cancel
संविधानसभा विघटनपछि आफ्नो भूमिका ‘ब्यालेन्स’ मा राख्न प्रयत्न गरिरहेका राष्ट्रपति डा. रामवरण यादव यतिबेला विवादमा तानिनुभएको छ । सरकारले पठाएका निर्वाचन सम्बन्धी दुईवटा अध्यादेश सरकारलाई नै फिर्ता पठाएपछि उहाँको भूमिकालाई लिएर पक्ष विपक्षमा आवाज उठ्न थालेका छन् । सत्तारुढ दलहरु राष्ट्रपति विपक्षीको उक्साहटमा लागेको भन्दै असन्तुष्ट छन् । कांग्रेस, एमाले सहित सत्ता बाहिर रहेका सबै दलहरु राष्ट्रपतिको कदमलाई सही भन्दैछन् ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com