cancel
नेकपा (एमाले) ले पार्टीमा असहमति वा फरक विचार रहे पनि प्रक्रियाअनुरुप आफ्ना भनाइहरू राख्न पाउने अधिकार हँुदाहुँदै अलग समूह बनाउने र पार्टी हित विपरीत हिँड्ने उपाध्यक्ष अशोक राईसहितका केही जनजाति नेताहरूलाई सात दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम दिएको छ। पार्टी स्थायी कमिटीले आत्मालोचना गरेर आएमा सामान्य कारबाही पनि नगर्ने निर्णय गरेको दुई हप्ताभन्दा बढी भइसकेको तर पार्टीमै रहेर अन्तरसंघर्ष गर्ने भन्दैे विधानमै व्यवस्था नभएको फरक विचार समूह बनाउने र माओवादीको नेतृत्वमा एकल जातीय मोर्चा बनाउने र आफ्नै पार्टीलाई तथानाम गाली गर्दै ती नेताहरू हिँड्न थालेकाले सुध्रिने अन्तिम मौकाका रुपमा स्पष्टीकरण मागिएको एमालेले जनाएको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com