cancel
म्याग्दी, श्रावण २७ - भारी वर्षापछि शुक्रवार राति ११ बजे आएको बाढीले म्याग्दी सदरमुकाम बेनीको क्याम्पसचोकका १५ घर माटोले पुरेको छ । बेनी पाखापानी सडक निर्माणक्रममा अथु आापारुख नजिकबाट तल फालिएको माटो बाढीले बगाएर ल्याएपछि सदरमुकाम बेनीको क्याम्पसचोक क्षत्रका १५ घरमा रहेका २५ पसलहरु पुरेको छ । बाढीले कम्तीमा ४० घरमा क्षति पुर्याएको छ । शुक्रवार राती साढे ९ देखी ११ बजेसम्म परेको भीषण वर्षापछि आएको बाढीले एक सुन पसल, एक एल.जी टेलिभिजनको सो रुम, हार्डवयर पसल, फेन्सी पसलसमेत दुई दर्जनबढी पसलहरु माटोले पुरिएको छ । सवै मान्छेहरु बाहिर भाग्न सफल भएकोले मानवीय क्षति भने हुन पाएन । प्रकाशित मिति: २०६९ श्रावण २७ १०:५०
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com