cancel
काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्नेमाथि तत्कालै कारबाही गर्न प्रहरी परिचालन गर्ने निर्णय गरेको छ। राजधानीबासीले जथाभावी फोहोर फालेको गुनासो बढ्न थालेपछि कामपाले सो निर्णय गरेको हो। हिजो आइतबार महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयबहादुर चन्दसहित कामपाका अधिकारीसँग भएको बैठकले महानगर क्षेत्रभित्र जथाभावी फोहोर फ्याँक्नेलाई तत्काल जरिवाना गर्ने विषयमा सहमति भएको हो। कामपामा भएको बैठकले महानगरभित्रको सबै क्षेत्रलाई चार भागमा विभाजित गरी अनुगमन गर्ने, सो क्रममा फोहोर फ्याँकेको पत्ता लगाए स्पटमै कारबाही गर्ने निर्णय गरिएको कामपाले जनाएको छ। बैठकले विष्णुमतिमाथि, लैनचौर दक्षिण, उत्तर र धोबीखोलावरपरको क्षेत्र गरी चार भागमा विभाजित गरेको कामपा कार्यान्वयन विभाग प्रमुख प्रहरी निरीक्षक धनपति सापकोटाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले चारै क्षेत्रमा आज सोमबार बेलुकी ४ देखि साढे ६ बजेसम्म जथाभावी फोहोर नफाल्न आग्रह गर्दै माइकिङ गर्ने र राति ७
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com