cancel
विज्ञान अधिकारी, काठमाडौं, असार २२- इन्डियन आयल कर्पोरेसन(आइओसी)ले अमलेखगन्ज -रक्सौल पेट्रोलियम पाइपलाइन १ अर्ब ७० करोड रुपैयाँमा(१ अर्ब ६ करोड भारु) बनाउन दिन प्रस्ताव गरेको छ। आइओसीले १० वर्षसम्म पाइपलाइनको व्यस्थापन जिम्मेवारी दिन पनि प्रस्ताव गरेको छ। आइओसीले पठाएको प्रस्ताव बारे प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत जानकारी गराइसकिएको छ। उसले सात वर्षमा पाइपलाइन निर्माणमा लागेको रकम उठ्ने र तीन वर्ष नाफामा जाने हिसाबले यो प्रस्ताव गरेको हो। आइओसीले पाइपलाइन निर्माणमा लागेको खर्च प्रत्येक पल्ट नेपाल पठाएको पेट्रोलियम पदार्थको निश्चित रकमबाट कटाउँदै जाने उल्लेख गरेको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com