cancel
श्रावण ३२, २०६९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, मनमोहन भट्टराई, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, बद्री पाण्डे र रामचन्द्र तिवारीले आ–आफ्नो धारणा राख्नु भएको थियो। बैठकको निर्णय देहाय बमोजिम छ—
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com