NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ५ २०७०
बुधबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - अन्तर्राष्ट्रिय सञ्जालमा नेपाली चरेस

दुनियाँसामु ज्ञानी, ध्यानी र मृदुभाषी उनी एक समय आफूलाई पत्रकार भन्दै चिनाउँथे । अरूले देख्दा पछिल्लो समय उनको काम थियो- कपासवाला सिरक विदेश पठाउने । दुई महिनाअगाडि प्रहरीले पक्राउ गरेपछि देवेन्द्रविक्रम रोक्का उर्फ छपालीको फरक परिचय खुल्यो- सिरकभित्र चरेस राखेर विदेश पठाउने तस्कर । प्रहरी हिरासतमा हालै उनले झन् नयाँ भेद खोलेका छन्, कुख्यात भारतीय लागूऔषध तस्कर सत्यप्रकाश बेहल उर्फ श्रीवास्तवको नेपाली एजेन्टका रूपमा । भारतीय प्रहरीका 'मोस्ट वान्टेड' श्रीवास्तव आतंककारी समूहहरूसँग मिलेर लागूऔषध व्यापार गर्ने व्यक्तिमा सूचीकृत छन् । उनीविरुद्ध अन्य देशमा पनि पक्राउ आदेश छ । नेपालमा पनि रोक्कासँगै श्रीवास्तवविरुद्ध पनि मुद्दा चलाइने भएको छ । 'रोक्काले श्रीवास्तवका लागि लामो समयदेखि काम गरेका स्वीकारेका छन्,' लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाईका एसएसपी नवराज सिलवालले कान्तिपुरसँग भने, 'नेपाल गाँजा र चरेसका लागि संसारभरका कारोबारीहरूका लागि आकर्षक थलो बनेको यसले देखाउँछ ।'

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004