cancel
मस्को : दोस्रो विश्व मिडिया सम्मेलन बिहीबारदेखि रूसको राजधानी मस्कोमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विश्वका विभिन्न देशका सञ्चारमाध्यममा कार्यरत करिब तीन सय सञ्चारकर्मीको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा एक सय दुई देशका दुई सय १३ सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनको आयोजना विश्वका ठूला सञ्चारगृह र रूसको समाचार समिति इतार तासले गरेको पनि समाचारमा उल्लेख छ । चिनियाँ समाचार समिति सिन्ह्वा, अमेरिकी समाचार समिति दि एसोसिएटेड प्रेस (एपी), बेलायतको ब्रिटिस ब्रोडकास्टिङ कर्पाेरेसन (बिबिसी), जापानी समाचार समिति क्योदो तथा अलजजिरा सम्मेलनका आयोजक हुन् । सम्मेलनमा विश्वमा हाल प्रचलनमा रहेका आधुनिक ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com