cancel
तेहरान, २२ असार । इरानी राष्ट्रपति महमुद अहमदिनेजादले सिरियाको भाग्यसम्बन्धी फैसला गर्ने अधिकार सिरियाली जनताले पाउनुपर्ने माग गरेका छन् । अमेरिका तथा उसका साझेदार राष्ट्रहरूले सिरियामाथि दबाब सिर्जना गरे आºनो भाग्य आफैँ निर्धारण गर्ने अवसरबाट सिरियाली जनता विमुख हुने विचार उनले व्यक्त गरेका छन् । बिहीबार आधिकारीक वेबसाइटमा विज्ञप्ति प्रकाशन गरी अहमदिनेजादले यस्तो धारणा राखेका हुन् । ‘अन्य राष्ट्रको दबाबबाट मुक्त भएर आºनो भाग्यको फैसला गर्ने अधिकार सिरियाली जनताले पाउनुपर्छ,’ विज्ञप्तिमा उनले भनेका छन् । मध्यपूर्वमा प्रभुत्व कायम गर्न र इजरायललाई सहारा प्रदान गर्न अमेरिका र उसका साझेदार राष्ट्रले सिरियाली राष्ट्रपति बासर ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com