cancel
तीर्थयात्रामा हिँडेको बस नवलपरासीको त्रिवेणीस्थित गण्डक नहरमा खसेको छ। दुर्घटनामा अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्र सिंह भण्डारीलाई उद्धृत गर्दै नागरिकन्युजकर्मी सन्तोष पोखरेलले जनाएका छन्। भण्डारीका अनुसार ४ जनाको जिवितै उद्दार गरिएको छ। बाँकी हराइरहेकाको खोजीकार्य तीब्र पारिएको छ। बुटवलस्थित नागरिकन्युज संबाददाता शेरबहादुर केसीका अनुसार लु१ख २३५६ नम्बरको उक्त बसमा कम्तिमा सय जना सवार थिए।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com