cancel
संघीयताका विषयमा मुलधारका पार्टीसँग असन्तुष्ट रहेका जनजातिका अगुवा नयाँ पाटी गठन गर्ने सवालमा दुईधारमा विभाजन भएका छन् । आदिवासी जनजाति महासंघ निकट अधिकारकर्मी र एमाले परित्याग गरिसकेका नेताहरु तत्काल पार्टी बनाईहाल्ने हतारोमा रहेका छन् । तर एमालेसँग असन्तुष्ट तर छाडिनसकेका नेता नयाँ पार्टी घोषणामा हतार गर्न नहुने पक्षमा रहेका छन् । एमाले त्योगका पुर्वसभासद् पासाङ शेर्पा, महासंघका केही पदाधिकारी र अधिकारकर्मी तत्काल पार्टी अभियानमै जुटेका छन् । उनीहरुले आदिवासी, जनजाति दिवस पारेर यही बिहीबार नयाँ पार्टी अभियानमै जुटेका छन् । एमालेमा अग्रगामी विचार समूह बनाएर हिडिरहेका नेता भने नयाँ पार्टी गठनका लागि हतारो गरिहाल्ने पक्षमा छैनन् । त्यसैले बनिहाल्यो भने पनि उनीहरु सहभागी भइहाल्ने सम्भावना कम छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com