cancel
एमालेले एकल जातीय पहिचान पक्षधर पार्टीका आदिवासी जनजाति नेतासँग स्पष्टीकरण मागेको छ। पार्टी केन्द्रीय अनुशासन आयोगको बिहीबार बैठकले पार्टी नीतिविपरीत गुटगत र अवाञ्छित गतिविधि गरेको भन्दै सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो। राज्यपुनर्संरचना गर्दा एकल जातीय प्रदेश बनाउनुपर्ने भन्दै एमालेका आदिवासी जनजाति, मधेसी नेताहरु पार्टीभित्रै संघर्षरत छन्। पार्टीले सुनुवाइ नगरे नयाँ दल खोल्नेसम्म तयारीमा रहेका उनीहरुसमेत सहभागी विभिन्न दल र दलबाहिरका जनजाति अगुवाको राजधानीमा चारदिने भेला जारी छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com