cancel
प्रत्येक वर्ष नेपालमा विद्युत्को माग सय मेगावाटका दरले बढ्छ । तर, आर्थिक वर्ष ०६८/६९ मा जम्मा देशमा विद्युत् उत्पादन साढे ५ मेगावाट मात्र बढ्यो । मागअनुसार आपूर्ति गर्न नसक्दा देश लोडसेडिङको अन्धकारमा रुमल्लिएका बेला विद्युत् उत्पादन भने कछुवा गतिमा वृद्धि भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ०६८ सालको साउनमा ९९० किलोवाटको लोवर पिलुवा र ४ दशमलव ४५५ मेगावाटको हेवा खोला जलविद्युत् आयोजनाको उत्पादन मात्र थपिएको हो । यसअघि आर्थिक वर्ष ०६७/६८ मा त जम्मा २ दशमलव ४ मेगावाट मात्र विद्युत् उत्पादन थपिएको थियो । प्राधिकरणले बनाइरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजना जुलाई २०१२ ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com