cancel
- अधिवक्ता विष्णु भट्टराई राजनीति सम्भावनाको खेल हो भन्छन्, खेलाडीहरू राज्य सञ्चालनको समग्र क्रियाकलापको एउटै नाम हो राजनीति । यसैले अहिले सम्पर्ूण्ा राजनीतिको केन्द्रविन्दु छ संविधान निर्माण तथा संविधान सभा । २०६८/८/९ गते पछिल्लो पटक नेपालको सर्वोच्च अदालतले नेपालको अन्तरिम संविधान २०६३ को धारा ६४ बमोजिमको संविधान निर्माणका लागि तय भएको सबै म्याद र आवश्यकताको सिद्धान्तका आधारमा पटक-पटक थप गरिएको संविधान सभाको कार्यकाल बढाइएको समय भित्र पनि संविधान नबनेपछि अव २०६९ ज्येष्ठ १४ गते पश्चात संविधान सभाको कार्यकाल बढाउन नमिल्ने फैसला गरेको छ । यसको पक्ष विपक्षमा अनन्त मतहरू आइरहेका छन् र यस वारे संवैधानिक र राजनीतिक तहमा विशद छलफल गर्न सकिन्छ तथापि कुनै निश्चितताका साथ संविधान निर्माण हुन सक्छ भन्ने आधारहरू देखिन सकेका छैनन् । राज्यको शासकीय स्वरूपको अलमल, संविधान निर्माणका आधारभूत सिद्धान्तहरू प्रतिको दलैपिच्छेको फरक धारणा, न्यायपालिकाको स्वरूप वारेको अन्यौल, अनिश्चितता, सत्ताधारी पार्टर्ीी्रधानमन्त्री कै पार्टर्ीीट आम नागरिकको सम्पत्ति कब्जाको निरन्तरता जनसत्ताको कब्जाको कारवाहीलाई मिति २०६८/९/२८ गतेको मन्त्रिपरिषद्को निर्ण्र्ााारा वैधानिकता प्रदान गर्ने कारवाही -जो मिति २०६८/१०/१७ को सर्वोच्च अदालतको आदेशले रोकिएको छ) चोरीका भन्सार छलीका ३७ वटा गाडीहरू एमाओवादी पार्टर्ीी नाममा दर्ता गर्न मिति २०६८/९/६ गते गरेको मन्त्रिपरिषद्को असम्वैधानिक निर्ण्र्ाा सेनामा कुनै जातिगत समूहको प्रवेश वारे मिति २०६८/९/६ गते गरेको निर्ण्र्ााजो मिति २०६८/९/११ गते सर्वोच्च अदालतले त्यसो गर्नबाट रोक्न दिएको आदेश, देशको प्रधानमन्त्रीले २०६८/१०/१ गतेका दिन प्र.म. निवासमै मुलुकनै कतै ःभ्च्न्भ् विलिन हुने कुरा गर्नु, लगायतका तमाम कुराहरूको पृष्ठभूमिमा हर्ेदा संविधान बन्ने नबन्ने कुरा भन्दा पनि सम्पर्ूण्ा देश कै अस्तित्व कायम रहन सक्ने कि नसक्ने भन्ने कुराले ठाउँ पाउन लागेको आभाष हुन थालेको छ । यो परिस्थिति प्रति झनै गम्भीर हुने अवस्था देखा पर्दैछ । जनसत्ताको काम कारवाहीको वैधानिकता, चोरी छलीका २४०% सम्म भन्सार तिर्नु पर्ने सवारीहरू राज्यकोषमा दाखेल गर्नुको बदला एउटा जनसरकार चलाउने पार्टर्ीीै नाममा दर्ता गर्ने, सर्वोच्च अदालतको र्सवस्वसहित जन्मकैदको फैसलाले कसुरदार कायम भएका सभासद प्रधानमन्
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com