NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ५ २०७०
बुधबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Online Khabar - संस्थापन माओवादीभित्र तीनथरी प्रशिक्षण

आगामी विस्तारित वैठकलाई लक्षित गर्दै एकीकृत नेकपा माओवादीका तीन समूहले तलैसम्म भिन्नाभिन्नै कार्यक्रम, भेला र प्रशिक्षण चलाइरहेको तथ्य सार्वजनिक भएको छ । शान्ति र संबिधानको एउटै बिचारमा उनिएपनि पद र भागबण्डाका लागि प्रचण्ड, बाबुराम र नारायणकाजी गरि तीन गुटमा माओवादी नेता कार्यकर्ता बाँडिएका छन् । आगामी साउन १ गतेदेखि सुरु हुने विस्तारित वैठकलाई लक्षित गर्दै तीनै समूहले आ-आफ्नो तयारी थालेको आजको राजधानी दैनिकले छापेको छ । तीनै पक्षले सवै जिल्लामा आ-आफ्ना पक्षका नेतालाई घोषित र अघोषित रुपमा इन्चार्ज तोकेको बताइएको छ । भेला र प्रशिक्षणमा बाबुराम समूहले जसको बिचार उसैको नेतृत्व हुनुपर्ने लविङ गरिरहेको छ भने नारायणकाजी समूहले माओवादी बिभाजन भएपछि माओवादी र आफ्नो पुरानो पार्टी एकता केन्द्र मसालको हैसियत बराबर भएकाले सवै भागबण्डामा ५० प्रतिशत हिस्सा हुनुपर्ने लविङ गरेको छ ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004