cancel
काभ्रेका अधिकांश बेपत्ता परिवारले सरकारी राहत पाइसक्दा समेत चलाल गणेशस्थान-५, पाटीखर्क, फागुन्डोलकी उर्मिला कार्की परिवार अहिलेसम्म यसबाट वञ्चित छ। माओवादीको सशस्त्र द्वन्द्वका बेला १२ वर्षअघि उर्मिलाका पति बेपत्ता भएका थिए। राहतका लागि उनी बारम्बार जिल्ला प्रशासन कार्यालय धाइरहेकी छिन्। अन्तर्राष्ट्रिय रेडक्रस(आइसीआरसी)ले उनका पति राजकुमारलाई बेपत्ताको सूची नम्बर एनपीके-४००१००-०१ मा राखेर सन् २००० को अगस्ट २ तारिखबाट बेपत्ता भएको जनाएको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com