cancel
काठमाडौं, २२ असार । चिलिमे जलविद्युत् कम्पनीले तीन ठूला आयोजना बनाउन विद्युत् विकास विभागमा प्रस्ताव गरेको छ । विभागमा चिलिमेले प्रस्ताव गरेका आयोजनामा तीन सय मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना तथा तीन सय ३५ मेगावाटको अपर अरुण र २३२ मेगावाटको लाङटाङ जलविद्युत् आयोजना छन् । ‘हामीले उत्तरगंगा, अपर अरुण र लाङटाङ जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विभागमा निवेदन हालेका छौँ,’ चिलिमेका प्रबन्धक कुलमान घिसिङले थपे, ‘तीनै आयोजना निर्माणका लागि चिलिमे तयार छ, अहिले ऊर्जा मन्त्रालयसँग समेत छलफल भइरहेको छ ।’ ऊर्जा सचिव हरिराम कोइरालाले पनि चिलिमे कम्पनीले तीन आयोजना बनाउन प्रस्ताव गरेको ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com