cancel
लन्डन्, साउन २२ (एजेन्सी) - लन्डनमा जारी ओलम्पिकको नवौ दिन आइपुग्दा फेरि चीन पदक तालिकको शीर्षस्थानमा उक्लिन सफल भएको छ। कूल ६१ पदक सहित पहिलो स्थानमा उक्लेको चीनले अहिलेसम्म ३० स्वर्ण, १७ रजत र १४ कास्य पदक हासिल गरिसकेको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com