cancel
विभिन्न राजनीतिक दलमा आबद्ध आदिवासी जनजाति नेताहरूले विवादित विषयमा सहमति जुटाएर संविधानसभा पुन:स्थापना गरी नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । अहिलेको राजनीतिक तथा संवैधानिक अन्योलको निकासका लागि संविधानसभा पुन:स्थापना सबैभन्दा उत्तम विकल्प रहेको उनीहरूको भनाइ छ । आदिवासी जनजाति बृहत मोर्चाले राजधानीमा बिहीबार गरेको कार्यक्रममा एमालेका उपाध्यक्ष अशोक राईले छोटो समयका लागि संविधानसभा पुन:स्थापना गरी नयाँ संविधान जारी गर्नुपर्ने बताए । ‘विवादित विषयमा सहमति जुटाएर छोटो समयका लागि संविधानसभा पुन:स्थापना गर्नु अहिलेको उत्तम विकल्प हो,’ उपाध्यक्ष राईले भने । उनले संविधानसभा पुन:स्थापनाअघि नै दलहरूबीच सहमति गरेर पहिचानसहितको संघीयता सुनिश्चित गर्नुपर्ने पनि धारणा ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com