cancel
स्टानफोर्ड, २ साउन । आºनै देशकी कोको भान्डवेघलाई सोझो सेटमा पराजित गर्दै अमेरिकी विश्व टेनिस स्टार सेरेना विलियम्सले स्टानफोर्ड क्लासिक उपाधि रक्षा गरेकी छन् । आइतबार राति सम्पन्न फाइनलमा विलियम्सले भान्डवेघलाई ७–५ र ६–३ ले पराजित गरिन् र विजययात्रा कायम राखिन् । करिब एक साताअघि सम्पन्न वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन पनि सेरेनाले नै जितेकी थिइन् । दुई वर्षको ग्रान्डस्लाम उपाधिविहीन यात्रालाई सेरेनाले गत विम्बल्डन जितेर पूर्णविराम लगाएकी थिइन् । ३० वर्षीय सेरेनाले पहिलोपटक डब्लुटिए प्रतियोगिताको फाइनल प्रवेश गरेकी २० वर्षीय भान्डवेघलाई पराजित गर्ने क्रममा आºनो अनुभवलाई अधिकतम प्रयोग गरिन् । ‘मैले जितका ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com