cancel
सुर्खेत, २१ असार । सुर्खेतको दशरथपुरस्थित माओवादी लडाकुको छैटौ डिभिजनमा समायोजनमा लडाकुले विवाद सृजना गरेपछि भर्ना छनौट प्रक्रिया सुरु हुन सकेको छैन । सबै डिभिजनहरुमा बुधबारदेखि प्रक्रिया सुरु भएपनि छैटौ डिभिजनमा भने आन्तरिक छलफल नपुगेको भन्दै लडाकुहरुले फारम बुझ्न मानेका छैनन् । छनौट प्रक्रियाका लागि आएका नेपाली सेनाका प्रमुख सेनानी भरत कार्कीले लडाकुहरुमै आन्तरिक कुरा नमिलेको बताए । उनले कमाण्डरहरुले फारम भर्न अस्वीकार गरेपछि छनौट प्रक्रिया सुरु हुन नसकेको जानकारी दिए । पार्टीले योग्यता नपुगेका जुनियरलाई समेत माथिल्लो तहमा सिफारिस गरेको भन्दै कमाण्डरहरुले असन्तुष्टि जनाउँदै आएका छन् । बटालियन कमाण्डर दीपेन्द्रबहादुर बुढाले स्वैच्छिक अवकाशमा ...
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com