NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ११ २०७०
शनिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Aakar Post - ब्लगरका लागि सोसल मिडिया [Social Media Tools for Blogger]

जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ । ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक, ट्विटर, युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो । पासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभेट नगरिएका बाहेक ईन्टरनेटमा भएका सबै ब्लग पब्लिक हुन् । ब्लग पब्लिक हुने बित्तिकै, ब्लगरको अभिष्ट हुन्छ, आफ्नो ब्लग धेरैले पढुन । यदि आफ्नो ब्लग कसैले नपढुन भन्ने लाग्छ भने, इन्टरनेट माध्यम उनीहरुका लागि हुँदै होइन । कसैले नपढोस् भन्ने चाहनेले कि त ब्लग प्राईभेट राख्नुपर्यो, कि आफ्नो डायरीमा मात्रै लेख्नुपर्यो । मानविय स्वभाव नै त्यस्तै हुन्छ कि, आफूले लेखेको कुरा धेरैले पढुन भन्ने अभिष्ट हुन्छ । यति हुँदा हुँदै पनि, आफ्नो ब्लगको प्रमोशनमा खासै ध्यान दिइरहेका हुँदैनौँ । अझ नेपालमा त ब्लग भनेको व्यक्तिगत  मात्र हुन्छ भनेजस्तो गर्ने ब्लगरहरु धेरै छन् जस्तो लाग्छ । ब्लग मात्रै लेखेर त्यसैबाट जिविकोपार्जन गर्ने नेपाली ब्लगरहरु त अहिलेसम्म देखेको छैन तर पनि ब्लगको कुरा गर्दा, व्यवसायिक पनि हुनुपर्छ भन्दा धेरै ब्लगरहरुले जिब्रो निकाल्छन् । ब्लग भन्नेबित्तिकै आफ्नै व्यक्तिगत गन्थन हुनुपर्छ वा कथा कविता हुनुपर्छ वा आफैँले देखेको भोगेको हुनुपर्छ वा अरु कसैलाई गालि गरेर लेखिएको मात्र ब्लग हुन्छ भन्ने होइन ! म्यासेबल, टेकक्रन्च, द नेक्स्ट वेव, अनि हफपोस्ट पनि ब्लग नै हुन्, तिनीहरुले ब्लगिङमा व्

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004