NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ५ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - अंगभंग भत्ता सबलांगलाई

सशस्त्र द्धन्द्धका क्रममा अंगभंग भएका भन्दै आजीवन भत्ता उपलब्ध गराउन शान्ति तथा पुननिर्माण मन्त्रालयले जिल्ला प्रशासन कार्यालय अछाममा नाम पठाएका अधिकांश व्यक्ति सबलांग रहेको पाईएको छ । मन्त्रालयले शतप्रतिशत अंगभंग भएको भन्दै ३६ जनालाई आजीवन मासिक ६ हजार दुईसय रुपैयाँ र हेरालुलाई पनि त्यतिनै रकम दिन जिल्ला प्रशासनलाई पत्र पठाएको छ । त्यसमध्ये १० जनामात्र माओवादीका घाईते लडाकू रहेका छन् । मन्त्रालयले तयार पारेको घाईते अपांगहरुका लागि पुनस्थापना निर्देशिका २०६८ मा आंशिक अंगभंगलाई जीवन निर्वाह भत्ता तथा पूर्ण अंगभंगलाई भत्तासहित एकजना हेरालुको व्यवस्था गरिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । निर्देशिकामा अर्काको सहारामा दिशा पिसाब गर्नुपर्ने र उठ्नबस्न पनि अर्काको सहारा लिनुपर्ने व्यक्तिलाई विशिष्ठ श्रेणिमा राखिएको छ ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004