cancel
ब्युनसआयर्स, ८ साउन । विश्व फुटबलका महान् हस्ति डिएगो म्याराडोना अहिले विश्वको सर्वोत्कृष्ट फुटबलर बन्न पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी लिओनल मेसीसँग गरिरहेको प्रतिस्पर्धा निरर्थक भएको बताएका छन् । सन १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल उपाधि जित्दा उक्त टोलीका महत्त्वपूर्ण सदस्य भएका म्याराडोना मेसी निर्विवाद र एक्लो सर्वोत्कृष्ट भएको बताए । क्लब फुटबलमा पुन: अर्को सिजन उत्कृष्ट प्रर्दशन गरेपछि स्पेनिस लिगका यी दुई खेलाडी यस वर्षको फिफा वर्ष खेलाडी दौडमा अगाडि देखिएका छन् । मेसीले गत सिजन युरोपियन क्लब फुटबलमा सर्वाधिक गोल गरेका थिए भने सोको सूचीमा रोनाल्डो दोस्रो स्थानमा रहन सफल भए । तर, मेसीभन्दा ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com