NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ५ २०७०
बुधबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

नेपाल मदर डट कम - अध्यादेशबाट मुलुक चलाउने कुरा सोच्नुहुदैन र नसोच्नुहोस् : राष्ट्रपति डा रामबरण यादब

राष्ट्रपति डा रामबरण यादबले सबै प्रमुख राजनीतिक दलका नेता र पुर्बप्रधानमन्त्री समेतलाई आफ्नो कार्यालयमा बोलाएर तत्काल संकट समाधानको लागि आबश्यक कदम चाल्न आग्रह गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पुगेका बिघटित संबिधानसभाका र पछि बिभाजित भै निर्माण भएका दलका प्रमुख नेताहरुले सकट निकासका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने कुरामा जोड दिएका छन् । स्वयं सत्तारुढदलका धरै नेताले समेत राष्ट्रिय सहमति गर्न ढीला भइसकेको बताएका थिए । संबिधानसभा बिघटनपछि बनेका दल समेत ३३ दलका प्रमुख नेता सबैले राष्ट्रिय सहमतिकालागि पहल हुनुपर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा केहीले संबिधान लगायतका बिषयमा सहमति गरेर प्रधानमन्त्री डा बाबुराम भट्राईले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए भने केहीले प्रधानमन्त्री नै राष्ट्रिय सहमतिको बाधक भएको ठोकुवा गरेका थिए । सरकारमा रहेका माआबादीका नेता र मधेशी मोर्चाका नेताहरुले पहिले सहमति त्यसपछि मात्रै प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताइरहेका थिए । बैठकमा सहभागी नेताहरुका अनुसार माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भन्नुभएको थियो –राष्ट्रिय सहमति बिना मुलुकको गतिरोध नहट्ने नै भयो । त्यसका लागि आफ्नो पार्टी सहमति गर्न प्रतिबद्ध भएकोले दलहरुबीच छिटै बसेर टुगो लगाउनु पर्ने भएको छ । संबिधानसभाको चुनाबमा जान वा अन्य कुनै पनि बिकल्पमा जान दलहरुबीच सहमति हुनु पर्ने खाचो रहेको प्रचण्डले बताउनुभएपनि के गर्ने भन्ने कुरा भने नगर्नु भएको सहभागि नेताहरुले बताएका छन् । नेपाली कांगेस,नेकपा (एमाले) , नेकपा —माओबादी र अन्य २० भन्दा बढी प्रतिपक्षी दलका नेताहरुले सरकार र माओबादी निकासको बाधक भएकोले कि उसले निकासका लागि पहल गर्नुपर्ने नत्र राष्ट्रपतिले नै ठोस पहल गरी राष्ट्रिय सहमतिको सरकारका लागि आहन गर्नुपर्छ भनेका छन् । सबिधान बमोजिम अब आबश्यक भुमिका खेल्ने अन्य निकाय नै नभएकोले राष्ट्रपतिले नै ठोस भुमिका खेल्नुपर्ने प्रतिपक्षी नेताहरुको कथन थियो । उनीहरुले यदि यस्तै रहिरहने हो भने चुनाब पनि नहुने र कुनै निकास पनि ननिस्कने बरु मुलुक गंभीर सकंटमा फस्ने हुादा आबश्यक कदम चाल्न ढीलो भइसकेको बताएका थिए । सो अवसरमा राष्ट्रपति डा यादबले पनि मुलुकको निकासका लागि सहमतिको बाताबरण बनाउने प्रमुख दायित्व सरकारमा रहको पार्टी र

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004