cancel
अप्रेसनविना मुटुरोगको जादुगरी उपचार गर्ने भन्दै बिरामी ठग्दै आइरहेको हिलटेक साओल हेल्थ सेन्टर प्रालि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको छ । बिरामीको उपचार गर्न खोलिएका कुनै पनि संस्थाले स्वास्थ्य मन्त्रालय वा मातहतका निकायमा अनिवार्य दर्ता गर्नुपर्छ । चिकित्सा विज्ञानमा हालसम्म सम्भव नै नभएको उपचार सेवाको नाममा बिरामीबाट लाखाँै रुपियाँ ठगी गरिरहेको हिलटेक स्वास्थ्यका कुनै पनि निकायमा दर्ता नभएको स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले बताए । उनका अनुसार हिलटेक हेल्थको नाममा कतै दर्ता गरिएको छैन । दर्ता नै नगरी गैरकानुनी रूपमा सञ्चालित हिलटेक हेल्थ भारतका डा. ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com