cancel
छोराछोरी कलेज जीवनमा प्रवेश गरेपछि कुलतमा लाग्लान् भनेर सचेत हुने अभिभावकले सोच्नैपर्ने एउटा तथ्य बाहिर आएको छ- विद्यालय तहदेखि नै किशोरकिशोरीमा सूर्तीजन्य पदार्थ प्रयोग थाल्ने प्रवृत्ति बढेको छ। ३१ जिल्लाका ५० विद्यालयमा १३-१५ उमेर समूहका किशोरकिशोरीमा गरिएको सर्वेक्षणले स्कुल जीवनमै धुम्रपान गर्ने प्रवृत्ति बढेको देखाएको हो। संसारभरका १३-१५ उमेर समूहको तथ्यांकलाई आधार बनाइएर विश्लेषण गरिए पनि यो तथ्यांकले १०-१९ उमेर समूहको प्रतिनिधित्व गर्छ। यो उमेर समूहमा जनसंख्याको २५ प्रतिशत हिस्सा छ। नतिजाअनुसार २० दशमलव ४ प्रतिशत युवा धुम्रपानको लतमा फसिसकेका छन्। 'ग्लोबल युथ टोबाको सर्वे' नामक यस्तो सर्वेक्षण प्रत्येक चार वर्षमा हुन्छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com