NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ४ २०७०
मंगलबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Karobar Daily - भोलिदेखि राजधानीमा रात्रिबस

राति अबेर आवतजावत गर्नुपर्ने यात्रुलाई लक्षित गरी शुक्रबार (भोलि)देखि राजधानीमा सहरी रात्रिबस सञ्चालन हुने भएको छ । नगरवासीको सुविधा र रात्रिकालीन आर्थिक क्रियाकलापलाई मध्यनजर गरी काठमाडौं महानगरपालिका तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा रात्रिबस सञ्चालन गर्न लागिएको हो । उपभोक्ता संरक्षण ऐनमा राति ८ बजेसम्म सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने प्रावधान भए पनि साँझ ७ बजेदेखि नै राजधानीमा सवारी पाउन मुस्किल हुन्छ । यसले गर्दा यात्रुहरू महँगो भाडा तिरेर ट्याक्सीमा हिँड्न बाध्य छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेविरुद्ध ट्राफिक प्रहरीले कारबाही चर्काएपछि रात्रिकालीन रेस्टुराँ व्यवसाय बढी मारमा परेका थिए, घरबाहिर रमाएर फर्किनेलाई विकल्प थिएन । रात्रिबस सञ्चालनपछि यो व्यवसायलाई समेत राहत हुने व्यवसायीको आशा छ । महासंघ र महानगरपालिकाबीच असार १७ गते यससम्बन्धी सम्झौता भएको थियो । काठमाडौं र ललितपुरका आठ रुटमा १४ वटा बस सञ्चालन हुने महानगरपालिकाका प्रशासन तथा संगठन विकास विभाग प्रमुख साधुराम भट्टराईले जानकारी दिए ।

यस्तो छ–रात्रिबसको रुट
काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले भोलि भदौ १ गतेदेखि ललितपुर र काठमाडौको नौ स्थानबाट रात्रीबस सेवा सञ्चालन गर्न रुट सार्वजनिक गरेको छ । दुवै सरोकारवालाको सहमतिमा रुट र समय सार्वजनिक गरेको कामपाले जनाएको छ । कामपा प्रशासन तथा संगठन महाशाखा प्रमुख साधुराम भट्टराईले दुवैपक्ष विच सहमति गरी सार्वजनिक गरिएको रुट अनुसार

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004