघ १७ - एमालेका सभासद् नारदमुनी रानाले संसद सचिवालय र परराष्ट्र मन्त्रालयका केही कर्मचारी तथा प्रहरीको मिलोमतोमा आफ्नो नाउँबाट नक्कली पासपोर्ट जारी भएको आरोप लगाएका छन् । कूटनीतिक रातो पासपोर्ट दुरूपयोगसम्बन्धी प्रकरणमा मुछिएका सभासद् रानाले मंगलबार पत्रकार सम्मेलन गरी सो आरोप लगाएका हुन् । सभासद् रानाल ... read full news >>
कुटनीतिक राहदानी २ लाख धरौटीमा
Dec 05, 2011. विशेष अदालत काठमाडौंले कूटनीतिक राहदानी दुरुपयोग गर्ने सभासद गायत्री साहका पितालाई २ लाख धरौटीमा छाड्ने निर्णय गरेको छ । नेपाल जनता दलका अध्यक्ष रहेका हरिचरण साह सुडीलाई सभासद छोरीको पासपोर्ट बिक्री गरेको अभियोग लगाइएको थियो । उनी २ लाख नगद धरौटी बुझाएर रिहा भएको विशेष अदालतका जस्ट्रार धिरुबहादुर चन्दले जानकारी दिए । अदालतका न्यायाधीश अध्यक्ष ग ... read full news >>
यो मान्छेलाई चिन्नुहुन्छ को हो?
Jul 07, 2011. तपाईँले यो मान्छेलाई चिन्नुभएको छ ? यिनको नाम निर्मल बानिया हो। अहिले यिनी अस्ट्रेलियामा छन्। खुल्लै छन् कि लुकेर बसेका छन्, त्यो अस्ट्रेलियामा बस्नेहरुलाई नै थाहा होला। चानचुने मेहनतले अस्ट्रेलिया पुगेका भने हैनन् यिनी। अस्ट्रेलिया जाँदा यिनको नाम नारदमुनि राना थियो। अर्थात् एमाले सभासद् बनेर उनी रातो पासपोर्ट बोकेर अस्ट्रेलिया छिरेका थिए। रातो पा ... read full news >>
फरार अभियुक्तले सराप दिए- तँलाई रातभर निद्रा नलागोस्
Jun 21, 2011. रातो पासपोर्ट कान्डमा कान्डमा अख्तियारले दोषी ठहर गरेर विशेष अदालतमा गत वैशाख २८ गते मुद्दा दायर गरे पनि सफाइका लागि अदालतसामु उपस्थित नभई लुकेर फरार भइरहेका छन् तत्कालीन प्रमुख अध्यागमन अधिकृत खडानन्द ढकाल (साहित्यकार प्रतीक ढकाल)। लुकेर बसेका मात्र हैनन्, उनले त अब लुकेको ठाउँबाट ‘रातभरी निद्रा नलाग्ने दिन चाँडो आओस्’ भनेर श्रापसमेत द ... read full news >>
RECENTLY POPULAR NEWS
‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
प्रचण्डले बैद्यलाई भने- ‘भोटिङमा धोका दिने भए प्रष्ट पार्नुस’
परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या
सात नयाँ मन्त्रीलाई सपथ
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्
IN THE NEWS
नेपालस्थित अमेरिकी राजदूत स्कट एच. डेलिसी 1 new
सुकुम्बासी समस्या 5 new
हर्बो इन्टरनेसनल 1 new
आयल निगम अगाडि बम विस्फोट 2 new
सेती बाढी 2 new
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004