NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ६ २०७०
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - फोहोरबाट मोहर

रसुवाका टसी तामाङ छ वर्षदेखि नुवाकोटको ओखरपौवास्थित सिसडोल डम्पिङ साइडबाट कवाडी संकलन गर्दै आएका छन् । काठमाडौंबाट ल्याएको फोहोरमा रहेका प्लास्टिक, फलाम र अन्य चीज छुट्याएर उनले दैनिक एक हजार रुपैयाँ कमाउँछन् । सामान्य लेखपढमात्र जान्ने तामाङ नामभन्दा पनि काम ठूलो भएको बताउँछन् । 'देशमै बसेर काम गर्न कुनै समस्या छैन,' उनले भने । उनको मासिक आम्दानी कम्तीमा ३० हजार रुपैयाँ छ । दुई छोरा र दुई छोरीका बाबु उनी परिश्रम गरे आफ्नै मुलुकमा राम्रै पैसा कमाउन सकिने बताउँछन् । 'हेर्नुहोस्, मैले यही फोहोरमा मोहर फलाउँदै आएको छु । घरको व्यवस्था राम्रै छ । मन लागे काम गर्छुं, मन नलागे घर जान्छु,' उनले गर्वसाथ भने । कम कमाइ भएको दिन दुई सय रुपैयाँ हुने गरेको उनले बताए । वैदेशिक रोजगारका लागि खाडी मुलुक जान उनका साथीले उनलाई सुझाव दिएका थिए । 'छोराछोरी, श्रीमती छोडेर जानुपर्छ, त्यहाँ पनि जेनतेन पन्ध्र-बीस हजार रुपैयाँ कमाई हुन्छ, त्यतिका लागि म कतै पनि गएनँ,' उनले भने । दूधको बोतल प्रतिकेजी १०, गुडिया प्रतिकेजी १५, फलाम प्रतिकेजी २ सय ३०, कपडा तीन, मिनरल बोतल प्रतिकेजी २०, तामा प्रतिकेजी ५ सय र चप्पल-जुत्ता प्रतिकेजी १५ रुपैयाँमा बिक्री गरिन्छ । हप्तामा दुईपटक त्रिपुरेश्वरबाट कवाडी संकलन गर्न विभिन्न कम्पनीहरू सिसडोल आउँछन् ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004