cancel
हातमा सीप र खल्तीमा लाईसेन्स भएर पनि ट्याक्सी चालक बेरोजगार हुन थालेका छन् । झण्डै सात हजार ट्याक्सी भएको काठमाण्डौंमा ट्याक्सी चालकको संख्या भने १६ हजार रहेको छ । ट्याक्सी व्यवसायीका अनुसार उपत्यकामा अधिकांश पेट्रोल पम्प अगाडी विहान ६ बजेदेखि साँझ पाँच बजेसम्म ट्याक्सी चालक फेरिन्छन् । दैनिक ज्यालादारीमा विहान र बेलुकी ट्याक्सी चलाउने उनीहरु ट्याक्सी चलाउनकै लागि हरेक दिन पेट्रोल पम्पमा हानाथाप गर्ने गरेको खबर नागरिक दैनिकले छापेको छ । यस वापत चालकहरुले साहुलाई दिनको सात सय र रातको छ सय रुपैयाँ बुझाउनुपर्छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com