cancel
बजेटलाई केन्द्रविन्दुमा राखेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा दलहरु आंशिक बजेट ल्याउनेमा सहमत भएका छन् । मंगलबार साँझ अन्तर्ष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बसेको बैठमा खर्च धन्ने गरी पेस्की बजेट ल्याउने वा एक तृतीयांश बजेट ल्याउने भन्नेमा सहमति हुन बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए । बैठक भोलि पुनः बस्ने जनाइएको छ । बैठकमा एमाओवादीबाट अलग भएको नेकपा–माओवादीलगायत कांग्रेस, एमालेसँगको विपक्षी सञ्जालमा रहेका सबै दलहरू सहभागी थिए । माओवादीले पूर्ण बजेटको प्रस्ताव ल्याए पनि अन्ततः आंशिक बजेटमा सहमत भएको हो ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com